७० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि नेपाल फाइनान्सले पायो बोर्डबाट अनुमति

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले कात्तिक १ गते ७० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि निवेदन दिएकोमा चैत ८ गते  बोर्डबाट स्वीकृति पाएको हो । बोर्डले नेपाल फाइनान्सलाई...


चैत २५ गतेदेखि १ करोड ८ लाख कित्ता हकप्रद निष्काशन गर्दै अपि पावर

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चैत २५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चैत १३ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुका लागि हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद जारी गर्न लागेको...


छ्याङदी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । छ्याङदी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज (चैत ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १ गतेदेखि ५९ हजार ८२७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम मुल्य १०० रुपैयाँलाई...


सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा चैत ३० गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २० औं वार्षिक साधारण सभा चैत ३० गतेका लागि बोलाएको छ । कम्पनीको चैत ८ गते बसेको संचालक समितिको बैठकले सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकृटी मण्डप काठमाडौंमा सो दिन १०ः३० बजे बस्ने गरी...


प्रभु इन्स्योरेन्सले साधारण सभा बोलायो, ११ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव

काठमाडौं । प्रभु इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा चैत ३० गतेका लागि बोलाएको छ । कम्पनीको ४०० औं संचालक समितिको बैंठकले सभा प्रभु इन्स्योरेन्स लिमिटेड प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा सो दिन बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी...


आरएमडीसी र छिमेक लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्थाकाको लिलामी शेयरमा आवेदन दिने आज (चैत ९ गते) अन्तिम दिन रहेको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्था संस्थाले फागुन ५ गतेदेखि संस्थापक...


दासाङ शेर्पाको तीन लाख ५० हजार रुपैयाँ राखेको झोला बसमै छुट्यो, अनि प्रहरीले चलायो अप्रेशन

काठमाडौं । काठमाडौं प्रहरीको चुस्तदुरुस्त एक्सनका कारण सिन्धुपाल्चोकका दासाङ शेर्पाले बसमा छुटाएको तीन लाख ५० हजार रुपैयाँ हराएको केही घण्टापछि सकुशल फेला पारेका छन् । घट्ना मंगलबार बिहान ७ः३० बजेको समयमा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने दासाङ...


नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । नेको इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा कम्पनीको केन्द्रिय कार्यालय बीमा भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर...


व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउनु प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा...


राष्ट्र बैंकको पुनरकर्जा सम्बन्धी कार्यविधि संशोधन, नाफा कमाउने कम्पनीले पुनरकर्जा नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुनाफा कमाउने फर्म तथा कम्पनीले पुनकर्जा लिन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ को चौथो संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । संशोधित कार्यविधिमा कुनै पनि फर्म वा...


नबिल बैंकको ‘बसन्ती’ प्रेरणादायी पात्र अभियान सुरु

काठमाडौं । एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरु गरुेको छ । बसन्ती परियारलाई एसिडसँगै ६ पटकसम्म चक्कु प्रहार आक्रमण गरिएको थियो । बसन्ती एसिड आक्रमणबाट बाँच्न सफल...


घर बनाउँदा कस्तो–कस्तो पाइप चाहिन्छ ?

सामान्यतया सर्वसाधारण नेपालीले जीवनमा कम्तीमा पनि एकपटक घर अवश्य बनाउँछन् । आफ्नो जीवनभरको बचत रकम लगानी गरेर बनाइने घर सामान्य गल्तीका कारण कमजोर भयो भने एकातिर धनको नाश भयो, अर्कोतिर असुरक्षित पनि हुने भयो । त्यसैले घर बनाउँदा सकेसम्म...


बैंक अफ काठमाण्डूले हेल्पलाईन सेवाको सुरुवात

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले हेल्पलाईन सेवाको सुवात गरेको छ । बैंकले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाईन सेवा सुचारु गरेको हो बैंकले आफ्नो ग्राहकहरुलाई बैंकिङ कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल...


ग्रीन भेन्चर्सको आईपीओमा पहिलो दिनमै ४ लाख भन्दा बढीको आवेदन

काडमाडौं । ग्रीन भेञ्चर्स लिमिटेड निष्कासन गरेको आईपीओ पहिलो दिन ४ लाख ३२ हजार ४२१ जनाले आवेदन भरेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलवार साँझ ५ बजेसम्म यी आवेदकहरुले ५४ लाख ५ हजार ९६० कित्ताका लागि आवेदन...


महालक्ष्मी विकास बैंक बझाङ शाखाले विद्यालयलाई प्रतिक्षालय निर्माण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको बझाङ शाखाले विद्यालयलाई प्रतिक्षालय निमार्ण गरेर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत जालपा माध्यमिक विद्यालय प्रतिक्षालय निमार्ण गरेको हो । विद्यालयमा आयोजित विशेष कार्यक्रम विद्यालयका प्रधानाध्यापक उत्तम बहादुर मल्ललाई...


चीनमा रहेको १०२ वटा बोईङ ७३७ जहाज ग्राउण्डेड, बोईङ कम्पनीको भविष्य संकटमा

काठमाडौं । सम्भावित इलेक्ट्रिकल डिफल्टका कारण चीनमा बोईङ ७३७–८०० जहाज दुर्घटनाग्रस्त भएपछि यसको भविष्यमाथि दोस्रो पटक प्रश्च चिन्ह उठेको छ । यसअघि बोईङ कम्पनीकै ७३७ म्याक्सका दुई वटा जहाज आकाशमा फ्लापर स्वचालित रुपमा सञ्चालन भई जहाजलाई घोप्ट्याउने समस्याबाट दुर्घटनाग्रस्त...


आरएमडीसी लघुवित्तको लिलामी शेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने बुधबार (चैत ९ गते) अन्तिम दिन रहेको छ । संस्थाले फागुन ५ गतेदेखि संस्थापक समूह तर्फको १ लाख ४९ हजार ८ सय कित्ता...


नेप्सेमा थप ३१ लाख २८ हजार ८२७ कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज सो कम्पनीको २५ प्रतिशतका दरले ३१ लाख २८ हजार ८२७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात्...


९० डिग्रीमा यसरी जमिनतिर झरेको थियो चाइना इष्टर्न एयरको बोईङ ७३७–८०० जहाज (भिडियो)

काठमाडौं । हिजो कुन्मिङ–गोन्झाओ उडानमा रहेको बोईङ ७३७ जहाज बिना कुनै कारण दुर्घटनाग्रस्त बनेपछि विश्वभर यसको चर्चा भइरहेको छ । दैनिक लाखौं यात्रुहरु यात्रा गर्ने आकाशमा बोईङ ७३७ सेरिज जहाजका कारण सुरक्षा चुनौति उत्पन्न भएपछि विश्वभर तनाव भएको हो...


सानिमा डिबेञ्चरसहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । मंगलबार नेप्सेमा सुधार आएको छ । हिजो १७ अकंले बढेको नेप्से आज पनि १६.०४ अकंले बढेको हो । नेप्सेमा सूचिकृत २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार अउदा समेत...