युनिभर्सल पावर र विन्ध्यवासिनी हाइड्रोपावरको बोनस शेयर सूचीकृत
काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेड र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २६ लाख १६ हजार ८३६.९३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। युनिभर्सल पावरको वार्षिक साधारणसभाले पारित गरेको ९ प्रतिशत बोनस शेयर बापत २० लाख ५१ हजार ९३६.९३२...
अर्थशास्त्रीलाई नै पत्याएन पुँजी बजारलेः भारी गिरावटले लगानीकर्ता त्रसित, किन अनिश्चित मार्केट ?
काठमाडौँ । नयाँ अर्थमन्त्री स्वर्णिम वाग्लेको जिम्मेवारीपछि शेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ । बजारले वाग्ले जस्ता विज्ञ अर्थशास्त्री र अर्थतन्त्रमा अनुभवी व्यक्तिलाई स्वागत गर्ने अपेक्षा गरेको थियो । तर, अर्थमन्त्रीको कार्यभार सुरु भएको दुई दिन नै शेयर बजारमा...
रिडी पावर र शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३४१ वटा कम्पनीहरुको तीन करोड १५...
रिलायन्स स्पिनिङ्ग मिल्स सहित छ कम्पनीको शेयरमा सर्किट
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से भारी अंकले घटेको भए तापनि ६ वटा कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इनको शेयरमूल्य १० प्रतिशतले...
सिन्धु विकास बैंकमा सीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो। बैंकले व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार...
अब निजी क्षेत्रले घुस खुवाउनु र थुनिनु पर्दैन, नियोजित बेइमानी गरे कारबाही हुन्छ: अर्थमन्त्री डा. वाग्ले
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजममा लाइन लाग्न र थुनिनु नपर्ने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधीहरुसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘लगानी बढाउनुस् रोजगारी बढाउनुस् देश बनाऔं।...
प्रधानमन्त्री बालेनले बोलाएको कोठे बैठकमा जादैनौंः हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा आफ्ना सांसदहरू नजाने घोषणा गरेका छन्। उनले प्रतिनिधिसभाको बैठक बोलाउन माग गर्दै आफ्नो दलका सांसदहरूलाई कोठे बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन्। आज प्रधानमन्त्रीले कोशी...
कर्मचारीलाई घुस नखुवाउन निर्माण व्यवसायी महासंघको सर्कुलर
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीहरूलाई सरकारी कर्मचारीहरूलाई कुनै पनि प्रकारको अतिरिक्त शुल्क वा घुस नदिन सर्कुलर जारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँगको छलफलपछि महासंघले सो निर्देशन जारी गरेको हो । महासंघका महासचिव...
‘हामी दास होइन, हाम्रो आवाज दबाउन पाइँदैन’ भन्दै राइडरहरू प्रदर्शनमा
काठमाडौं । राजधानीमा राइड सेयरिङ एप पठाओका राइडरहरूले आन्दोलन गर्दै भाडा समायोजन र चालक अधिकारको माग गरेका छन्। पेट्रोल मूल्य वृद्धि र भाडा समायोजन नगरेको विरोधमा उनीहरूले सडकमा प्रदर्शन गरेका हुन्। स्वतन्त्र चालक फाउन्डेसन नेपालले आयोजना गरेको आन्दोलनमा राइडरहरूले...
डेपुटी गभर्नरको नियुक्ती मापदण्ड बनाएर गर्ने कि गोजीको चिर्कटोबाट ?
काठमाडौं । फागुन २५ गतेदेखि नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पद रिक्त छ । दुई वटा डेपुटी गभर्नर नयाँ सरकारले छिट्टै नियुक्ती गर्नुपर्नेछ । आजै मात्र नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दैछ, सम्भवतः आजै डेपुटी गभर्नर नियुक्ती सम्बन्धमा निर्णय पनि...
बढ्दै बैंक तथा वित्तीय संस्थाको खर्चः ८ महिनामा तलब र कार्यालय सञ्चालनमा ६४ अर्ब ४३ करोड खर्चिए
काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ को माघ मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूले ६४ अर्ब ४३ करोड ७० लाख रुपैयाँ खर्च गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा बैंक तथा वित्तीय...
शेयर संरचना परिवर्तन गर्दै हिमालयन बैंक
काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने भएको छ । बैंक सञ्चालक समितिको चैत १५ गते बसेको बैठकको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनको व्यवस्था अनुसार हाल कायम रहेको पुँजीको आधारमा...
११ वटा सार्वजनिक निकाय खारेज गर्न सिफारिस
काठमाडौँ । सुशासन सुधारका लागि गठित अध्ययन समितिले एकैपटक ११ वटा सार्वजनिक निकाय खारेज गर्न सिफारिस गरेको छ । सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको उक्त समितिले जेनजी आन्दोलनले उठाएका माग र भावनालाई आधार मानेर शासकीय संरचनामा सुधार गर्न...
आजको मन्त्रिपरिषद् बैठकबाट राष्ट्र बैंकमा नयाँ डेपुटी गभर्नर नियुक्ति हुने !
काठमाडौँ । नेपाल राष्ट्र बैंकमा रिक्त रहेको दुई डेपुटी गभर्नर पदमा नियुक्ति गर्ने सम्भावनासहित मन्त्रिपरिषद्को दोस्रो बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । नयाँ सरकार गठन भएसँगै बसेको यस बैठकबाट राष्ट्र बैंकले तीन सातादेखि खाली रहेको डेपुटी...
सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार बढेको सुनको मूल्य आज भने तोलामा दुई हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५००...
बचतपत्रधनीलाई तत्काल साँवा तथा ब्याज रकम लिन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा ब्याज रकम लिन बाँकी रहेका धनीहरूलाई यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी गरिएका...
नेशनल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा हिमाल कोइराला नियुक्त
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा हिमाल कोइराला नियुक्त भएका छन् । कम्पनीमा नायव प्रशासन प्रबन्धक पदमा कार्यरत रहेका उनी कानुन संकायमा स्नाकोत्तर उत्तिर्ण गरेका कर्मचारी हुन् । कम्पनीको प्रशासन प्रबन्धक शर्मीला श्रेष्ठ कम्पनी सचिवको रुपमा...
एकै दिनमा श्रम स्वीकृति दिने निर्णय
काठमाडौं। सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
ब्रिज कोर्स र प्रवेश परीक्षाको नाममा हुने लुटधन्दा अन्त्य गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले निजी संस्थाहरूले सञ्चालन गर्दै आएका कक्षा १२ सम्मका विद्यार्थी लक्षित प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्समाथि कडाइ गर्ने निर्णय गरेको छ । आगामी वैशाख १ गतेदेखि यस्ता सबै कार्यक्रमहरू देशभर पूर्ण रूपमा रोक लगाइने भएको...
प्रधानमन्त्री बालेनले अपरान्ह ४ बजे बोलाए मन्त्रिपरिषद बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज अपरान्ह ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक आह्वान गरेका हुन्।



















