सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई मेराकि हेल्थमा बिशेष छुट
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र मेराकि हेल्थ सोलुशनबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले ग्राहक, कर्मचारी र तथा कर्मचारी पारिवारलाई स्वास्थ्य सेवामा विशेष छुट दिने गरि समझदारी भएको हो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुक संचालक...
नेपाल चेम्बर अफ कमर्सले तीन खम्बे कृषि नीति अन्तर्गत सरकारसँग सहकार्य गर्ने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तीन खम्बे कृषि नीति अन्र्तगत सरकारसंग सहकार्य गर्ने भएको छ । बाँझो जमिन उपयोग मार्फत कृषि उत्पादन अभियान शुरु गरेको चेम्बरले सरकार, निजी क्षेत्र र सहकारी मार्फत उत्पादनदेखि बजारीकरणसम्म सहकार्य गर्न सरकारसंग प्रस्ताव...
यातायात विभागले सूचना सच्यायो, भोलि बिहानबाट सबै सेवा खुल्ने
काठमाडौं । यातायात ब्यवस्था विभागले देशभरका यातायात कार्यालयले प्रदान गर्ने सबैं सेवा बन्द हुने भन्ने आफ्नो सूचना संशोधन गरेको छ । विभागले बुधबार दोस्रो पटक सूचना जारी गर्दै विद्युत आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बुधबार साझँ ५ बजे...
हुने भयो कोरोना बीमाको दावी, पहिलो चरणमा १ अर्ब दिदैं सरकार
काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानी वापत पहिलो चरणमा १ अर्ब रुपैयाँ निकासा गर्ने तयारी गरेको छ । लामो समयदेखि कोरोना बीमा दाबी भुक्तानी दिन नसक्दा कम्पनीहरुप्रति दिनप्रति दिन बीमितको विश्वास घट्दै गएको कारण चुनाव अगाडि नै बीमा दाबी...
नेपाल टेलिकमको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (चैत १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने भएकाले भोलि (चैत १०...
सानिमा बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा
काठमाडौं । सानिमा बैंक लिमिटेडले थप एक नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले सिराहा जिल्लाको मिर्चैयामा आफ्नो नयाँ शाखाको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रबद्र्धक वरिष्ठ कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य...
बुद्धभुमि नेपाल हाईड्रोपावरसहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । बुधबार नेप्से २०.३४ अकंले घटेको छ । हिजो १६ अकंले बढेको नेप्से आज ओरालो लागेको हो । आज नेप्सेमा सूचिकृत २२६ कम्पनीको ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा कारोबार...
नेप्सेमा थप १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । बैंकको आज शतप्रतिशतका दरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त शेयर लगानीकर्ताहरुले भोलिदेखि...
जीवन विकास लघुवित्तमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार पूँजीबजार फेरी ओरालोतर्फ लागेको छ । यस साताको पहिलो दिन नेप्से घटेपनि त्यसपछिको दुईदिन शेयरबजारमा हरियाली छाएको थियो । आज पुनश्च शेयरबजार दोहोरो अंकले घटेको छ । नेप्सेमा सूचीकृत २२६कम्पनीको ३९ लाख ८१...
दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको चौथो दिन नेप्से ओरालो लागेको छ । हिजो १६ अकंले बढेको नेप्से आज भने २०.३४ अकंले घटेको हो । आज नेप्सेमा सूचिकृत २२६ कम्पनीको ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४...
नेप्से २० अंकले घट्दा २ अर्बमा खुम्चियो कारोबार, सर्वाधिक घट्नेमा जीवन बीमा कम्पनी
काठमाडौं । साताको चौथो दिन शेयरबजार दोहोरो अंकले घटेको छ । दुई दिन लगातार बढेको नेप्से परिसूचक कआज २०.६३ अंकले घटेर २६३०.०६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२६कम्पनीको ३९ लाख ८१ हजार ६८४ कित्ता शेयर किनबेच हुँदा...
देशभरका यातायात कार्यालय अनिश्चतकालका लागि बन्द, यस्तो छ कारण
काठमाडौं । देशभरका यातायात कार्यालयहरुबाट सबै प्रकारका सेवा अनिश्चतकालका लागि बन्द गर्ने भएको छ । यातायात ब्यवस्था विभागले सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दैं बुधबार (चैत ९ गते) साझँ ५ बजेदेखि सबै सेवा बन्द गर्न निर्णय गरेको हो । समस्या...
जीवन विकास लघुवित्तको ७३ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (चैत १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज गर्ने भएकाले भोलि (चैत...
नेको इन्स्योरेन्सको २६औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको २६औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा कम्पनीको आफ्नै केन्द्रीय कार्यालय बीमा भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु भएर सम्पन्न भएको हो । उक्त सभामा कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराईले...
कर्पोरेट डेभलपमेन्ट बैंकले चैत १६ गतेदेखि अवतरित हकप्रद लिलामीमा ल्याउदै
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयर चैत १६ गतेदेखि लिलामीमा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले माग ७ गतेदेखि फागुन १३ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला गरेकोमा विक्री हुन नसकेको सर्वसाधारण तर्फको १...
नारायणी डेभलपमेन्ट बैंकले अवतरित हकप्रद शेयर भोलिदेखि लिलाम बढाबढमार्फत् बिक्री गर्दै
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले चैत १० गते (भोलि)देखि संस्थापक र सर्वसाधारण समूहतर्फको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत् बिक्री गर्न लागेको हो । नारायणी डेभलपमेन्ट...
दुई विदेशी सर्भेयर कम्पनीले अनाधिकृत रुपमा बालुवाटारमा कार्यालय खोलेर काम गर्दै
काठमाडौं । दुई विदेशी बीमा सर्भेयर कम्पनीले अनाधिकृत रुपमा काठमाडौंको बालुवाटारमा कार्यालय खोलेर काम गरिरहेको फेला परेको छ । अमेरिकी बीमा सर्भेयर कम्पनी विल्सन सर्भेयर एण्ड एडजस्टमेन्ट कम्पनीले बालुवाटारमा कार्यालय स्थापना गरेर सञ्चालन गरिरहेको र ग्लाडस्टोन एजेन्सीले अनाधिकृत रुपमा...
मन्त्रालयले भ्यू टावर बनाउनका लागि अब लगानी गर्दैन : मन्त्री झाँक्री
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी बजेटमा भ्यू टावर लगायतका संरचनामा मन्त्रालयले लगानी गर्न नहुने बताएकी छिन् । उनले बजेटमा अनावश्यक खर्च बढाउने योजना समेट्न आवश्यक नरहेको बताएकी हुन् । गत सोमबार मन्त्रालयमा आर्थिक बर्ष २०७९/०८० को...
अजोड इन्स्योरेन्सद्धारा बीमा दाबी फर्छ्यौटको लागि आह्वान
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी गर्न बाँकी बीमितहरुलाई दाबी फर्छ्यौटको लागि आह्वान गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कम्पनीमा प्राप्त भएका दाबीको निवेदनहरुमध्ये लामो समयसम्म सम्पर्कमा नआएका दावीकर्ताहरुलाई आवश्यक कागजात सहित दावी फछ्र्यौटको लागि...
सुन तोलामा ११ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो तोलामा ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने १ हजार १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९...



















