विश्व बैंकले घटायो नेपाल, भारतसहित मालदिभ्सको आर्थिक वृद्धि प्रक्षेपण, देखिए यी कारण

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८२–८३ को लागि नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको छ । यसअघि आर्थिक वर्ष २०८२–८३ मा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत र आर्थिक वर्ष २०८३–८४ मा ५.५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको...


दशैंपछि खुलेको शेयर बजारमा किन आइरहेको छ गिरावट?

धनगढी। दशैंपछि खुलेको शेयर बजार राताम्य बनेको छ । आठ दिनपछि खुलेको बजारमा मंगलबार ठूलो गिरावट देखिँदा लगानीकर्ता तनावमा परेका छन् । दशैं बिदापछि बजारमा सुधार आउने आशा बोकेका लगानीकर्ताको आशा निराशामा परिणत भएको छ । लगातारको गिरावटसँगै बजारको...


हालैको वर्षाले पुर्याएको क्षतिको दाबीका लागि यूनाइटेड अजोडले तोक्यो सम्पर्क व्यक्ति

काठमाडौं । असोज १८ र १९ गतेको अविरल वर्षाका कारण उत्पन्न क्षति बापतको दाबी भुक्तानीका लागि यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले सम्पर्क व्यक्ति तोकेको छ। उक्त अविरल वर्षाले देशभरका विभिन्न स्थानमा उत्पन्न बाढी तथा पहिरोले ठूलो मानवीय र भौतिक क्षति...


ताप्लेजुङमा जिप पल्टियो, २ जना घाइते

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका हाङपाङको लाफाचोक नजिकको सडकमा जिप पल्टिंदा २ जना घाइते भएका छन्। मे १ ज २५१९ नम्बरको उक्त जिपमा कुल १० जना यात्रु सवार थिए। सो जिप आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनबाट फुङलिङतर्फ आउँदै गर्दा...


दैनिक एक हजार मेगावाट विद्युत निर्यात, आम्दानी कति ?

काठमाडौं । नेपालबाट हाल दैनिक एक हजार मेगावाट विद्युत निर्यात भइरहेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । चालू आर्थिक...


सर्वोच्चसहित देशभरका अदालतबाट आजदेखि सेवा प्रवाह सुरु, काठमाडौं अदालतले यी ११ सेवा मात्र दिने

काठमाडौं ।सर्वोच्च अदालतसहित देशभरका अदालतहरू दशैं बिदापछि आजदेखि खुलेका छन् । घटस्थापनाको दिनदेखि बन्द भएका अदालतहरू कोजाग्रत पूर्णिमाको भोलिपल्ट खुलेका हुन् । जेनजी प्रदर्शनमा तोडफोड र आगजनीको सिकार बनेको बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतले सीमित सेवा दिने भएको छ। गत...


निरन्तर घट्दै बैंकहरुको आधार दर, कुनबाट पाइन्छ सबैभन्दा सस्तो ब्याजदरमा ऋण ?

काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) निरन्तर ओरालो लागि रहेको छ । विगत केही समय यता बैंकिङ प्रणालीमा बढ्दो तरलता र घट्दो निक्षेप ब्याजदरको परिणामस्वरूप आधार दर क्रममा देखिएको हो । तरलता प्रशस्त भएको परिस्थिति र घट्दो...


मकवानपुरमा सवारी दुर्घटना हुँदा १६ जना घाइते

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका –४ हरामी चोकमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । मंगलबार बिहान मदन भण्डारी लोकमार्गमा सिन्धुलीबाट हेटौडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको ईभी गाडीले भित्रि बाटोबाट हाईवे तर्फ निस्कदै गरेको ना...


वित्तीय सुदृढतासँगै नेशनल लघुवित्तको रेटिङ उक्लियो, अब ‘डबल बी प्लस’ श्रेणीमा

धनगढी । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो रेटिङमा सकारात्मक सुधार हासिल गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले संस्थाको इश्युअर रेटिङ ‘IRN BB (Is)’ बाट उकास्दै ‘IRN BB+ (Is)’ मा उन्नति गरेको हो । रेटिङमा सुधारसँगै अब...


सुनको मूल्य हालसम्मकै उच्च, तोलामा २३ सयले वृद्धि

काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन पनि तोलामा २५ सयले बढेर रेकर्ड बनाएको सुनको मूल्यले आज फेरी २३ सयले बढेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला...


सूर्यज्योति लाइफद्वारा ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’को लागि १ करोड ५० लाख सहयोग

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सदैव राष्ट्र र समुदायका लागि आवश्यक परेको समयमा विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राजधानीलगायत देशैभरिका सार्वजनिक तथा...


अधिक तरलतापछि बजारबाट ९० अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज फेरी ९० अर्ब रुपैयाँ उठाउँने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि...


जेनजी आन्दोलनको ७४ प्रतिशत सवारीसाधनको बीमा, रकमको आधारमा सम्पत्ति बीमा सबैभन्दा धेरै

काठमाडौं । जेनजी आन्दोलनमा प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बीमा दाबीमध्ये ७४ प्रतिशत सवारीसाधन (मोटर) बीमाको रहेको पाइएको छ । दसैंअघिसम्म बीमा कम्पनीहरूमा कुल २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ बराबरको २ हजार ९ सय ८८ वटा दाबी परेको...


सुदूरपश्चिमसहित यी प्रदेशमा मंगलबार वर्षा हुने अनुमान, सतर्क रहन आग्रह

काठमाडौं । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भू–भागमा मनसुनी वायुको कमजोर प्रभाव रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली...


यात्रा गर्नुअघि हेरौं राजमार्गको पछिल्लो अवस्था (सूचीसहित)

काठमाडौं । आज असोज २१ गते बिहान ९ बजेसम्म कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। कोशी राजमार्ग अन्तर्गत संखुवासभाको वरुणखोला र एकुवामा अविरल वर्षाका कारण बाटो अवरुद्ध रहेको प्रहरीले जनाएको हो। त्यसैगरी कान्तिलोकपथ पनि ललितपुरको...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा १४ रुपैयाँ, रातो आलु ५० रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ, लोकल बन्दा ८० रुपैयाँ र स्थानीय काउली...


विपद् व्यवस्थापन परिषद् बैठक आज बस्दै, राहत र पुनर्निर्माणका ९ प्रस्तावमाथि छलफल हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा बस्दैछ। बैठकमा हालैको बाढी र पहिरोबाट उत्पन्न मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै राहत वितरण र पुनर्निर्माणका...


आज विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७६ रुपैयाँ र बिक्रीदर १४२.३६ रुपैयाँ कायम भएको छ। त्यस्तै एक क्यानेडियन डलरको खरीददर १०१.५६ रुपैयाँ र बिक्रीदर १०१.९९ रुपैयाँ तोकिंदा एक चाइनिज येनको खरीददर १९.९१ रुपैयाँ र...


एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि निष्कासन गरेको आईपीओमा उद्योग प्रभावितले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।...


प्रतिकित्ता १०० रुपैयाँमै जोशी हाइड्रोपावरको २ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित झण्डै २ लाख कित्ता शेयर सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले साउन १५ देखि भदौ १९ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयर आवेदकलाई बाँडफाँड गर्दा...