जातीय विभेद तथा छुवाछुत मानव समाजका कलङ्क: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्नुहुने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ । सोमबार २१ मार्चमा ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदैछ...


नेपाल पर्वतारोहणको सङ्घको निर्वाचन जेठ तेस्रो साता हुने

काठमाडौं । नेपाल पर्वतारोहण सङ्घको नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ । सङ्घको हिजो भएको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति तय गरेको हो । सङ्घका महासचिव कुलबहादुर गुरुङ्का अनुसार केन्द्रिय कार्यसमितिको...


बैंक वित्तीय संस्थामा तरलताको सङ्कट, घरजग्गाको कारोबारमा बहार

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिन्छ । गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र ? भन्ने जस्तो तथ्य...


अर्काको जग्गामा झुक्याएर ४५ लाख रुपैयाँ बैना लिने ध्रुव घिमिरे पक्राउ

काठमाडौं । आफ्नो नाममा हुँदै नभएको जग्गा आफ्नो हो भनी झुक्याएर जग्गा बैना बापत भनि ४५ लाख रुपैयाँ लिने ध्रुव घिमिरेलाई प्रहरी पक्राउ गरी कानुनी कारवाही सुरु गरेको छ । काठमाडौँ महानगरपालिका–३२ बस्ने मोरङ बेलबारी नगरपालिका–३ की ४० वर्षीया...


मूल्यवृद्धि समायोजन गर्न निर्माण व्यवसायीको माग

चितवन । निर्माण व्यवसायीहरुले मूल्यवृद्धि समायोजन गर्न माग गरेका छन् । निर्माण व्यवसायी सङ्घ चितवनले आज प्रमुख जिल्ला अधिकारी आस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धि नियन्त्र र मूल्यवृद्धि समायोजन गर्न माग गरेको हो । सङ्घका जिल्ला अध्यक्ष केशवप्रसाद लामिछाने...


सामुदायिक वनमा भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको साविक बराहक्षेत्र गाविस–३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिवद्वय दीपक थापा मगर र जनक थापा तथा रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्रप्रसाद पटेल निजका सहयोगी अशोकप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर...


प्रतिबन्धित क्रिप्टोकरेन्सीको विज्ञापनका देखिएको कारण नायिका प्रियंका कार्की सीआईबीको अनुसन्धानमा

काठमाडौं । नायिका प्रियंका कार्कीको तस्वीर राष्ट बैंकले प्रतिबन्धित क्रिप्टोकरेन्सीसँग सम्बन्धित विज्ञापनमा देखिएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोमा अनुसन्धानको लागि बोलाइएको छ । फेसबुकमा ‘इन्भिजिबल फ्रेन्ड्स’ नामक पेजमा ‘एनएफटी प्रोजेक्ट इज लाइभ’ भन्दै प्रियंका कार्कीले पनि लगानी गरेको र...


नेपाल राष्ट्र बैंकका दुई निर्देशकको जिम्मेवारी हेरफेर, सुपरिवेक्षण विभागमा देवकुमार ढकाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकहरु एकअर्काको विभागमा सरुवा भएका छन् । यसअघि बैंक सुपरिवेक्षण विभागमा रहेका गुणाकर भट्ट बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरुवा भएका छन्...


मुद्दती निक्षेपमा झन्झटरहित कर्जा उपलब्ध गराउँदै ग्लोबल आइएमई बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त ग्लोबल आइएई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा दिने हेतुले मुद्दती निक्षेपमा धितो कर्जा अब अनलाईनबाटै लिन सकिने व्यवस्था ल्याएको छ । बैंकले झन्झटरहित र ग्राहकहरुको समय बचावट हुने...


एनआइसी एशिया बैंकले ल्यायो मोबाइल बैकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्ट पठाउन सकिने योजना

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले मोबाइल बैकिङ्ग एपमार्फत् दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएकोमा समय अनुरुप विभिन्न ग्राहकमैत्री...


बीमा कम्पनीहरुमा संस्थागत सुशासन कमजोर रहेको नेप्सेको निष्कर्ष, २२ बीमा कम्पनी जेड बर्गमा

काठमाडौं । नेप्सेमा सूचिकृत कम्पनीहरुमा संस्थागत सुशासन पालनाको आधारमा आज प्रकाशित बर्गीकरणको नतिजा अनुसार बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था दयनीय देखिएको छ । नेप्सेका अनुसार सबैभन्दा खराब जेड बर्गमा २२ वटा बीमा कम्पनी परेका छन् ।  यसले नियामक निकाय...


प्रभु लाइफको संचालकमा शंकर गौतम र दिपक पाण्डेय निर्वाचित

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुईजना नयाँ संचालक नियुक्त गरेको छ । कम्पनीको आज सम्पन्न चौथौ वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई संचालन चयन गरेको हो । दुई संचालकमा शंकर गौतम र दिपक पाण्डेय...


नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १४ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम १२३७ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य...


प्रभु लाइफ इन्स्योरेन्सको चौथौं साधारण सभा सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज र्याडिसन होटलमा बिहान ११ बजे सुरु भएर सन्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित...


दोहोरो अकंले घटेको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । नेप्से आज १४.६७ अकंले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबारको दिन १९ अकंले घटेको नेप्से आज पनि घटन पुगेको हो । आइतबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर किनबेच...


नेपाल लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक १४ अंकले घटेर शेयरबजार बन्द भएको छ । केही सातायता नेपाली शेयरबजारमा खासै उत्साहजनक कारोबार हुन सकेको छैन । गत भदौ महिनामा १८ अर्बसम्मको कारोबार हुने गरेकोमा पछिल्लो समय ३।४ अर्बमा कारोबार...


दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको पहिलो दिन नेप्से ओरालो लागेको छ । अघिल्लो साताको अन्तिम कारोबारको दिन १९ अकंले घटेको नेप्से आज पनि १४.६७ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता...


दोहोरो अंकले घट्यो शेयरबजार, लगानी समूहमा हरियाली छाउँदा २ अर्बमा कारोबार सीमित

काठमाडौं । साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । गत साता १९ अंकले घटेर बन्द भएको शेयर बजार आज पहिलो दिन १४.६७ अंकले घटेर २६१६.५८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ४२ लाख ८७ हजार ५६९...


नेप्सेमा सूचीकृत कम्पनीको वर्गीकरण, कुन कम्पनी कुन वर्गमा?

काठमाडौं । नेप्सेले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको छ । नेप्सेले ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी ४ समूहमा सूचीकृत गरेको छ। नेप्सेले गरेको वर्गीकरणअनुसार समूह ‘ए’ मा २५ वटा वाणिज्य बैंकसहित ३९ वटा कम्पनी परेका छन्। समूह ‘ए’ मा...


बीमा समितिको अर्धबार्षिक समिक्षा अर्थ मन्त्रालयमा पेश, बीमा पहुँचको लक्ष्य पूरा

काठमाडौं । बीमा समितिले अर्धबार्षिक समिक्षा अर्थ मन्त्रालयमा पेश गरिसकेको छ । अर्थ मन्त्रालयले सम्रग अर्थतन्त्रको अर्धबार्षिक समिक्षा पेश गर्नुपर्ने भएको बीमा समितिले पत्येक बर्ष मन्त्रालयमा पेश गर्दै आईरहेको छ । बीमा समितिले अर्थमन्त्रालयमा अर्धबार्षिक समिक्षा पेश गरिसकेपनि बोर्डको...