प्रभु लाइफको वार्षिक साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । प्रभु लाइफको वार्षिक साधारण सभा चैत्र ६ गते (भोलि) हुने भएको छ। कम्पनीले सो दिन बिहान ११ बजे र्याडिसन होटलमा चौथो वार्षिक साधारण सभा बोलाएको हो । सभामा भाग लिनका लागि प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीले आगामी...


नेपाल लाइफको बुक क्लोज चैत ७ गते, भोलिसम्म शेयर किन्नेले मात्रै लाभांश पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोसाधारण सभा प्रयोजनका लागि र लाभांश वितरणका लागि चैत ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।जसको कारण भोलि अर्थात् चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीले २१औं वार्षिक...


२० लाखको चेक काट्ने राजेन्द्र बिक टोखाबाट पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–१ बस्ने मकवानपुर हेटौंँडा उपमहानगरपालिका–७ का ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ फागुन १० को फैसलाले बैंकिङ कसुर मुद्दामा २० लाख जरिवाना र...


पञ्चसिल र असंलग्नता परराष्ट्र नीतिमा सरकार दृढः प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताउनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले नेपाल र नेपाली जनताको हित प्रवद्र्धनमा...


स्थानीय तहको निर्वाचन कार्यतालिक सार्वजनिक, बैशाख ११ देखि उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम स्वीकृत भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रमअनुसार...


नागरिक लगानी कोषलाई लगानीयोग्य रकमलाई पुर्वाधार परियोजनामा लगानी गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्मा‘प्रभाकर’ले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पुर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका छन् । कोषको ३२ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दे उनले र्बैंक तथा वित्तीय संस्थामा रकम राख्ने कार्य अन्त्य गर्नुपर्ने बताएका हुन्। कोष जस्तै...


पास्नीमा १० लाखको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा पोलिसी उपहार दिने प्रवृति बढ्दै गईरहेको छ । भावि जीवनमा आउने जोखिमको सुरक्षणको लागि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गईरहेको छ । यसैक्रममा चितवन स्थित भरतुर ११ एली राणालाई उनको मावलाले...


मेडिकल लाईनबाट बीमा अभिकर्ताः बीमा व्यवसायपछि फेरियो स्वास्थ्यकर्मी रीता पाण्डेयको जीवन

पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. ९ दमकडामा २०३७ साल माघ १४ गतेका दिन बुबा यमप्रसाद पाण्डेय र आमा चेतकुमारी पाण्डेयको चौथो सन्तानका रूपमा जन्मिएकी रीता पाण्डेय मानव सेवाको रुपमा बीमा सेवामा आज रमाइरहेकी छिन् । जीवनको गन्तव्य पछ्याउने...


ज्योति विकास बैंकद्धारा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

काठमाडौं । ज्योति विकास बैंकले नव आदर्श माध्यमिक विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिकउत्तरदायित्व अन्तर्गत काठमाडौंको बसन्तपुरमा रहेको उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेशनरी सामाग्री हस्तान्तरण गरेको हो । विद्यालयमा आयोजित एक...


ऊर्जामन्त्री भुसालसँग एडिबीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडिबी) को दक्षिण एसिया विभागका महानिर्देशक किनिची योकोयामा नेतृत्वको प्रतिनिधिमण्डलले जलविद्युत एवं सिँचाइ क्षेत्रका विविध आयोजनाबारे छलफल गरेको छ । मन्त्रालयमा आज भएको छलफलमा ऊर्जा र सिँचाइ क्षेत्रमा...


हालसम्म देशभर गाउँब्लकमा रहेका १५ हजार भन्दाबढी भूमिविहिनलाई लालपूर्जा वितरण

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भक्तपुरको मध्यपुर ठिमि नगरपालिको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई आज जग्गा धनी दर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गरेकि छिन् । मध्यपुर ठिमि नगरपालिका वडा नंम्बर ६ र ७ तथा...


परियोजनाका काम तत्काल अघि बढाउन एडिबीलाई मन्त्री झाँक्रीको आग्रह

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकि छिन् । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहेपनि सीमित स्रोत साधनबाट काम काम गरिरहेको बताएकि छिन् । शुक्रबार मन्त्रालयमा एसियाली विकास बैंकका...


तरलता अवस्थामा खासै सुधार आएन, २२ अर्बले बढ्यो निक्षेप

काठमाडौं । फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार फागुनमा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ। त्यस्तै, बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। गत...


सिटिजन्स बैंकका ग्राहकले अनलाईनबाटै केवाईसी सुविधा पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ई–केवाईसी सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा भौतिक रुपमा बैंकमा उपस्थित भई केवाईसी अद्यावधिक गर्ने पर्ने माध्यतालाई अन्त्य गर्दै ई(केवाईसी सेवा संचालनमा ल्याएको हो। बैंकले डिजिटल सेवालाई प्रोसाहन...


फाेनपेबाट रकम पठाँउदा कमलले जिते स्यान्ट्राे कार, ४८०० ले जितायाे कार

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले संचालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका विजेतालाई कार हस्तान्तरण गरिएको छ। फोनपे पेमेन्ट सर्विस लिमिटेडले संचानलमा ल्याएको भट्ट ट्रान्सफर भट्ट कार योजना मोरङका कमल चुडालले जितेका छन् । उक्त...


११ अर्ब कोरोना बीमा बक्यौता राखेर भटाभट लाभांश बाड्दै निर्जिवन बीमा कम्पनी, यस्तो छ दुई आर्थिक बर्षको लाभांश

काठमाडौं । बीमा कम्पनीहरुको लाभांशमा बोनसमय भएको छ । बीमा समितिको निर्देशन बमोजिम निर्जीवन बीमा कम्पनीहरुले कर प्रयोजनका लागि मात्र नगद लाभांश दिएका छन् । त्यसैले निर्जिवन बीमा कम्पनीहरुले लाभांशमा बोनसमय भएको छ । आर्थिक बर्ष २०७७/७८ को लाभांश...


बैंकको ब्याजदर वृद्धि नियन्त्रण गर्न छलफल भईरहेको छ : अर्थमन्त्री शर्मा

काठमाडौं । बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि अर्थमन्त्री जनार्दन शर्माले आवश्यक छलफल थालेको बताएका छन् ।ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई उनले यस्तो बताएका हुन्। अहिले बैंकले आफुखुसी ब्याजदर निर्धारण...


अपि पावरद्धारा हकप्रद निष्काशनका लागि बुकक्लोजको मिति तय

काठमाडौं । अपि पावर लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि शेयर दाखिला खारेज (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीको चैत ४ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत भदौ २५ गतेको साधारण सभाबाट पारित चुक्तापूँजीको १ः१ः०.३९३६३२९२६ को अनुपातमा...


पशुपन्छी बीमा फर्जी भएको भन्दै अनुसन्धान

काठमाडौं । लमजुङमा पशुपन्छी बीमामा फर्जी भएको पाइएको छ । सरकारले पशुपन्छी बीमामा शतप्रतिशत छुट दिएसँगै सो जिल्लाका केही किसानहरुले पशुपालन नै नगरी फर्जी बीमा गरेर रकम भुक्तानीका लागि पशुसेवा कार्यालयमा दाबी गरेको पााइएको हो । संघीय सरकारबाट ८०...


आँधीखोला लघुवित्तद्धारा फिल्ड तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न

काठमाडौं। आँधीखोला लघुवित्तले फिल्ड तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । स्याङजा जिल्लाको भीरकोट न.पा.–१ वयरघारीमा केन्द्रिय कार्यालय रहेको लघुवित्तले विभिन्न शाखा कार्यालयमा रही फिल्डमा कार्यरत ५० जना भन्दा वढि कर्मचारीहरुलाई फिल्ड तथा जोखिम ब्यवस्थापन सम्वन्धी ३ दिवशिय...