प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष दसैँको टीका नलगाउने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दसैँका अवसरमा यसवर्ष टीका नलगाउने भएकी छन् । दसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेन–जी आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष...


दसैं मनाउनका साढे पाँच लाख काठमाडौं बाहिर

दसैं मनाउनका लागि काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेको संख्या बढ्दै गएको छ। घटस्थापनादेखि मंगलबार बेलुकीसम्म आठदिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि...


दशैंमा यात्रा गर्दै हुनु हुन्छ? यात्रा बीमा गरी ढुक्क बन्नुहोस

काठमाडौं । दशैंको बिदामा घुमफिरमा निस्किदै हुनुहन्छ भने दशैंमा यात्रा बीमा गरेर निस्किदा ढुक्क हुन्छ वर्षदिनमा आउने यी चाडहरुलाई नेपालीहरुले धुमधामका साथ मनाउने गर्छन् । दशैं र तिहारको बीचमा बिदा मिलाएर घुमफिर गर्ने प्रचलन बढ्दैछ । यात्रालाई मानिसको जीवनको...


हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाको कार्यान्वयन अगाडि बढ्यो

काठमाडौ । ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाको कार्यान्वयन अगाडि बढेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ९ईआईए० वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । यो आयोजना रुरु जलविद्युत परियोजनाले...


दशैंको दक्षिणाले खरिद गर्ने हैन त बीमा योजना ?

काठमाडौं। पछिल्लो समय बीमाको महत्त्व बढ्दै गएको छ । नयाँ र आधुनिक बीमा पोलिसीहरूले बीमितको सुरक्षणसँगै विविध पक्षमा फाइदा पुयाएको समेत देखिन्छ। तर, आम नेपाली अझै पनि बीमाको दायरामा आउन सकेका छैनन् । करीब ७९ वर्षको इतिहास बोकेको नेपालको...


बीमा प्राधिकरणमा एक बर्षमा फेरिए पाँच अध्यक्ष

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ नियुक्तिसँगै एक वर्षमा पाँच जना अध्यक्ष फेरिएका छन् । गत तिहार अघिसम्म सूर्यप्रसाद सिलवाल प्राधिकरणको अध्यक्ष पदबाट आफनो कार्यकाल अघि नै बाहिरए लगत्तै एक बर्षमै पाँच जना अध्यक्ष फेरिएका छन् । उमेर विवादमा...


कुन-कुन पूर्वपदाधिकारीहरूले फिर्ता गरे गाडी ?

काठमाडौं ।  अर्थमन्त्री रामेश्वर खनाल पूर्वपदाधिकारीहरूले गैरकानूनी रुपमा लिइरहेको सुविधा फिर्ता गर्ने अभियानमा छन्। सोहीक्रममा पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सवारीसाधन फिर्ता गरेको आधिकारिक जानकारी प्राप्त भएको अर्थमन्त्री खनालले जानकारी दिएका छन्। अर्थ...


कोशी र बागमती प्रदेशका तीन राजमार्ग अवरुद्ध

काठमाडौं। बाढी पहिरोका कारण कोशी र बागमती प्रदेशका तीन राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीको अद्यावधिक गरेको विवरणअनुसार संखुवासभा र रसुवाका सडक खण्डमा आवागमन पूर्ण रूपमा रोकिएको छ। संखुवासभामा कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा वर्षाका...


नारायणगढ–मुग्लिन सडकमा माइक्रो दुर्घटना, ८ जना घाइते

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार बिहान माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार बिहानै माइक्रो बस दुर्घटनामा परेको छ । इच्छाकामना गाउँपालिका– ६ स्थित दुई नम्बर चिसेन्सी पुल नजिकै बिग्रेर रोकि राखेको बा...


जेन–जी आन्दोलनको दावी भुक्तानीमा अग्रसर निर्जीवन बीमा कम्पनीहरु, दशैं बिदामा पनि सेवा सूचारु

काठमाडौं । गत भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा निर्जीवन बीमा क्षेत्रमा २३ अर्बबढी रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । उक्त ऐतिहासिक बीमा दावी भुक्तानीको लागि नेपाली निर्जीवन बीमा कम्पनीहरु अग्रगामी भुमिकामा रहेका छन् । आन्दोलनको...


मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ...


मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कसको खरिद–बिक्री मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर, युरोपियन युरो र पाउण्डस्टर्लिङको भाउ बढेको छ । आज अष्ट्रेलियन डलरको भाउ पनि हिजोको तुलनामा केही बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १४१...


दशैं बिदा शेयर लगानीकर्ताका लागि लगानी सुरक्षाको अवसर, यस्ता छन् ध्यान दिनुपर्ने २० प्रमुख बुँदाहरू

धनगढी । दशैंको अवसरमा देशभरका सरकारी तथा निजी कार्यालयसँगै पुँजी बजार पनि बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले असोज १३ गतेदेखि बजार बन्द गरेको हो भने अब असोज १९ गतेदेखि मात्र कारोबार पुनः सुरु हुने छ ।...


दशैंमा तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५०० बढी गुनासा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पालिकाहरुले चाडबाडको समयमा समेत शिक्षक कर्मचारीहरुलाई तलब नखुवाएको विषयमा अनुसन्धान गर्र्ने बताएका छन् । शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई रकम पठाइसके पनि पालिकाहरुले तलब खुवाउन ढिलासुस्ती गरेको र अनेक बहाना देखाइ...


प्रधानमन्त्रीको स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छन् । प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका हुन् । खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन । त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव...


मुग्लिन–नारायणगढ सडकखण्डको दुईतर्फी बाटो खुल्यो

काठमाडौं खोला पुलनेर खसेको पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । केहीबेर अघि दुईतर्फी नै बाटो खुलेको हो । आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक...


दशैं बिदामा पनि सरकारले भुक्तानी गर्ने

काठमाडौं । दशैंको बिदामा समेत सरकारले भुक्तानी नरोक्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई पत्र लेख्दै सो व्यवस्था गर्न भनेको हो । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट दशैं बिदामा समेत राहत, उद्धार, क्षतिपूर्ति...


सिन्धुलीमा भ्यान दुर्घटना हुदाँ १३ जना घाइते

काठमाडौं । काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बलेरो पिकअप दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीका अनुसार सुनकोशी गाउँपालिका ६ मरिण डाईभर्सन नजिकै बा २० च ९३१ नम्बरको बलेरो...


सावधिक जीवन बीमा पोलिसीबाट दुई महिनामै करिव १६ अर्बको व्यवसाय, कुन पोलिसीबाट कति बीमा शुल्क आर्जन ? (तथ्यांकसहित)

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा र लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको भदौ महिनासम्ममा ३५ अर्ब ९९ दुई करोड रुपैयाँका विभिन्न बीमा पोलिसीहरु बिक्री गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार साउन महिनामा...


दशैं–तिहारमा दैनिक ४० पटकसम्म वालेट कारोबार गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल वालेटमा रकम जम्मा गर्न सकिने कारोबार संख्याको सीमामा चार गुणाले वृद्धि गरेको छ । हाल प्राकृतिक व्यक्तिको वालेटमा दैनिक १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा केन्द्रीय बैंकले बढाएर दशैं, तिहार...