आदर्श लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला सो कम्पनीको आइपीओ पाउने शेयरधनीहरुमा कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज कति पाउला भनि कौतुहलताको विषय बनेको छ । कम्पनीले पहिलो कारोबारका लागि १२२...
एनआइसी एशिया बैंकको मोबाइल बैकिङ्ग, आइसर्भ, इन्टरनेट बैकिङ्ग अब निःशुल्क चलाउन पाइने
काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप, वेबसाइट, आइसर्भ तथा इन्टरनेट बैकिङ्ग नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटिसी)नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ । यस सुविधा मार्फत यस...
शाओमीको रेड्मी नोट ११ प्रो नेपाली बजारमा, यस्ता छन् बजारमूल्य र विशेषता
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी नोट ११ प्रो मा किफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनिले घोषणा गरेको छ । स्मार्टफोनको बजारमा हुने...
थाई स्माइल एयरवेजको काठमाडौँ–बैङ्कक उडान सुरु
काठमाडौँ । सम्पूर्ण वायू सेवा सहित सञ्चालनमा रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल एयरवेजले काठमाडौंदेखि बैङ्ककसम्मको हवाई उडान सेवा सुचारु गरेको छ । असार १७ देखि काठमाडौं–बैङ्कक दुई तर्फी हवाई सेवा प्रारम्भ भएको हो । सोही मिति देखि दैनिक...
रैराङलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै रिडी हाइड्रोपावरको विशेष सभा सम्पन्न, प्राप्तिपछि चुक्तापुँजी सवा १ अर्ब पुग्ने
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको विशेष साधारण सभा आजसम्पन्न भएको छ । दुवै कम्पनीको छुट्टाछुट्टै बसेको विशेष साधारण सभाबाट रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । मर्जर...
गरिमा विकास बैंकद्धारा प्रहरीलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण
काठमाडौं । गरिमा विकास बैंकले ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो न्यूरोड शाखाको समन्वयमा ट्राफिक प्रहरी वृत जनसेवा न्यूरोड, काठमाडौंलाई ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको हो । बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई...
बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन १९ प्रतिशतले बढ्यो, ३६ प्रतिशतमा पुग्यो बीमाको दायरा
काठमाडौं । चालु आर्थिक बर्षको तुलनामा बीमाको पहुँच ३६।९३ प्रतिशत पुगेको छ। बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।११ बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमाको पहुँच ३६।९३ प्रतिशत पुगेको छ...
बीमा निर्देशिका २०७८ विरुद्ध निर्णायक संघर्षको तयारी हुँदै, आन्दोलन र निजि कम्पनी बहिस्कार एकैसाथ
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले बीमा निर्देशिक २०७८ निर्देशन संसोधन नगरे आन्दोलन र निजि कम्पनी बहिस्कार एकैसाथ गर्ने भएको छ। बीमा समितिले बीमक संघको सहकार्यमा निजि बीमा कम्पनीहरुलाई सेवामुखी भन्दा फाइदामुखी हेतुले बीमा निर्देशिक २०७८ ल्याइएको...
गुराँस लाइफले दियो बीमितको परिवारलाई १३ लाख रुपैयाँ
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नं.०१ बसोबास गर्ने बीमित लाल मोक्तानको मृत्यु बीमा दाबी भुक्तानी उनकी...
इङ्वा हाइड्रोपावरले १८ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डमो दियो निवेदन
काठमाडौं । इङ्वा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्नपीले आइपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमतिपत्र पेश गरेको छ । उक्त कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि प्रतिकित्ता १ सय रुपैयाँ...
मन्जुश्री फाइनान्सद्धारा हेटौंडामा २६औं शाखा विस्तार
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्कुलरोडमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले आफ्नो २६ आंै शाखा उद्घाटन गरेको हो । मञ्जुश्री फाइनान्सकी अध्यक्ष इन्दिरा पण्डित घिमिरेले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेकी...
काठमाडौंको नेपालटारमा सानिमा बैंकको नयाँ शाखा विस्तार
काठमाण्डौं । सानिमा बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आज तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखा उद्घाटन बैंकका ब्रान्ड एम्बेस्डर वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका संचालक गायत्री...
एनआइसी एशिया बैंकको मोबाइल बैकिङ्ग एप ७ घण्टा नचल्ने, यस्तो छ कारण
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको मोबाइल बैकिङ्ग एप ७ घण्टा नचल्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आज (असार १७ गते) राती ११ बजेदेखि भोलि (असार १८ गते) बिहान ६ बजेसम्म मोबाइल बैकिङ्ग एप नचल्ने जनाएको...
सुरु भयो सातौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, यि हुन अवार्डका ११ विधा
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आज जुलाई १ देखि शुरु भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन...
राष्ट्र बैंकद्धारा चार वाणिज्य बैंकलाई मर्जरको लागि सैद्धान्तिक स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न चार वाणिज्य बैंकलाई मर्जरको लागि सैद्धान्तिक स्वीकृति दिएको छ ।राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई एक आपसमा मर्जमा जान तथा ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु (बिओके) लाई एक आपसमा मर्जमा...
स्टार्टअप वल्र्डकप नेपाल– २०२२ असार २२ गते हुने
काठमाडौं । स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रिय प्रतिश्पर्धा असार २२ गते (जुलाई ६ मा) हुने भएको छ । विश्वका ७० देशमा हुने प्रतिश्पर्धा नेपालमा पहिलो पटक भौतिक रुपमा हुन लागेको स्टार्टअप वल्र्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको छ ।...
सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर सिटी अस्पताल भैरहवाबीच सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पताल बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थनगर सिटी अस्पताल बीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान...
बैंक तथा वित्तीय संस्था परिसंघका पदाधिकारीद्वारा प्रधानमन्त्रीसँग छलफल तथा रायसुझाव पेश
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवासमक्ष भेटघाट तथा छलफल गरेको छ । आर्थिक वर्ष २०७९÷८० को लागि प्रस्तुत बजेट कार्यान्वयनको दिशामा अग्रसर हुँदै...
स्ट्याण्डर्ड चार्टर्ड बैंकसहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । शुक्रबार नेप्से परिसूचक ८.८७ अंकले घट्न पुगेको छ । दुईतिन दिनयता सुधार देखिएको शेयरबजार आज पुनः गिरावट आएको हो । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ करोड ६३ लाख २२० कित्ता शेयर खरिदबिक्री हुँँदा १ अर्ब ४५ करोड...
दुई लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीको शेयरमूल्य बढ्यो
काठमाडौं । शुक्रबार शेयरबजारमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन बिहिबार एकाएक उछाल आएको शेयरबजार आज ८.८७ अंकले घटेर २०२८ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ करोड ६३ लाख २२० कित्ता शेयर खरिदबिक्री हुँँदा...




















