उर्जासचिव चिरञ्जीवी चटौतलाई इप्पानको बधाई

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीसहितको टोलीले ऊर्जा, जलस्रोत तथा सिचाँइ मन्त्रालयका नवनियुक्त सचिव चिरञ्जीवी चटौतलाई बधाई ज्ञापन गरेका छन् । उक्त बधाई भेटमा इप्पानले बाढी पहिरो प्रभावित आयोजनालाई राहत दिनको लागि मन्त्रालयले...


गृहमन्त्री, आईजिपीसहितका सुरक्षा प्रमुखबीच छलफल, दुर्गा प्रसाईको प्रदर्शनबारे चर्चा

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तीनवटै सुरक्षा निकायसँग छलफल गरेका छन् । बैठकमा नेपाल प्रहरीका प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरु सहभागी थिए । छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापन...


गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु

काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित जिरोमाइल नजिकै बिहीबार बिहान गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना ७ ख २६५ नम्बरको यात्रुबाहक बसबाट खसेर लहान नगरपालिका–१ निवासी २१ वर्षीय सहचालक पवनकुमार...


त्रिबि क्रिकेट रंगशालामा मन्त्री घिसीङको निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आज त्रिबि अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् । बिहीबार रोशी खोलाले बिपी राजमार्गमा पुर्याएको क्षतिको अवलोकनपछि त्रिबि क्रिकेट मैदानमा पुगेका हुन् । मन्त्री...


शिवम् सिमेन्ट र युनियन हाइड्रोपावरको सर्वाधकि कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार भारी अंकले बृद्धि भएको छ । कारोबार सुरु भएको तीन मिनेटमै ४ प्रतिशतले बृद्धि भएको नेप्से परिसूचक आज २२.५९ अंकले बृद्धि भएर २५८२ को बिन्दुमा कायम भएको छ ।...


पुँजी बजारमा दोहोरो अकंको सुधारः कारोबार खुम्चियो, चलखेल कायमै!

काठमाडौँ । दुई दिन राताम्य भएको शेयर बजार आज भने केहि सुधार आएको छ । बिहिबार बजार खुलेको ३ मिनेटमा नै सकारात्मक सर्किट लाग्दै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । बजार १०२ अकंले बढेकोमा त्यसपछि भने निरन्तर...


आज यी दश कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । आज नेप्से २२.५९ अंकले बढेको छ भने नेप्सेसँगै २०० सूचीकृत कम्पनीको शेयरमूल्य उकालो लागेको छ। जसमध्ये विन्ध्यवासिनी हाइड्रोपावरको सर्वाधिक ८.२१ प्रतिशत, एशियन हाइड्रोपावरको ५.५४ प्रतिशत, एमबिएल इक्विटी फण्डको ४.८२ प्रतिशत र कर्पाेरेट डेभलपमेन्ट बैंकको ४.१५ प्रतिशतले शेयरमूल्य...


कामना सेवा विकास बैंकको साधारणसभा भोलि बस्दै, लाभांश प्रस्ताव पारित गरिने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा भोलि असोज २४ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे बस्दैछ। सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।...


महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरुलाई लक्षित गर्दै र्‍याडिसन होटल लाजिम्पाट, काठमाण्डौसँगको सहकार्यमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट...


जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ, १४ लाख रुपैयाँ बरामद

काठमाडौं । नेपाल प्रहरीले बाँके र दैलेखमा जुवातास खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ भने जुवाखालबाट १४ लाख रुपैयाँ बरामद गरेको छ। प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–२ बाईपास रोडस्थित मौरी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्टका सञ्चालक विज्ञान श्रेष्ठसहित १४...


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन किन्दा भ्रष्टाचार, तत्कालीन उपकुलपति सहित १३ जनाविरुद्ध मुद्दा

काठमाडौं । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन किन्दा ठूलो भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपकुलपति प्रा. डा. संगिता सिंह भण्डारी, कार्यवाहक रजिष्ट्रार झन्कार लामिछानेसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका...


पञ्चकन्या माई हाइड्रोपावरका क्षतिग्रस्त आयोजनाबाट विद्युत उत्पादन सुरु

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित माई सि जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुरु भएको छ । केही दिन अघि आएको अविरल वर्षाको क्षतिका कारण उक्त आयोजनाको विद्युत उत्पादन बन्द रहेको थियो । सो पश्चात लगातार दिन–रात नभनि...


१७ दिनदेखि सेबोन ठप्प हुँदा अर्बौंको लगानी संकटमा, ‘लडाई टुडिखेलमा गर्नु बोर्ड लगानीकर्ताको हितका लागि काम गर्ने संस्था हो’

काठमाडौँ । देशको पुँजी बजार नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) पछिल्ला दिनहरूमा अस्तव्यस्त बनेको छ । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरू १७ दिनदेखि आन्दोलनमा उत्रिँदा बोर्डको दैनिक कार्य सम्पूर्णरूपमा प्रभावित बनेको छ । अर्थ मन्त्रालयले कर्मचारीहरूलाई दिँदै आएको सेवा सुविधा...


हरियो फर्सी, घिरौला र काक्रोमा अत्यधिक विषादी प्रयोग, उपभोक्ताको स्वास्थ्यसँग गम्भिर खेलवाड

काठमाडौं । काठमाडौंमा भित्रिने हरियो तरकारीमा फेरी अत्यधिक परिमाणमा विषादीको मात्रा पाइएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिहीबार भित्रिएको हरियो फर्सी, घिरौला र काक्रोमा अत्यधिक परिमाणमा विषादीको मात्रा पाइएको हो । केन्द्रीय कृषि प्रयोगशाला हरिहरभवनको...


इलामका बाढी–पहिरो पीडितलाई हेलिकप्टरमार्फत राहत वितरण सुरु

काठमाडौं । कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी–पहिरो पीडितहरूका लागि विभिन्न राहत सामग्री पठाएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्री पठाएको हो। कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले राहत सामग्रीलाई छिटो र प्रभावकारी...


दोलखामा फसेका ४ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं । दालखाको बिगु गाउँपालिका वडा नम्बर १ मा रहेको लप्ची गुम्बामा ध्यान गरेर फर्कने क्रममा बीच बाटोमै फसेका ४ जना विदेशी पर्यटकहरूको उद्धार गरिएको छ। रसियाका २ जना र स्वीजरल्याण्डका २ जना गरी कुल ४ जना लप्ची गुम्बाबाट...


डा. निकोलस भुसालसहित ३ जना पक्राउ

काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट डा. निकोलस भुसाललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित ३ जना छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । माइतीघर क्षेत्रमा डानिकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन...


ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युतका ७ माग, भन्सार छुटदेखि आरसीओडी थप सम्म

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बाढी प्रभावित जलविद्युत आयोजनाहरुलाई विभिन्न राहत प्याकेज दिन माग गरेको छ । बुधवार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङसँग भेट गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले बाढीबाट क्षति पुगेका जलविद्युत आयोजना पुर्ननिर्माणको...


शेयर बजारमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित

काठमाडौँ । शेयर बजारमा सकारात्मक सर्किट लागेको छ। बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको हो । लगानीकर्ताहरुले लामो समयदेखि माग गरिरहेको मार्जिन प्रकृतिको कर्जाको सीमा केन्द्रिय बैंकले हटाएसँगै...


१० प्रतिशत नि:शुल्क शेयर मागपछि बन्द भएको भोटेकोशी आयोजना खोल्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी युवाहरुको नाममा निशुल्क शेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्युत आयोजनाहरुका प्रतिनिधिसहितको...