चार सचिवको सरुवा, को कहाँ ?
काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत चार जना सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। यसै क्रममा,...
बूढीगण्डकी जलविद्युत आयोजना : ३ खर्ब रुपैयाँको लगानी मोडालिटी तयार, ८ वर्षमा निर्माण लक्ष्य
काठमाडौँ । धादिङ र गोरखामा निर्माण हुन लागेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) निर्धारण भएको छ। आठ वर्ष निर्माण अवधिका लागि ३२ अर्ब रुपैयाँ ब्याज सहित कुल...
हिमालयन एभरेष्ट इन्स्योरेन्स गैर कानुनी क्यासब्याक धन्दामा, ३० प्रतिशतसम्म फिर्ता गरेको खुलासा
काठमाडौं । प्रभावकारी नियमनको अभावमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले क्यास ब्याक अफर अभियान चलाएर बीमामा अस्वास्थ प्रतिस्पर्धा गरिरहेको भेटिएको छ । नियामक नेपाल बीमा प्राधिकरणले तीन वर्षअघि देखि कडा प्रतिबन्ध लगाएको क्यास ब्याक अफरमा हिमालयन एभरेष्टले खुलेआम अभियान नै...
‘सिटिजन्स सन्तुलित योजना’ निष्कासनको लागि बोर्डले दियो अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सिटिजन्स क्यापिटल लिमिटेडलाई म्युचुअल फण्ड निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले ‘सिटिजन्स सन्तुलित योजना’ नामक बन्दमुखी योजना निष्कासनको लागि मंसिर ९ गते बोर्डबाट अनुमति पाएको हो । कम्पनीले अंकित १ अर्ब रुपैयाँबराबरको १०...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्वारा लाभांश घोषणा
काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कमपनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंगलबार ३ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। मन्त्री खरेलले मन्त्रिपरिषद्का १४ निर्णय एकसाथ सार्वजनिक...
माथिल्लो सार्दीखोला जलविद्युत अघि बढाउँदै मन्दाकिनी हाइड्रोपावर, हकप्रद निष्कासन प्रक्रिया तीव्र
काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले माथिल्लो सार्दीखोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माणका लागि एनएमबि बैंक लिमिटेडसँग फाइनान्सियल क्लोजर सम्पन्न गरेको छ। कम्पनीले निर्माण कार्य अघि बढाइरहेको उक्त आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ स्थित सार्दीखोला क्षेत्रमा रहेको हो । यसअघि कम्पनीले...
अध्यक्षतामा ओलीलाई टक्कर दिन मैदानमा उत्रिने ईश्वर पोखरेलको घोषणा
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आउँदो ११औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका छन्। मंसिर अन्तिम साता तय भएको एघारौँ महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओलीले पुनः नेतृत्व कायम राख्ने...
हेटौडामा क्रेस्ट माइक्रो लाइफद्वारा अभिकर्ता अभिमुखिकरण र सम्मान कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपालको विश्वासिलो लघु जीवन बीमा कम्पनी क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसी र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान फेमस तास...
घुस लिएर उमेर घटाई राहदानी बनाइदिएको आरोपमा १० जना कर्मचारीविरुद्ध अख्तियारले मुद्दा दायर
काठमाडौँ । राहदानी बनाउन सेवाग्राहीको उमेर जालीयात गरी घुस लिएको आरोपमा १० जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन कर्मचारीमाथि विशेष अदालतमा मंगलबार मुद्दा दायर...
कार्यकारी निर्देशक सुशील सुवेदीको कार्यक्षमतामाथि कर्मचारीकै प्रश्न
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक सुशील सुवेदीमाथि आफ्नै कर्मचारीहरुले कार्यक्षमतामाथि प्रश्न उठाएर गुनासो गरेको खुलेको छ । प्राधिकरणको आन्तरिक बैठकमै कर्मचारीहरुले प्राधिकरणभित्र प्रभावकारी कार्य हुन नसकेको भन्दै चर्को गुनासो गरेका हुन् । स्रोतले बीमापोष्टलाई दिएको...
यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो, कुनको कति ?
काठमाडौँ । शेयर बजारमा आज पनि सुधार आएको छ । पछिल्लो समय बजारमा निरन्तर रौनक देखिन थालेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अकंले बढेर २६५५.९९ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको १ करोड १९ लाख...
पुँजी बजारमा उत्साहः अधिकांश कम्पनी शेयर मूल्यमा उछाल, यी कारणले अझै देखिने छ रौनक
काठमाडौँ । शेयर बजार आज पनि हरियाली देखिएको छ । दुई दिन लगातार उच्च सुधारपछि बजार आज सामान्य अंकले मात्र बढेको हो । बजार बढ्दा केही लगानीकर्ताले नाफा बुकिङ गर्दै बजारलाई सन्तुलित बनाएका छन् । पछिल्लो समय लगातार हरियाली...
बन्दीपुर र हिमालयन रिमा झुम्मिए लगानीकर्ता, कुनको कति ?
काठमाडौं । निरन्तर बढेको शेयर बजार आज सामान्य सुधार देखिएको छ । बन्दीपुर कोबुलकार र हिमालयन रिको आज सर्वाधिक कारोबार भएको छ । त्यस्तै, नाग्दी पावर, शिवम सिमेन्टस, वरुण हाईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, माउन्टेन इनर्जी, नेपाल रि र हिमालयन डिष्टिलरीको...
सिंहदरबार गेट अगाडि प्रदर्शनमा जेनजी समूह
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी पुस्ताको ज्ञापन पत्र बुझाउने समय नदिएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले सिंहदरबार गेट नजिक प्रदर्शन गरेको छ। समूहले प्रधानमन्त्रीसँग आफ्नो मागको सम्बन्धमा संवाद गर्न नसक्दा निराशा व्यक्त गर्दै सरकारप्रति गम्भीर प्रश्न उठाएको...
एनएमबि बैंक र पाटा नेपालको सहकार्य: पर्यटन क्षेत्रमा स्मार्टफोनमार्फत डिजिटल भुक्तानी थप सहज
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँग सहकार्य गर्दै एनएमबि सफ्ट पसको प्रयोगलाई विस्तार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ । सफ्ट पस एउटा यस्तो नयाँ प्रविधि हो जसले व्यवसायीहरूलाई कुनै भौतिक...
नेताको भोट बैंक बनेको सातनाली पुलः साउदको मनपरीले स्थानियलाई सास्ती, मल्ल र आले मुकदर्शक
काठमाडौँ । शिखर नगरपालिका–१० र ११ जोड्ने सातनाली मोटरेबल पुल निर्माण ११ वर्ष बितिसक्दा पनि पूर्ण हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सम्पन्न हुने भनिएको यो पुल निर्माणको काम २२ प्रतिशतमै सीमित छ। स्थानीय बासिन्दा र युवाहरूको निरन्तर माग, अदालतको...
सरस्वती प्लास्टिक उद्योगमा २ घण्टासम्म दन्कियो आगो
काठमाडौँ । विराटनगर महानगरपालिका–७ स्थित एक प्लास्टिक उद्योगमा आगलागी भएको छ। मंगलबार बिहान सरस्वती प्लास्टिक उद्योगमा सुरु भएको आगो करिब सवा ९ बजेबाट फैलिन थालेको थियो र दुई घण्टापछि करिब ११ बजे नियन्त्रणमा आएको छ। आगलागी प्लास्टिक उत्पादनमा प्रयोग...
डिप्रोक्स लघुवित्तमा नायब प्रमुख कार्यकारी अधिकृत माग
काठमाडौं । डिप्रोक्स लघुवित्ते हाल रिक्त रहेका नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको छ। लघुवित्तले चार बर्षे कार्यकालको लागिष् माग गरेको हो । लघुवित्तले स्नात्तकोतर तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापकीय...
बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो, प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट सुरु गरेको छ । प्रणालीगत महत्त्पूर्ण बैंकहरूको छनोटका लागि मादण्ड बनाइ छनोट प्रक्रिया सुरु भएको हो । केन्द्रीय बैंकले सोमबार फ्रेमवर्क २०२५ लागु गर्दै प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट र ती...




















