तीन बीमा कम्पनीबाहेक सबैको समयमै साधारणसभा सम्पन्न

काठमाडौं । लामो समयदेखि समयमा साधारणसभा गर्न नसक्ने बीमा कम्पनीहरुमा सुधार देखिएको छ । बीमा प्राधिकरणको विगतका बर्षहरुमा झै बारम्बारको ताकेता र कम्पनीसँग बिफिङ्को कारण हाल संचालनमा रहेका तीन बाहेक सबै बीमा कम्पनीहरुले समयमै साधारणसभा सकाएका छन् । सरकारी...


आरविवि मर्चेन्ट बैंकिङमा म्यानेजर पदका लागि दरखास्त आह्वान

काठमाडौं । आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ। राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनीका रूपमा रहेको यस संस्थाले लगानी तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा काम गर्न योग्य, ऊर्जाशील र परिणाममुखी नेपाली नागरिकबाट आवेदन माग गरेको हो।...


५२ बीमा अभिकर्ताहरु प्राधिकरणको कारवाहीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ५२ जना जीवन बीमा अभिकर्ताको परिक्षा रद्व गरेको छ । प्राधिकरणका अनुसार अभिकर्ता परिक्षामा सहभागी परिक्षार्थीहरुले आइआरएमआईएस प्रणालीमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्ति परिक्षामा सहभागी भई परिक्षामा दिँदै गरेको भेटिएको र सो सम्बन्धी परिक्षार्थीलाई...


साहस ऊर्जालाई हकप्रद निष्काशन गर्न आयोगको स्वीकृति

काठमाडौं । साहस ऊर्जा लिमिटेडले हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ। जलविद्युत कम्पनीहरूले हकप्रद शेयर जारी गर्न आयोगबाट पूर्व स्वीकृति पाउनु पर्ने व्यवस्था बमोजिम निवेदन दिएकोमा चैत १७ गते अनुमति प्राप्त गरेको हो। कम्पनीले...


नेपाल बैंकद्वारा ‘ग्लोबल मनी वीक–२०२६’ भव्यताका साथ सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले चैत्र ०२ गतेदेखि चैत्र ०८ गतेसम्म स्मार्ट मनी टल्क्स भन्ने मूल नाराका साथ सातै प्रदेशका आफ्ना शाखाहरूमा सफलतापूर्वक सम्पन्न गरेको छ । यो अभियान संसारभरका युवापुस्तामा वित्तीय साक्षरता र आर्थिक सशक्तीकरणको सन्देश फैलाउने उद्देश्यले...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत १८ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जस अनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, मटरकोशा ७० रुपैयाँ,...


प्रतिकित्ता २४० रुपैयाँमा आइजीआई प्रुडेन्सियलको शेयर लिलामीमा, सबैले किन्न पाउने

काडमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको ९४ हजार ७९७ कित्ता शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले शेयर खरीद गर्न इच्छुक योग्य जोकोही व्यक्ति, कम्पनी, संघ संस्थाहरूले किन्न पाउने गरी बिक्रीमा राखेको हो। कम्पनीले उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता...


सोपान फर्मास्युटिकल्सले वैशाख २ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आउँदो वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज चैत १८ गते एक अमेरिकी डलरको खरीददर १५१.४४ रुपैयाँ र बिक्रीदर १५२.०४ रुपैयाँ कायम भएको छ। त्यसैगरी १० जापानिज येनको खरीदमूल्य ९.४९ रुपैयाँ र बिक्रीमूल्य ९.५३ रुपैयाँ, एक मलेसियन रिंगिटको खरीदमूल्य ३७.४०...


मुगुमा ४ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ बजेर २२ मिनेट जाँदा ४ म्याग्निच्यूडको भूकम्प गएको हो। उक्त भूकम्पको धक्का केन्द्रविन्दुका आसपासका क्षेत्रहरूमा पनि महसूस...


प्रतिकित्ता २४० रुपैयाँमा सूर्यज्योति लाइफको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ५ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले शेयर खरीद गर्न इच्छुक योग्य जोकोही व्यक्ति, कम्पनी, संघ संस्थाहरूले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २४०...


व्यवसायी दिपक भट्टलाई कालोसूचीमा, सम्पत्ति छानबिन सुरु

काठमाडौँ । अध्यागमन विभागले व्यवसायी दिपक भट्टलाई कालोसूचीमा राखेको छ। सम्पत्ति शुद्धीकरण विभागबाट आएको पत्रको आधारमा भट्टलाई कालोसूचीमा राखेको हो । उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको जनाइएको छ । सरकारले भट्टको सम्पत्तिमा छानबिन सुरु गरेको बताइएको छ।


रौतहट जिल्ला अदालतमा अख्तियारको छापा, एक जना घुस लिँदै गर्दा पक्राउ

काठमाडौँ । रौतहट जिल्ला अदालत गौरमा अख्तियारले छापा हानेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालत गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंहलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको हो । सिंहले अदालतको फैसला कार्यान्वयन गरी जग्गा फुकुवा...


वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण शुल्क तोकिएभन्दा बढी नलिन अनुरोध

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अभिमुखीकरण तालिमका लागि तोकिएभन्दा बढी शुल्क नलिन सचेत गराएको छ । विभागले सूचना जारी गर्दै तोकिएको भन्दा बढी शुल्क लिने तालिम प्रदायक संस्थाहरूको इजाजत पत्र स्वतः रद्द गर्ने चेतावनी पनि...


राष्ट्रिय प्रसारण ग्रिड सचिवमा नक्कली प्रमाणपत्रसहित नियुक्ति, पोख्रेलविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको कम्पनी सचिव पदमा नक्कली शैक्षिक तथा अनुभव प्रमाणपत्र पेश गरी नियुक्ति पाएका राजेश पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार, कम्पनी सचिवको पदका लागि कानुन विषयमा स्नातक...


काठमाडौंका यातायात कार्यालयमा बिचौलिया पक्राउ, लाखौं नगद र बिलबुक बरामद

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंका विभिन्न यातायात कार्यालय परिसरबाट १६ जना बिचौलियालाई पक्राउ गरेको छ। सेवाग्राहीहरूको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने नाममा अनावश्यक हैरानी दिने र सेवा प्रवाहमा अवरोध पुर्‍याउने गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका...


अन्नप्राशनमा बुबाले छोरीलाई दिए आइएमई लाइफको २५ लाखको बीमा पोलिसी उपहार

काठमार्डाैँ। पछिल्लो समय जन्मदिन, विवाह, चाडपर्व, अन्नप्राशन तथा अन्य विशेष अवसरमा महंगा सामान, जिन्सी सामग्री वा गरगहना उपहार दिनुको सट्टा दीर्घकालीन महत्व बोकेको बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ। यसैको थप एक उदाहरणस्वरूप अन्नपूर्ण गाउँपालिका वडा नम्बर...


डोटीको विकास एजेन्डा बोकेर खड्काले राखे प्रधानमन्त्रीसमक्ष १२ माग, जलविद्युत् र सडक प्राथमिकतामा

काठमाडौँ । भरत बहादुर खड्काले डोटी केन्द्रित समस्याहरू समाधानका लागि बालेन्द्र शाह समक्ष १२ वटा महत्वपूर्ण माग प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलका लागि बोलाएको बैठकमा खड्काले डोटी जिल्लाको विकास, पूर्वाधार विस्तार, कृषि, पर्यटन तथा सेवा...


ओली पक्राउविरुद्ध एमालेको देशव्यापी शक्ति प्रदर्शनः चैत २४ देखि आन्दोलन, वैशाख १२ विशाल सभा

काठमाडौँ । केपी शर्मा ओली पक्राउको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चरणबद्ध रूपमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो । महासचिव शंकर पोखरेल का अनुसार...


तीन बैंकसहित ६ कम्पनीको बोनस शेयर एकैदिन नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन ६ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । महालक्ष्मी विकास बैंक, महुली लघुवित्त, प्राइम कमर्सियल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, समता घरेलु लघुवित्त र अरुण भ्याली हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो...