सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मुख्य मार्केटिङ बिभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाट अन्तर्गत अभिकर्ताहरुलाई चितवनको सौराहामा उक्त कार्यक्रमको आयोजना सम्पन्न गरीएको थियो भने लमजुङ शाखा...


टेकुस्थित पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी बिस्फोट हुँदा दुई जना घाइते

काठमाडौंको टेकुस्थित पेट्रोल पम्पमा बिस्फोट हुँदा दुई जना घाइते भएका छन्।टेकुस्थित पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी बिस्फोट हुँदा दुई जना घाइते भएका हुन् । आज साँझ ५ बजे काठमाडौं महानगरपालिका–१२ टेकुस्थित कनक पम्पमा ट्यांकीमा बिस्फोट हुँदा दुई जना घाइते...


ज्योति लाइफका गो डिजिटल क्यापियन सुरु

काठमाडौं । आफनो सेवा प्रारम्भ देखि नै प्रविधिको प्रयोगलाइ प्राथमिकतमा राखी अधिकतम रुपमा प्रविधिको उपयोग गर्दै कार्य गरिरहेको यस कम्पनीले आफ्ना अभिकर्ता तथा बीमितहरुलाइ प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्धेश्यले “गो डिजिटल क्यापियन ” को शुरुवात गरेको छ ।...


नेपालीको थाप्लोमा साढे १८ खर्ब ऋण, आन्तरिक र बाह्य ऋणको भार कति ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण अनुसार नेपालको कूल सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड बराबर पुगेको छ । आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार गत फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९...


लक्ष्मी बैंकको ग्रीन बचत खाता पुनः संचालनमा

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले ‘ग्रीन सेभिङ्ग’ खाता पुनः संचालनमा ल्याएको छ । बैंकले ५०औं विश्व वातावरण दिवसको अवसर पारेर आफ्नो वातावरण मैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ्ग’ पुनः सञ्चालनमा ल्याएको हो । हालको डिजिटल युगको फाइदा उठाउदैं अनलाईन...


राम कुमारी झाँकी मन्त्रीबाट हट्दै, सबै मन्त्री फेर्न एकीकृत समाजवादी पार्टीको निर्णय

काठमाडौं । वर्तमान सरकारका चर्चित राम कुमार झाँक्री, विरोध खतिवडाहरु मन्त्रीबाट हट्ने भएका छन् । वर्तमान गठबन्धन सरकारमा सहभागी आफ्नो तर्फबाट प्रतिनिधित्व गरेका मन्त्रीहरु परिवर्तन गर्ने एकीकृत समाजवादीले निर्णय गरेसँगै सो पार्टीका सबै मन्त्रीहरु हट्ने भएका हुन् । स्रोतका...


शान्ति समाजद्वारा एक दर्जन जिल्लामा वृक्षारोपण

काठमाडौं । ५० औँ विश्व वातावरण दिवस ५ जुनका अवसरमा मानव अधिकार तथा शान्ति समाजले एक दर्जन जिल्लामा वृक्षारोपणसहित विभिन्न कार्यक्रम आयोजना गरेको छ । जेठ २२ गते शान्ति समाज काठमाण्डौ शाखाद्वारा ’मेरो फोहोर मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित...


ओप्पोह्याक २०२२ सञ्चालनमा, विश्वका टेक प्रतिभाहरुलाई आमन्त्रणा

काठमाडौं । अग्रणी प्राविधिक ब्राण्ड “ओप्पो” र ह्याकाथन विशेषज्ञ “ह्याकहब”को सहकार्यमा ओप्पोह्याक २०२२ को आयोजना भइरहेको छ । । अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याक २०२२ ले प्रविधि प्रेमी तथा नवप्रबर्तकहरुको समाजलाई एकतृत गर्दै उदयीमान प्रविधि (सुदृढ दृश्यांकन (भिजुअलाइजेशन), सुदृढ कम्प्युटरिङ्ग र...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा एमडिआरटी बिजेता अभिकर्तालाई सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडिआरटीका बिजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले विर्तामोड झापाको होटल किंग्सबरीमा २०७९ जेठ २१ गते सम्पन्न गरिएको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश प्रसाद खत्रीले विजेता...


प्राइम लाइफ इन्स्योरेन्स १५औं वर्षमा प्रवेश, आगामी वर्षहरुमा अझै उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १५औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो १४औं वार्षिकोत्वस विभिन्न कार्यक्रमका साथ मनाएको छ । जेष्ठ २२ गतेका दिन स्थापना भई संचालन भएको १४ बर्ष पूरा भई १५औँ बर्षमा प्रबेश गर्न लागेको...


स्वाभिमान लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले रो्जगारीको अवसर खुलाएको छ । कम्पनीले जेठ २० गते एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । लघुवित्तले केही संख्यामा अधिकृत, कनिष्ठ अकितृत, वरिष्ठ अधिकृत र सहायक माग...


यी हुन् लगानीकर्ताले माग गरेको शेयरबजार सुधारका ४ बुँदा

काठमाडौं । नेपाल पुँजीबजार लगानीकर्ता संघले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४ बुँदे माग पेश गरेका छन् । आइतबार संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा शेयर लगानीकर्ताहरुले प्रम देउवासँग भेट गर्दै आफ्नो माग पेश गरेका हुन् । पुँजीबजार लगानीकर्ता संघले शेयर धितोमा...


अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच सहमति, आर्थिक संकट अन्त्यका लागि मिलेर काम गर्न तयार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच भद्र सहमति भएको छ । उच्च स्तरीय स्रोतका अनुसार गभर्नर अधिकारी र अर्थमन्त्रीले विगतका तुषहरु बिर्सेर सौहार्दपूर्ण वातावरणमा काम गर्ने सहमति भएको हो । स्रोतका अनुसार दुईजनाको...


कालिगण्डकीको बिजुली भारतमा निर्यात सुरु, प्रतियुनिट १९ रुपैयाँसम्म बिक्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेबाट निर्यात सुरु गर्न लागेको हो...


प्राइम कमर्सियल बैंकद्धारा पुरानो लाभांश बुझिलिन आग्रह

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । बैंकले ५ वर्ष पुरानो नगद लाभांश हालसम्म पनि शेयरधनीले लिन नआएको भन्दै उक्त लाभांश...


नेको इन्स्योरेन्समा रोजगारीको अवसर, यसरी दिनुस आवेदन

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । इन्स्योरेन्सले न्युरोड ब्रान्चको लागि शाखा प्रमुख एक जना र सुपरभाइजर।असिस्टेन्टमा १० जना कर्मचारी माग गरेको छ...


छिमेक लघुवित्तले खुलायो रोजगारीको अवसर, एसईई उत्तीर्णले पनि आवेदन दिन पाउने

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कम्पनीको विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले सहायक चतुर्थ तह अन्तर्गको सहायक इकाई प्रबन्धकमा केही संख्यामा, अधिकृत सातौं...


सानिमा बैंकले संस्थापक शेयरधनीको २५ लाख कित्ता शेयर बेच्ने, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी निरजगोविन्द श्रेष्ठले आफ्नो नाममा रहेको २५ लाख कित्ता संस्थापक शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो...


सार्वजनिक विदामा सरकारी सवारी चलाउन पास अनिवार्य लिनुपर्ने

काठमाडौं । सार्वजनिक विदाको दिनमा सरकारी सवारी साधन चलाउन अब पास अनिवार्य लिनुपर्ने भएको छ । सरकारले परिक्षणका लागि जेठदेखि लागूहुनेगरी आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । विदाका दिनमा सरकारीसवारीसाधनहरु हिडडुल गरेको पाइएकाले गृह मन्त्रालयले अनुमति...


जेठ ३१ देखि ५ अर्बको ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक १०.१५ प्रतिशत ब्याजदरमा ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि ५ वर्ष रहनेछ...