आरटीजीएस प्रणाली शनिबार पनि सुचारु रहने

काठमाडौं । नेपाल राष्ट्र बैंकले संचालनमा रहेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) शनिबार (चैत २६ गते) पनि सुचारु रहने भएको छ । शुक्रबार बैंकले एक सूचना प्रकाशित गर्दै शनिबार समेत आरटीजीएस प्रणाली सुचारु राख्न भनेको हो । केन्द्रिय बैंकले...


अर्थमन्त्री शर्मा गभर्नर अधिकारीप्रति असन्तुष्ट, राष्ट्र बैंकको अनुशासन भएन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेशनल कन्फरेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीप्रति असन्तुष्टी व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेशनल कन्फरेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ कार्यक्रममा प्रमुख अतिथि...


श्रीमतीको जन्मदिनमा ६ लाखको बीमा पोलिसी उपहार

काठमाडौं । श्रीमतीको जन्मदिनको उपलक्ष्यमा मालिका, ७ घिमिर निवासि बेद प्रसाद घिमिरेले श्रीमती मधु रेग्मि घिमिरेको जन्मदिनको उपलक्ष्यमा ६ लाख बराबरको सुरक्षा हुने गरि महालक्ष्मी लाइफ इन्सयोरेन्स जितपुर शाखाबाट बीमा पोलिसी उपहार दिएका छन् । घिमिरेले बिहिवार कपिलवस्तु शाखामा...


ज्योति विकास बैंकको नयाँ शाखा लहान र कटानीमा

काठमाडौं । ज्योति विकास बैंकले थप दुई शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले चैत २४ गते बिहिबार लहान र कटानीमा शाखा कार्यालयको शुभारम्भ गरेको हो । बैंकले लहान नगरपालिका वडा न ८ सिरहास्थित लहान शाखाको उद्घाटन लहान उद्योग...


चुक्ता पुँजी वृद्धिका लागि राष्ट्रिय बीमा कम्पनी र संस्थानको कार्यदल गठन, यस्तो छ तयारी

काठमाडौं । बीमा समितिले चुक्ता पुँजी वृद्धिको निर्णय गरेपछि सरकारी स्वामित्वका कम्पनी र संस्थान गृहकार्यमा जुटेका छन् । राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थान दुवै कम्पनीले पुँजी वृद्धिको योजना बनाउन समिति गठन गरेर आन्तरिक गृहकार्यमा जुटेका हुन् ।...


सिटिजन्स बैंक र पार्क सफारी रिसोर्टबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पार्क सफारी रिसोर्ट प्रालिबीछ छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका कार्डबाहक ग्राहकहरुलाई उक्त रिसोर्टमा १० प्रतिशत छुट दिने गरी समझदारी भएको हो । उक्त सम्झौता पश्चात बैंकका कार्डबाहकहरुले रिसोर्टका सबै सेवा...


एकल पुरुषलाई मासिक एक हजार भत्ता

काठमाडौं । तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी एक पुरुषलाई भत्ता दिन सुरु गरेको हो । गाउँपालिकाले सो क्षेत्रभित्रका ६० देखि ७० वर्ष उमेरका...


सुन तोलामा ५ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघ अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मुल्य...


छैटौं बार्षिक उत्सवका अवसरमा स्वास्थ्य बीमा बोर्डद्धारा एप उद्घाटन, अनलाइनबाटै नविकरण सुरूवात

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले छैटौं बार्षिक उत्सवको अवसरमा एचआइबी (हेल्थ इन्स्योरेन्स बोर्ड) नामक नयाँ एपको औपचारिक रुपमा उद्घाटन गरेको छ । भोलिबाट प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सकिने सो एपबाट बीमितले सजिलै आफ्नो स्वास्थ्य बीमा पोलिसीबारे जानकारी पाउन सक्नेछन्...


दक्षिणकाली नगरपालिकाको चाल्नाखेल वोसनमा केवलकार सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालिले सो केवलकार सञ्चालन गर्ने भएको हो । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालि.ले एक पत्रकार सम्मेलन गरी सो...


सूर्या लाइफ इन्स्योरेन्सको चितवन क्षेत्रका शाखाद्धारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चितवन क्षेत्रका शाखाले अभिकर्ता पुनर्तागजी तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सिइओ...


ग्लोबल आइएमई बैंकको ३ लाख २७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख २७ हजार ८२३ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी ऋषीराम ज्ञवालीको ४ हजार १२२ कित्ता, संजिव न्यौपानेको...


रौतहटमा अजोड इन्स्योरेन्सको दुई कार्यक्रम सम्पन्न

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले रौतहटमा दुई वटा कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले रौतहटको चन्द्रपुगर नगरपालिकामा चैत १९ गतेदेखि २१ गतेसम्म घुम्ती बीमा सेवा कार्यक्रम र २२ देखि २४ गतेसम्म अभिकर्ता तालिम सम्पन्न गरेको हो । कम्पनीले...


जीवन विकास लघुवित्तको साधारण सभा आज बस्दै, ७० प्रतिशत बोनस शेयर पारित गर्ने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण आज कम्पनीको केन्द्रीय कार्यालय कटहरी–२, मोरङ्गमा बिहान १०ः३० मा बस्दैछ । उक्त सभाले गत आर्थिक वर्षको कायम चुक्तापूँजीको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ७० प्रतिशत बोनस शेयर र कर...


नेपाल टेलिकमद्धारा शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटिसी)ले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीको चैत २४ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत नगद लाभांश शेयरधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा...


अपि पावरको हकप्रद आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । अपि पावर कम्पनी लिमिटडले आज (चैत २५) गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले एक...


लाभांश पारित गर्न एभरेष्ट इन्स्योरेन्सको साधारण सभा वैशाख २१ गते बस्ने, बुकक्लोज कहिले ?

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा वैशाख २१ गते बस्नेगरी डाकेको हो । इन्स्योरेन्सको चैत २४ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख २१ गते अग्रवान भवन, कमलपोखरी, काठमाडौंमा...


नयाँ वर्षको अवसरमा एनएमबी बैंकले ल्यायो ग्राहकहरुलाई यस्तो छुट सुविधा

काठमाडौं । नयाँ वर्षको अवसरमा एनएमबी बैंकले आफना ग्राहकहरुलाई बिशेष छुट दिने भएको छ । अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा एनएमबी बैंकका ग्राहकहरूले विशेष छुट पाउने भएका छन् । एनएमबी बैंक लिमिटेड र दराज केयमु प्रालिबीच...


उपकार लघुवित्तको २ लाख ३६ हजार कित्ता आइपीओ आजदेखि बिक्री खुल्ला, कति दिने आवेदन ?

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) आजदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरका दुई लाख ३६ हजार २५० कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको जारी पुँजि ६...


न्यू इयर इभमा फोनपे गर्दा २० जनाले हेलिकप्टरमा सगरमाथा घुम्न पाउने, २५ प्रतिशतसम्म छुट

काठमाडौं । फोनने सर्विसले २०७८ सालको अन्तिम दिन चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत न्यू इयर इभका दिनमा फोनपे मार्फत कारोबार गर्ने...