‘एमसीसी खारेज, सीमा सुरक्षामा सेना र सांसद सम्पत्ति छानबिन हुनुपर्छ’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् । बिहीबार संघीय संसदको पहिलो बैठकमा बोल्दै सांसद साम्पाङले सरकारलाई असमान प्रकृतिका सबै व्यापारिक तथा सहयोग सम्झौताहरू पुनरावलोकन गरी आवश्यक...


६ कम्पनीको शेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजारमा झिनो सुधार आएको छ । बुधबार भारी गिरावट आएको बजारमा आज सामान्य सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८२ अकंले बढेर २७८२ं१८ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको २ करोड १३...


अस्थिरमै शेयर पुँजी बजारः कारोबार रकम समेत घट्यो, अर्थमन्त्रीको चासोले समेत किन गरेन काम ?

काठमाडौँ । शेयर बजारमा आज सामान्य सुधार आएको छ । पछिल्लो केही समयदेखि बजार निरन्तर अस्थिर रहेको छ । दिनभरको उतार–चढावपछि बजार अन्तिम समयमा सामान्य सुधार आएको हो । नयाँ अर्थमन्त्री स्वर्णिम वाग्लेको कार्यभार सम्हालेपछि बजारमा प्रभाव सकारात्मक देखिएको...


बिहिबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । शेयर बजारमा निराशा कायमै रहेको छ । नयाँ सरकार आएपछि उच्च सुधार हुने अपेक्षा राखेका लगानी अहिले निराश बन्न पुगेका हुन् । बजारमा झिनो सुधार देखिएको छ । बजार बढेपछि कारोबार रकम भने खुम्चिएको हो । आज...


राजनीतिक नियुक्ती लिएका सबैलाई स्वेच्छिक रुपमा राजिनामा गर्न रवि लामिछानेको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेस र एमाले अनि माओवादी पार्टीहरुको कोटामा विगतका सरकारबाट राजनीतिक नियुक्ती लिएका सबैलाई राजिनामा गर्न चेतावनी दिएका छन् । आज बसेको प्रतिनिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘संविधान...


व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौँ । व्यवसायी दीपक भट्टलाई पक्राउ परेका छन् । सिआईबिले बिहिबार भट्टलाई नियन्त्रणमा लिएको हो । भट्टमाथी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । भट्टको राहदानी कालोसूचीमा राख्न सोमवार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो । सो पत्रका...


राजस्व चुहावट रोक्न उच्चस्तरीय छलफल, ‘अब लक्ष्य भेटियो मात्र होइन, लक्ष्य नाघेको नतिजा चाहिन्छ’

काठमाडौँ। नयाँ सरकार गठन भएलगत्तै राजस्व चुहावट नियन्त्रण गर्ने उच्चस्तरीय प्रयास तीव्र बनाइएको छ। अर्थ मन्त्रालयमा बिहीबार बिहान बसेको बैठकमा मुख्य रूपले सीमा नाकाबाट हुने अवैध आयात र आन्तरिक रूपमा हुने राजस्व छली नियन्त्रणमा कसरी प्रभावकारी कदम चाल्न सकिन्छ...


शेयर बजार सुधारमा अर्थमन्त्री वाग्लेको सक्रिय पहल, सुधारका कदम चाल्न निर्देशन

काठमाडौं । नयाँ सरकार गठन भएपछि लगातार घट्दै गएको शेयर बजारबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सक्रियता देखाएका छन्। बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलमा उनले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पदाधिकारीसँग पुँजी बजार सुधार र विकासका...


सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न सरकारको निर्देशन

काठमाडौँ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम राख्न र सूचना प्रवाहलाई एकरूप तथा पारदर्शी बनाउने उद्देश्यले सरकारी सञ्चार माध्यममार्फत मात्र सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ। कार्यालयले चैत १८ गते गरेको सचिवस्तरीय...


काठमाडौंमा रात्रिकालीन बस सञ्चालन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी २०८३ साल वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउने भएको छ। राति सार्वजनिक सवारीको अभावका कारण यात्रुहरूले भोग्दै आएको समस्या समाधान गर्ने उद्देश्यसहित यो सेवा शुरु गर्न लागिएको महानगरपालिकाले...


नबिल बैंकले पायो ‘ए प्लस’ रेटिङ, वित्तीय स्थायित्व र विश्वसनीयता थप सुदृढ

काठमाडौं । नेपालका अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडलाई ए प्लस रेटिङ प्रदान गरिएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले बैंकको जारीकर्ता रेटिङ ‘ए प्लस’ मा सुधार गरेको हो । यसअघि बैंकको रेटिङ ‘ए’ रहेको थियो। यस...


राष्ट्र बैंकले २ वर्षपछि सञ्जीवनी लघुवित्तलाई समस्याग्रस्तबाट हटायो

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदै पुनः नियमित कारोबार सञ्चालन गर्न अनुमति दिएको छ। दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको उक्त लघुवित्तले अब प्रचलित कानुन र नियामकीय निर्देशनअनुसार सर्वसाधारणसँग वित्तीय कारोबार गर्न...


विप्रेषण विनियमावली संशोधन, मर्जरदेखि पुँजीको समयसिमा थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिट्यान्स) कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने समयअवधि दुुई बर्ष थप गरेको छ । राष्ट्र बैंले ‘विप्रेषण विनियमावली, २०७९ दोस्रो संशोधन गर्दै दुई वर्ष थप गरेको छ। ‘व विप्रेषण विनियमावली संसोधन भएसँगै अब रेमिट्यान्स...


स्नो रिभर्सको आईपीओ बाँडफाँड

काठमाडौं । स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज चैत १९ गते बिहान आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत ९ गतेदेखि...


स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र संचालकको जिम्मेवारीमा जनक शर्मा पौडेल

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको स्वतन्त्र संचालकमा जनक शर्मा पौडेल नियुक्त भएका छन् । चैत १८ गते बसेको संचालक समितिको बैठकले शर्मालाई स्वतन्त्र संचालकको जिम्मेवारी दिएको हो । उनलाई चैत १९ गतेदेखि लागू हुनेगरी सञ्चालन चयन गरेको छ...


सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज भने सुनको मूल्य घटेको छ । केहि दिन देखि उकालो लागि रहेको सुनको मूल्य आज तोलामा तीन हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४...


समस्याग्रस्त नेपाल शेयर मार्केट्स सम्हाल्न संयोजक खोज्दै राष्ट्र बैंक, १ लाख २६ हजार पारिश्रमिक

काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका लागि दरखास्त आह्वान गरिएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले कम्पनीको व्यवस्थापन तथा सञ्चालनमा सहयोग पु-याउने उद्देश्यले संयोजक पदका लागि आवेदन खुला गरेको हो । व्यवस्थापन तथा...


राजश्व चुहावट नियन्त्रणमा कडाइ गर्न अर्थमन्त्री वाग्लेले बोलाए उच्चस्तरीय बैठक

काठमाडौं । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयले आज उच्चस्तरीय छलफल गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राजश्व प्रशासनसँग...


नेपाल इन्स्योरेन्सको सञ्चालकमा नेपाल बैंकका डीसीईओ खड्का नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको रिक्त सञ्चालक पदमा नेपाल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) होम बहादुर खड्का नियुक्त भएका छन्। कम्पनीको चैत १८ गते अपरान्ह ५ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा संस्थापक शेयरधनी नेपाल...


आज हनुमान जयन्ती मनाइँदै

काठमाडौं । आज देशभर श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ हनुमान जयन्ती मनाइँदै छ। हिन्दू धर्मावलम्बीहरूले भगवान् रामका परम भक्त, शक्तिका प्रतीक तथा संकटमोचनका रूपमा पूजिने हनुमानको जन्मोत्सव विशेष पूजा–आराधना, भजन–कीर्तन र धार्मिक अनुष्ठान गरी मनाउने गरिन्छ। हनुमान जयन्तीका...