२० प्रतिशत जनसङ्ख्या मात्र स्वास्थ्य बीमा

काठमाडौं । स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य बीमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बोर्डले जनाएको छ । बोर्डले आयोजना गरेको अन्तरक्रियामा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बीमा प्रभावकारी...


जीवन बीमा कम्पनीहरु प्रथम बीमाशुल्क आर्जनमा भन्दा नविकरणमा बढी केन्द्रित

काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क आर्जनमा भन्दा नविकरणमा बढी केन्द्रित भएको तथ्याङ्कले देखाएको छ । बीमा समितिले प्रकाशन गरेको मासिक तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क भन्दा नविकरण बीमाशुल्क आर्जन दोब्बरले वृद्धि देखिएको छ...


नयाँ वर्षको अवसरमा एनसेलले ल्यायो आकर्षक अफर

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा एनसेलले आकर्षक अफरहरु सार्वजनिक गरेको छ । सो अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना सार्वजनिक गरेको हो । यी अफरहरु आज आइतबार (चैत्र...


राष्ट्र बैंकको रिक्त हुन लागेको संचालकका लागि लबिङ सुरु

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले छानबिन गर्ने भन्दै निलम्बन परेपछि राष्ट्र बैंक संचालक समिति थप खाली हुने देखिएको छ। गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेसाँगै कामु गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमिल्सिनाले पाएकी छन्। राष्ट्र बैंकको...


समृद्धि फाइनान्सको अवतरित हकप्रद शेयर आजदेखि लिलामीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर आजदेखि (चैत २७ गते) लिलामी प्रक्रियामा खुल्ला गरेको छ । कम्पनीले फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गर्दा वितरण हुन नसकेको ८ लाख ६७ हजार ३३६...


जीवन विकास लघुवित्तको साधारण सभा सम्पन्न, ७३ प्रतिशत लाभांश पारित

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण चैत २५ गते कम्पनीको केन्द्रीय कार्यालय कटहरी–२, मोरङ्गमा सम्पन्न भएको छ । वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुवेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक...


जाल्पा सामुदायिक लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले २ पदका लागि कर्मचारी माग गरेको हो । संस्थाले कनिष्ठ अधिकृतमा १ जना र कनिष्ठ सहायकमा केही संख्यामा कमचारी माग गरेको छ । जसका लागि...


एनटीसीको सिमबाट ग्लोबल आइएमईको बैंकिङ एप चलाउदा डाटा निःशुल्क

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त ग्लोबल आइएई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा बिस्तारमा तिब्रता दिदै आइरहेको छ । सेवा बिस्तार गर्दै जाने क्रममा बैंकले नेपाल टेलिकमको सिमबाट ग्लोबल आइएमई बैंकको मोबाइल बैंकको मोबाइल...


सुन तोलामा ८ सय रुपैयाँले वृद्धि, प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य उकालो लागेको छ । साताको पहिलो दिन सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ र तेजावी...


आज पनी आरटीजीएस प्रणाली सुचारु रहने

काठमाडौं । नेपाल राष्ट्र बैंकले संचालनमा रहेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) आज (चैत २७ गते) पनि सुचारु रहने भएको छ । राम नवमीका अवसरमा सरकारले आज सार्वजनिक विदा दिए पनि आरटीजीएस प्रणाली संचालन हुने भएको हो । केन्द्रिय...


एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले घरदैलौ कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे ७ मा स्वर्गीय विष्णुकुमारी राई लिम्बुलाई १७ लाख ५८ हजार ७सय उनान्नब्बे रूपैंयाको मृत्यु दाबी हस्तान्तरण गरेको छ । स्वर्गीय विष्णु कुमारीले...


तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको २५ औं वार्षिक साधारण सभा आज (चैत २७ गते) बस्दैछ । सभा बिहान ११ बजे तारागाउँ रिजेन्सी होटल्स लिमिटेड रजिष्टर्ड कार्यालय बौद्ध काठमाडौं भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक...


आज शेयर कारोबार बन्द हुने

काठमाडौं । आज शेयर कारोबार बन्द हुने भएको छ । आइतवार रामनवमी पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएसँगै नेप्से पनि बन्द हुने भएको हो। अब शेयर बजार सोमवार बिहान ११ बजे खुल्नेछ । साताको अन्तिम कारोबार दिन बिहीवार भने...


नेपाल व्यवस्थापन संघको अध्यक्षमा उपेन्द्र पौडेल चयन

काठमाडौं । नेपाल व्यवस्थापन संघको अध्यक्षमा उपेन्द्र पौडेल चयन भएका छन् । म्यानको कार्यसमितिमा पौडेल पक्षिय सदस्य बढी चुनिएपछि अध्यक्षमा पौडेल चुनिने भएका हुन् । कार्यसमिति सदस्यले म्यानमा पदाधिकारी चुन्ने व्यवस्था छ । अध्यक्षका दावेदार रमण नेपाल सदस्यको निर्वाचनमा...


रिभर फल्स पावरले आजदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्ने

रिभर फल्स पावरले आजदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्ने काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आज देखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहररूका लागि आईपीओ निष्कासन गर्नेगर्दैछ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर...


आरम्भ चौतारी लघुवित्तको वार्षिक साधारण आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण आज बस्दैछ । सभा बनेपा पार्टी भेन्यू बनेपा ८ काभ्रेपलाञ्चोक बिहान ११ बजे बस्ने भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ प्रतिशत बोनस शेयर वितरण गर्ने...


सिटिजन लाइफ इन्स्योरेन्सको लिडर्स पुनर्ताजगी तालिम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हेटौंडा शाखाले आयोजना गरेको लिडर्स पुनर्ताजगी तालिम सम्पन्न भएको छ । हेटौंडा स्थित मोटल एभाकाडो एण्ड अर्किट रिसोर्ट्मा आफ्ना उत्कृष्ट टिम लिडरहरुलाई पुनर्ताजगी तालिम संचालन गरेको थियो । कार्यक्रममा शाखा प्रमुख राधेश्याम...


आइएमई जनरलका श्रेष्ठ र एनआईसी एसिया बैंकका सिइओ न्यौपानेलाई उत्कृष्ट ब्यवस्थापक अवार्ड

काठमाडौं । नेपाल व्यवस्थापन संघले आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश वादे श्रेष्ठ र एनआईसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई उत्कृष्ट म्यानेजर अवार्ड प्रदान गरेको छ । म्यानले बार्षिक साधारणसभाको अवसर पारेर बर्षेकै उत्कृष्ट म्यानेजर अवार्ड प्रदान...


बीमा समितिका टेकराज पाण्डेय र दिपक ज्ञवाली सहायक निर्देशकमा बढुवा

काठमाडौं । बीमा समितिको प्रशासक तर्फ सहायक निर्देशकमा दुई जना कर्मचारीहरुको बढुवा भएको छ । बीमा समितिका टेकराज पाण्डेय र दिपक ज्ञवाली सहायक निर्देशकमा बढुवा भएका हुन् । बीमा समितिको कार्य सम्पादन मूल्यांकन वापतको औषत अंक र शैक्षिक योग्यताको...


भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय, बैंक र बीमा कम्पनी बन्द हुने

काठमाडौं । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ । जसका कारण बैंक तथा बीमा कम्पनीहरु...