काभ्रेको रोशी क्षेत्रका क्रसर तत्काल बन्द गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन्। गिट्टी–बालुवा उत्खननका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै उनले यसप्रति गम्भीर चासो व्यक्त गरेका हुन्। प्राकृतिक विपद्...


बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको तयारीमा टाइम फर्मास्युटिकल्स

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र टाइम फर्मास्युटिकल्स लिमिटेडबीच शिलबन्दी बोलपत्र (बुक बिल्डिङ्ग) प्रक्रिया सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताले कम्पनीलाई पूँजी बजारमार्फत साधारण शेयर निष्कासनको प्रक्रिया अघि बढाउन मार्ग प्रशस्त गरेको छ। सम्झौताअनुसार टाइम...


इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोगको घोषणा

काठमाडौँ । विश्वव्यापी मोबिलिटी एण्ड डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा बढ्दो इन्धन मूल्य र महँगीको प्रभावलाई मध्यनजर गर्दै आफ्ना ड्राइभर पार्टनरहरूलाई सहयोग गर्न रु २२ लाख बराबरको इन्धन सहयोग गर्ने घोषणा गरेको छ । यस पहलमार्फत कम्पनीले चालकहरूको आर्थिक दबाब...


क्लासिकटेक, मर्कन्टायलसहित पाँच इन्टरनेट कम्पनीलाई कारवाहीको तयारी

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि बाँकी बक्यौता नतिर्ने इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूमाथि कडा कदम चाल्ने तयारी गरेको छ। प्राधिकरणले हाल पाँच वटा सेवा प्रदायक कम्पनीलाई अनुमति पत्र खारेज गर्ने प्रक्रियामा अघि बढाएको हो। प्राधिकरणले गत साता...


बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष नियुक्ति प्रकृया अघि बढाउन अर्थमन्त्रीले देखाएनन् चासो

काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष नियुक्ति प्रकृया अघि बढाउन चासो नदिएको पाइएको छ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले अर्थमन्त्री स्वर्णीम वाग्लेसँगको भेटवार्तामा लामो समयदेखि रिक्त रहेको अध्यक्ष पदको बिषयमा जानकारी दिन पाएनन् ।...


सिएनआईका पूर्व अध्यक्ष बिष्णु अग्रवालद्वारा फोटोन गाडी आयातमा करोडौं भन्सार छली

काठमाडौं । नेपालमा यामाहासहितका विभिन्न अटो कम्पनीको आधिकारिक बिक्री प्रबन्धक एमएडब्लु बृद्धिका सञ्चालक बिष्णु अग्रवालले फोटोन ईभी गाडी आयातमा करोडौं रुपैयाँ भन्सार छली गरेको खुलेको छ । टेकुस्थित एमएबडब्लु बृद्धि कमर्सियल भेहिकल्स प्रा.लि.का सञ्चालक बिष्णु अग्रवालले आव २०८०।०८१ मा...


घुससहित रंगेहात समातिएका बारबर्दिया नगरपालिकाका इन्जिनियर मल्लविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा बर्दियाको बारबर्दिया नगरपालिकामा कार्यरत इन्जिनियर मोहनदेव मल्लविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार भवन तथा बस्ती विकास शाखामा कार्यरत मल्लले वडा नं। ७ स्थित एक विद्यालयको चार कोठे...


पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा: विशेषको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा निवेदन दिएको छ। विशेष अदालतले आरोपितहरूलाई साधारण तारिख तथा न्यून धरौटीमा रिहा गर्ने आदेश दिएकोप्रति असन्तुष्टि जनाउँदै...


निलम्बन हुने व्यवस्था ओभरटेक गर्दै जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको बैठकमा उपस्थित

काठमाडौं । तीन पटक बैठकमा अनुपस्थित भएमा स्वतः निलम्बन हुने व्यवस्था ओभरटेक गर्दै जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको बैठकमा उपस्थित भएकी छिन्। स्वाीथ्य बीमा बोर्डको ऐनमा ‘बोर्डलाई जानकारी नदिई लगातार तीन पटक बोर्डको बैठकमा अनुपस्थित भएमा अध्यक्ष, सदस्य र...


घाम उर्जा सेवाले आईपीओ निष्काशन गर्ने

काठमाडौं । घाम उर्जा सेवा लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको हो । घाम उर्जा सेवाले व्यवसायिक तथा औद्योगिक ग्राहकहरूलाई रूफटप सौर्य ऊर्जा प्रविधि...


नेशनल लघुवित्तका अध्यक्ष आचार्यको निधनपछि नयाँ नेतृत्व चयन

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको गत चैत ९ गते असामयिक निधन भएपछि रिक्त रहेको अध्यक्ष पदमा नयाँ नेतृत्व चयन गरिएको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३...


यी १० कम्पनीका लगानीकर्ता भए आज मालामाल

काठमाडौँ । शेयर बजारमा झिनो अकंले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६१ अकंले घटेर २७५७ बिन्दुमा कायम भएको हो । कारोबार रकममा भारी गिरावट आएको छ । ३४५ कम्पनीको १ करोड ७४ लाख ६ हजार कित्ता...


पुँजी बजारमा अस्थिरताः लगानीकर्ता त्रसित हुँदा कारोबार साढे ६ अर्बमा सीमित, शेयर किन्ने बेला हो ?

काठमाडौँ । शेयर बजारमा लगातार उतार–चढाव जारी छ । मंगलबार बिहानदेखि नै बजारमा हलचल भइरह्यो । हिजो उच्च अंकले बढेको बजार आज फेरी घट्न पुगेको छ । आइतबार १०५ अंकले ओरालो लागेको बजार सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर...


बजार ओरालो लाग्दा पनि यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । स्टक ब्रोकरहरुसँ अर्थमन्त्री स्वर्णीम वाग्लेकोको भेटवार्तापछि उछाल आएको शेयर बजार आज ओरालो लागेको छ। नाग्दी गुप्र पावरको आज सर्वाधिक कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिङ्ग मिल्स, नेशनल हाईड्रोपावर, आँखु खोला, एसवाई प्यानल, शिवम सिमेन्टस्, एनआरएन इन्फ्रास्टक्चर,...


एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

काठमाडौँ ।  महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बखरी चौक नजिक मंगलबार दुई मोटरसाइकल आपसमा ठोक्किँदा ३ जना परीक्षार्थीको मृत्यु भएको छ। बर्दिवास–जलेश्वर सडकखण्डमा भएको उक्त दुर्घटनामा परीक्षार्थीहरू एसईई परीक्षा दिइसकेपछि घर फर्किँदै थिए। दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने...


यस्ता छन् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णयहरु

काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबार बैठकले ८ निर्णय गरेको छ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डोटीका डा. गुणाकर भट्ट र नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डितलाई नियुक्त गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी...


पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार छुट दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। अब पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा छुट हुने भएको छ । सरकारले पेट्रोलियम पदार्थ भइरहेको महङ्गीलाई मध्यनजर गर्दै आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले...


राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त भएका छन् । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । भट्टले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट केहि समय अघि मात्रै अवकाश लिएका थिए ।


भुक्तानी रकम लिन आउन बीमितलाई नेशनल लाइफको आग्रह

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीबाट जारी विभिन्न बीमा योजना अन्तर्गतको भुक्तानी रकम लिन बीमितलाई आग्रह गरेको छ। कम्पनीले पूर्ण अवधि भुक्तानी दाबी/आंशिक दाबी भुक्तानी/चुक्ता भुक्तानी मूल्य रकम नलिएका बीमित/हकवालाहरूलाई आवश्यक कागजात सहित कम्पनीको नजिकको शाखा कार्यालयमा...


राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । डेपुटी...