तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंसिर २३ गते) अन्तिम दिन रहेको छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको हो ।...
कलैया उपमहानगरपालिकामा जनचेतनामूलक कार्यक्रम सम्पन्न, बीमा सम्बन्धी नीति बनाउने मेयरको प्रतिवद्धता
काठमाडौं । कलैया उपमहानगरपालिकामा बीमा समितिले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको नेत्तृवमा कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्ण र बीमकको तर्फबाट हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्यको उपस्थिती...
मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता
काठमाडौं ।मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै...
अझै घट्यो बैंकको निक्षेप, कसको अवस्था कस्तो ?
काठमाडौं । वाणिज्य बैंकहरुको कुल निक्षेप दुई अर्ब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स एसोसिएसनले उपल्ब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । गत मंसिर २९ गतेसम्म कुल निक्षेप ४२ खर्ब ३७ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म घटेर ४२ खर्ब...
नेशनल माइक्रोफाइनान्सका सदस्यको ऋण मिनाह गर्दै बीमा वापतको रकम हस्तान्तरण
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक सदस्यको ऋण मिनाह गर्दै बीमा रकम प्रदान गरेको छ । कम्पनीले ऋण मिनाह गरी बीमा अन्तर्गत ४२ हजार रुपैयाँ काजकिरिया खर्च प्रदान गरेको हो । संस्थाले कन्चनपुर जिल्लाको वेलौरी नगरपालिका वडा...
थप २७१ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा देशभर थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार १५७ जनामा पीसीआर परीक्षण गर्दा २५१ जनामा र १ हजार ७२९ जनामा एन्टिजेन परीक्षण गर्दा...
बीमा समितिद्धारा छुटेका निवेदकहरुलाई बीमा सर्भेयर तालिम दिने
काठमाडौं । बीमा समितिद्धारा बीमा सर्भेयर तालिम दिने भएको छ । समितिमा अनलाइन मार्फत निवेदन दिएका निवेदकहरु केही कारणबस तालिममा सहभागि हुन नसकेका वा जानकारी नपाएकाहरुलाई पुन तालिम दिने भएको हो । उक्त तालिममाा सहभागि हुन चाहने निवेदकहरुले पुस...
सिटिजन्स बैंकको ८९ औं शाखा रहित बैंकिङ सेवा जर्गाहामा
काठमाडौं । सिटिजन्स बैंकको थप एक शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको छ । बैंकले नवलपरासीको सुनवल नगरपालिका जर्गाहामा ८९ औं शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको हो । उक्त शाखा रहित बैंकिङ सेवा संचालनका लागि स्थानिय ब्यवसायी लक्ष्मण...
फर्निचर तथा फर्निसिङ् व्यवसायी महासंघमा नयाँ नेतृत्व सर्वसम्मत
नेपाल फर्निचर तथा फर्निसिङ महासंघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न महासंघको सातौं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले सुजिल श्रेष्ठको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमितिका चयन गरेको हो । महासंघको साधारण...
नेप्से राताम्य हुँदा आज सर्वाधिक गुमाउने कम्पनी
काठमाडौं । नेपाली शेयर बजार फेरि निराशातर्फ मोडिएको छ । केही महिनायता लगातार घटेको शेयर बजार केही दिनयता सुधार देखिएकोमा आज फेरी ६९ अंकले घट्न पुगेको छ । आज नेप्सेमा सूचिकृत २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार...
दुई कम्पनीको शेयरमा सर्किट, अन्य क–कसले सर्वाधिक कमाए ?
काठमाडौं । आइतबार हरियाली छाएको शेयर बजार आज फेरी राताम्य भएको छ । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार...
६९ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य
काठमाडौं । आइतबार ७२ अंकले बढेको नेप्सेमा फेरी गिरावट आएको छ । साताको पहिलो दिन लगानीकर्ताहरुमा थप उत्साह आउँदा आजको नेप्से ६९.७७ अंकको गिरावटले निराशापन थपिएको छ । नेप्से परिसूचक सोही अंक अर्थात २.६९ प्रतिशतले घटेर आज २५२१.६५ विन्दुमा...
यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७० रुपैयाँको कारोबार भएको छ । आइतबार ७२ अंकले बढेको...
नेपाल बङ्गलादेश बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा भूपेन्द्र पाण्डेलाई नियुक्त गरेको छ । गत पुस ८ गते बसेको बैंकको संचालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो ।
सामुदायिक लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी माग, एसइई उत्तिर्णलाई पनि सुवर्ण अवसर
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ८ पदका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले नायब ब्यवस्थापक (कर्जा तथा जोखिम) का लागि १ जना, नायब ब्यवस्थापक (आन्तरिक लेखापरीक्षण) का लागि...
एक्सेल डेभलपमेन्ट बैंकको लिलामी शेयर बोलपत्र भोलि खोलिदै
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लिलामी शेयर बोलपत्र भोलि (मंसिर १३ गते) खोलिंदैछ । बैंकको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौंमा दिउँसो १ बजेबाट बोलपत्र खोल्ने कार्यक्रम तय भइको हो । बैंकले मंसिर २९ गतेदेखी पुस ७ गतेसम्म...
हिमालयन बैंकको बुक क्लोजको मिति परिवर्तन
काठमाडौं । हिमालयन बैंक लिमिटेड एक सुचना सार्वजनिक गर्दै बुक क्लोजको मिति परिवर्तन गरेको जनाएको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १९ गतेसम्म बुक क्लोज गर्ने भएको हुँदा पुस १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र...
नेपाल लाइफका दुई सञ्चालकले लिएको भत्ता विवादमा बीमा समितिद्धारा स्पष्टिकरण
काठमाडौं । नेपाल लाइफ इन्योरेन्स कम्पनीका सञ्चालकहरुले लिएको भत्ता विवादित रहेको भन्दै बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिलाई स्पष्टिकरण सोधेको छ । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालकहरुले लिएको भत्ताको विषयमा गुनासो आएकाले पत्र पठाएर सोधिएको...
राष्ट्र बैकको चालूपुँजी कर्जाको सीमा निर्धारण सम्बन्धी मागनिर्देशनको मस्यौदा तयार, सुझाव पेश गर्न आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैकले १ करोड रुपैयाँ वा सोभन्दा कम रकमको चालूपुँजी कर्जाको सीमा निर्धारण सम्बन्धी मागनिर्देशन ल्याएको छ । राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैकले फर्म,...
सान्जेन जलविद्युतको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा
काठमाडौं सान्जेन जलविद्युत् कम्पनीको वार्षिक साधारण सभा भोलि (पुस १३ गते) का लागि बोलाएको छ । सभा बिहान ११ बजे स्मार्ट क्याफे धुम्रबाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल...



















