हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । हिमालनय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको ३ लाख २० हजार ४८७ कित्ता बोनस शेयर आज नेप्समा सूचिकृत भएको हो । बोनस शेयर सूचिकृतपश्चात अब लगानीकर्ताले सो शेयर खरिदबिक्री गर्न पाउनेछन् ।...


शेयर कारोबारका तीन बुँदा संशोधन, लगानीकर्तालाई थप फाइदा

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आजदेखि लागु हुने गरी धितोपत्र कारोबार संचालन विनियमावली, २०७५ का केही बुँदामा संशोधन गरेको छ । नयाँ संशोधनपछि लगानीकर्ताले थप फाइदा पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा नेप्सेले केही बुँदा संशोधन...


एभरेष्ट इन्स्योरेन्स अर्ब क्लबमा प्रवेश

काठमाडौै । एभरेष्ट इन्स्योरेन्स कम्पनी पनि अर्ब क्लबमा प्रवेश गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा एक अर्ब रुपैयाँमाथिको बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक बर्ष असार मसान्तको एक दिन अगावै १...


सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र बाँडफाँड

  काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै साउन १ गते बाँडफाँड गरेको जानकारी गराएको हो । कम्पनीले असार ६ गतेदेखि साउन २० गते सम्म निष्कासन तथा बिक्री खुल्ला...


पुनर्बीमा कम्पनीले करार माग गर्यो कर्मचारी

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले करार पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै बढिमा एक बर्षका लागि करार पदमा ८ जना कर्मचारी मागेको हो । कम्पनीले चार्टर्ड एकाउन्टेण्ट तह ७ का लागि २ जना...


आरएमडीसी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको स्वमित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक शेयर बिक्री खुल्ला गरेको जानकारी गराएको हो । कम्पनीको संस्थापक समुहको ३...


जीवन विकास लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । जीवन विकास लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ ।अब लघुवित्तको खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरुको लगत अद्यावधिक गर्ने लगायतका धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटलले गर्ने भएको छ । कम्पनीको यो साता दोस्रो बजारमा कारोबार...


सानिमा बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा विशेष छुट पाउने

काठमाडौं । सानिमा बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।अनलाइन पोर्टल दराज केयमूसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । दराजको महाबचत बजार योजनाअन्तर्गत...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ।बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष, आरएमडीसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामीमा आएको हो । बैंकले आफनो स्वामित्वमा...


यस्तो छ आजको डलरको भाउ ?

काठमाडौं । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ र विक्रिदर ११९ रुपैयाँ ६० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ६६ पैसा र विक्रिदर १४१ रुपैयाँ ३७...