बेस्ट फाइनान्सको साधारण सभा चैत्र ४ गते, शेयरधनीको हात खाली

काठमाडौं । बेस्ट फाइनान्सको साधारण सभा चैत्र ४ गते बोलाएको छ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १२ः३० बजे सुरु हुनेछ । यता, कम्पनीले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा...


नेशनल हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्ने भएको छ । जसको कारण आजसम्म कायम शेयरधीले मात्र लाभाश हकदाबी गर्न पाउनेछन् । कम्पनीले गत...


विश्वका शक्तिशाली राष्ट्रहरु युद्धमा, रसियाद्धारा युक्रेनमा आक्रमण सुरु

काठमाडौं । विश्वका सर्वशक्तिमान राष्ट्र अमेरिका र रसिया अन्ततः युद्धको आमने सामने उभिएका छन् । युरोपेली राष्ट्र युक्रेनले नेकोको सदस्यता लिन खोज्दा उत्पन्न विवाद अन्ततः युद्धमा परिणत भएको छ । युक्रेनमाथि रसियाले हमला सुरु गरेपछि दुई देशका बीचमा युद्ध...


राष्ट्र उत्थान लघुवित्तको आइपीओको बाँडफाँट आज, साढे २५ लाख बढीको हात खाली

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओको बाँडफाँट आज हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार आज दिउँसो ३ :२० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ । राष्ट्र उत्थानको आइपीओमा ३ अर्ब ५ करोड...


शेयर र घरजग्गा कर्जा सम्बन्धी नियम तत्काल लागू नहुने, राष्ट्र बैंकद्धारा नयाँ निर्देशिका जारी

काठमाडौं । घरजग्गा र शेयर बजारको कडा नियमन गर्ने नीति सार्वजनिक गरेको नेपाल राष्ट्र बैंकले उक्त व्यवस्था तत्काल लागू नगर्ने निर्णय गरेको छ । राष्ट्र बैंकले आज जारी गरेको निर्देशन अनुसार घरजग्गा र शेयर बजार सम्बन्धी नयाँ नीति आगामी...


सूचना आदान प्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता

काठमाडौं । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच सूचना आदान प्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता भएको छ ।बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले आज ललितपुरस्थित संस्थाको कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका...


एलआईसी नेपालको सिइओ दासको वार्षिक तलब भत्ता ७५ लाख ८५ हजार रुपैयाँ

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल)ने १९ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले लाभांश प्रस्ताव र अन्य एजेण्डा सहित सिईओ, संचालकहरुको तलब भत्ता समेत पारित गरेको छ। सभाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) लक्ष्मी प्रसाद दासका र...


एनआइसी एशिया बैंकले माग्यो सातै प्रदेशका लागि प्रशिक्षार्थी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनआईसी एशिया बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ७ वटै प्रदेशका विभिन्न शाखा कार्यालयका लागि ब्यवस्थापक प्रशिक्षार्थी माग गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता म्यानेटमेन्ट, अर्थशास्त्र, फाइनान्स, लगायतका विषयमा...


एनएमबि बैंकले ल्यायो युवावर्गलाई लक्षित गर्दै नयाँ बचत खाता, यस्ता छन् सुविधा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले युवाहरुलाई डिजिटाइजेशन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘एनएमबि युवा डिजि सेभिङ’ ल्याएको हो । उक्त खाताअन्गर्तत शून्य मौज्दातमै उच्च ब्याजदर पाउनुका साथै मेरो...


गरिमा विकास बैंकका ग्राहकले बजेट पसल डटकमबाट सामान किन्दा ५ प्रतिशत छुट पाइने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ई–कमर्स साइट बजेट पसल डटकमसँग छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकले सामान खरिदमा ५ प्रतिशत छुट गर्ने सम्बन्धमा साइट बजेट पसलसँग समझदारी गरेको हो । सम्झौताअनुसार अब बैंकका ग्राहकहरुले बजेट पसल डटकमको...


विद्यार्थीलाई एसइइको हाउगुजी

सुष्मा सुब्बा लामा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को असरले विशेषगरी स्कुले नानीहरुलाई असाध्यै प्रभाव पारिरहेको पाइन्छ । सरकारी ओहदामा बस्नेहरुका पनि आआफ्नै समस्याहरु होलान्, त्यसो भन्दै गर्दा विगतका दुईवर्ष भौतिकरुपमा जाँच नगराउँदा पनि हुने, अनि यो वर्ष मात्रै...


राष्ट्र उत्थान लघुवित्तको आइपीओ प्रि–अलटमेन्ट सम्पन्न, भोलि बाँडफाँड हुने

काठमाडौं ।  राष्ट्र उत्थान लघुवित्तको आइपीओको प्रि–अलटमेन्ट सम्पन्न भएको छ। आइपीओ बिहीबार (भोलि) बाँडफाँट हुने भएको छ ।कम्पनीको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार बिहीबार दिउँसो ३ ः२० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ । राष्ट्र उत्थानको...


राष्ट्रिय बीमा संस्थानको वार्षिकोत्सव अवसरमा कसले के भने?

काठमाडौं । राष्ट्रिय बीमा संस्थान आजदेखि स्थापनाको ५४ बर्ष पूरा गरी ५५ औं बर्षमा प्रवेश गरेको छ . बार्षिकउत्सव कार्यक्रमा बोल्दै संस्थानले आगामी दिनमा अडिटको काममा बाधा नआउने संस्थानले अडिटको काम चाडौ नै सम्पन्न गरेर नयाँ गति दिने प्रतिवद्धता...


राष्ट्रिय बीमा संस्थानले अटेर गर्दा महालेखाबाट हामीले गाली खानुपर्छ : अध्यक्ष सिलवाल

काठमाडौं । राष्ट्रिय बीमा संस्थानलाई पटक पटक पत्र पठाएर उत्तरको प्रतिक्षा गर्दा पनि कुनै प्रतिकृया नदिएको कारण महालेखा परिक्षकबाट समितिले गाली खानुपरेको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् । सरकारी स्वामित्वमा रहेको संस्थान केही समय लाग्छ भनेर...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको चौथो दिन नेप्से १५.५० अकंले घटेको छ । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर किनबेच भएको हो । नेप्से घट्दा कारोबार समेत ३ अर्ब १३ करोड १२ लाख...


दुई हाइड्रोपावरको शेयरमा सर्किट, आज सर्वाधिक हाइड्रोपावरका लगानीकर्ताले कमाए

काठमाडौं । साताको चौथो दिन नेप्सेमा गिरावट आएको छ । हिजो १७ अकंले बढेको नेप्से आज भने १५.५० अकंले घट्न पुगेको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर किनबेच हुदाँ...


उतारचढावकाबीच दोहोरो अंकले घट्यो नेप्से, हाइड्रोपावर सूचक चम्कियो

काठमाडौं । साताको चौथो दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन १७ अंकले बढेको नेप्से परिसूचक आज १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता...


एनटिसीसहित यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन १७ अंकले बढेको नेप्से परिसूचक आज १५ अंकले घट्न पुगेको हो । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर किनबेच हुँदा...


एक बर्षभित्र सबै साधारणसभा गर्न राष्ट्रिय बीमा संस्थानलाई अर्थसचिव मरासिनीको निर्देशन

काठमाडौं । राष्ट्रिय बीमा संस्थानलाई एक बर्षभित्र सबै साधारणसभा गर्न अर्थसचिव मधुकुमार मरासिनीले निर्देशन दिएका छन् । विगत लामो समयदेखि साधारणसभा र अडिट गर्न नसक्दा संस्थानमा थुप्रै कामहरु पेन्डिङमा रह्दै आएको छ । राष्ट्रिय बीमा संस्थानको ५५ औ बार्षित्सव...


नेप्सेमा थप ८ लाख ६४ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेडको बोनस शेयर आज सूचीकृत भएको हो । सो कम्पनीको १० प्रतिशतका दरले ८ लाख ६४ हजार कित्ता बोनस...