स्थगित साधारणसभा असार २१ गते गर्ने जनरल इन्स्योरेन्सको निर्णय

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले स्थगित भएको तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कोरोना महामारीको कारण स्थगित गरिएको कम्पनीको साधारण सभा यहि असार २१ गते सोमबार केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ११ बजे डोकेको हो । यसअघि कम्पनीको तेस्रो...


नागरिक लगानी कोषको संस्थापक शेयर आजदेखि लिलामीमा

नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आजदेखि बिक्री खुला हुने भएको छ । प्रिमियम इन्स्योरेन्स कम्पनी (नेपाल)को स्वामित्वमा रहेको नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयर आज शुक्रबार देखि लिलामीमा बिक्री खुला हुने भएको हो । इच्छुक लगानीकर्ता...


१९ करोड ७७ लाख रुपैयाँको आईपिओ आजदेखि बिक्री खुल्ला, कति कित्ता भर्ने आवेदन ?

काठमाडौं । प्राथमिक शेयर (आईपिओ) मा लगानी गर्नेहरुको लागि आजदेखि जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपिओमा आवेदन दिने सकिने छ । कम्पनीले आह्वान गरेको १९ लाख ७७ हजार ३०० कित्ता आईपिओको लागि जोसुकै सर्वसाधारणले आईपिओ भर्न सक्नेछन् । जीवन...


असार ३१ गते साधारणसभा गर्ने नेको इन्स्योरेन्सको निर्णय, २१ करोड लाभांशका लागि बुक क्लोज मिति तोकियो

काठमाडौं । आव २०७६।०७७ को बार्षिक साधारणसभा यही असार ३१ गते गर्ने नेको इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले निर्णय गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति तय गर्नुको साथै १६.३२ प्रतिशत लाभांश वितरण गर्ने यसअघिको प्रस्ताव...


नेपाल पेमेन्ट सेलुसन र आई पे रेमिटबीच डिजटल रेमिट कारोबार सम्बन्धी सम्झौता

काठमाडौं । आई पे रेमिटले मलेसिया, जापानलगायत विश्वका विभिन्न मुलुकबाट सरल र सहज रुपमा रेमिट्यान्स कारोबार नेपाल भित्राएको छ।उक्त सम्झौतापत्रमा आई पे रेमिटका कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्मा र नेपाल पेमेन्ट सोलुसनका कार्यकारी निर्देशक प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन्। हालको...


एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन :कमल गौतम नियुक्त, थपियो चार बर्षको अवधि

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम पुन :नियुक्त भएका छन् । कम्पनीको सिईओको कार्यकाल सकिएपछि बीमा समितिले उनलाई नै बिहिबार सिईओमा पुन स्वीकृति दिएको हो । उनको कार्यकाल सकिन अझै  एक साता बाँकि रहेको छ...


नर्डिक देशहरुमा फैलिँदै जेनिस सोलुसन

काठमाडौ । बेलायतमा मुख्यालय रहेको ‘क्लाउड कन्सल्टिङ प्रोभाइडर’ कम्पनी जेनिस सोलुसनले नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । बुधबार औपचारिक घोषणा गर्दै कम्पनीले फिनल्याण्डको राजधानी हेलसिन्कीमा कार्यालय रहने गरी नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने जनाएको छ...


ग्लोबल आइएमई लघुवित्तद्वारा बाढीपिडित र कोरोना प्रभावित सदस्यलाई आर्थिक सहयोग

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले ग्राहक सदस्यहरुलाई करिब ३२ लाख नगद सहयोग प्रदान गरेको छ ।संस्थाले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई कुल ३१ लाख ६३ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको हो । जसमध्ये मनाङ...


सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने बीमा–बैंक वित्तीय संस्थाका कर्मचारीको घोषणा

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कर्मचारीहरुको हित हुने प्रभावकारी व्यवस्था नभएको भन्दै बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले आबद्ध नहुने घोषणा गरेका छन् । बैंक वित्तीय संस्थाका कर्मचारीहरूले आफूहरूले उठाएका मागहरू सम्बोधन नभएसम्म सामाजिक सुरक्षा...


२ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा आज थप १२ हजार २३२ जनाको नमुना परीक्षण गरेकोमा दुई हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज निको भएर घर र्फकिनेको दुई हजार ५१८ रहेको छ । अहिलेसम्म निको...