नेपाल पुनर्बीमाको कम्पनी सचिवमा दामोदर भण्डारी नियुक्त

१९ असार २०७९, आईतवार १२:२०

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कम्पनी सचिवमा दामोदर भण्डारी नियुक्त भएका छन् । कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत भण्डारी कम्पनी सचिवमा नियुक्त भएका हुन् ।

कम्पनीको असार १८ गते बसेको संचालक समितिको बैठकले नियमावलीको नियम ४४ अनुसार भण्डारीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*