भ्रष्टाचारमा डुबेका शासकहरु युवाको रगतले होस गुमाउँदै, कतै देशै छोडेर भाग्ने अवस्था त आउदैन ?
समाचार टिप्पणी चरम भ्रष्टाचार, बेथीतिले चुर्लुम्म डुबेको दुई तिहाईको दम्भ देखाउने कांग्रेस एमालेको गठबन्धन सत्ता होस गुमाउँदै अघि बढिरहेको छ । जेनजी पुस्ताले गरेको विरोध प्रदर्शनलाई उत्तेजित बनाएर १९ जनाको कत्लेआम हत्या गरेपछि वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रका ठेकेदारहरुले होस...
जेनजीहरूको प्रदर्शनमा १९ जनाको मृत्यु, ३ सय १९ जनाको घाइते
काठमाडौं । जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।...
सरकारले छानबिन समिति बनाउने
काठमाडौं । जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार, समितिले १५ दिनभित्र...
ओली देउवा नेतृत्वको सत्ताले मच्चाएको नरसंहारविरुद्ध बोल्यो राष्ट्र संघ
काठमाडौं । राजधानीमा दिन दहाडै डेढ दर्जन भन्दा बढि युवाको कत्लेआम हत्या गर्ने वर्तमान एमाले कांग्रेस गठबन्धनको सत्ताका विरुद्धमा संयुक्त राष्ट्र संघले मुख खोल्दै लोकतन्त्रमा स्वतन्त्रतापूर्वक विरोध गर्ने पाउने अधिकार हुँदा हुँदै नागरिकको हत्या तथा घाइते बनाएको घटनाको गम्भिर...
‘जेन-जी’ को प्रदर्शनमा प्रहरीको गोली लागेर १८ जनाको मृत्यु, टाउको र पेटमा निशाना
काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर हालसम्म १८ जनाको मृत्यु भएको छ। उनीहरू नयाँ बानेश्वरमा भएको प्रदर्शनपछि विभिन्न अस्पतालमा उपचाररत हुँदा निधन भएका हुन्। प्रदर्शनको सुरक्षामा खटिएका नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरीका ९ जना...
सरकारले दमन गरेपछि उग्र जेन-जीः सुन्धारामा समेत प्रदर्शन, दुई मोटरसाइकल जलाईयो
काठमाडौँ । सरकारले दमन गरेपछि उग्र बनेका जेन-जी प्रदर्शनकारीले सुन्धारामा समेत प्रदर्शन गरेका छन् । उनीहरुले सुन्धारामा दुई मोटरसाइकल जलाएका हुन् । आगजनीपछि सुन्धारा क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा चलाइरहेका छन् भने आसपासका व्यापारीहरूले पसल बन्द...
इटहरीमा जेनजी आन्दोलनः प्रहरीको गोली लागेर दुई जना शहिद
काठमाडौँ । जेनजी आन्दोलनको क्रममा सोमबार सुनसरीको इटहरीमा प्रहरीले गोली प्रहार गर्दा दुई जनाको ज्यान गएको छ । प्रहरीको गोली लागेर घाइते भएका ६ जनामध्ये दुई जनाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा ज्यान गुमाएका हुन् ।...
प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग दुःखद : मानवअधिकार आयोगको सरकारलाई चेतावनी
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सरकारले प्रदर्शनकारीमाथि गरेको बल प्रयोगलाई अस्वीकार्य ठहर गर्दै सरकारको ध्यानाकर्षण गराएको छ। आयोगले प्रदर्शन सुरु हुनु अघि नै आवश्यक सुरक्षा तयारी मिलाउनुपर्नेमा जोड दिँदै अनावश्यक बल प्रयोग नगर्न र युवापुस्ताले उठाएका मुद्दाहरूलाई समयमै सम्बोधन...
इटहरीमा जेनजी आन्दोलितः उपमहानगरपालिकाको कार्यालयमा आगजनी
काठमाडौँ । सुनसरीको इटहरीमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध आन्दोलित युवाहरुले सोमबार दिउँसो उपमहानगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गरेका छन्। दिउँसो पालिका परिसरमै प्रवेश गरेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइफायरसमेत गरेको थियो। तर स्थिति नियन्त्रणमा आउनुको सट्टा थप तनावग्रस्त बनेपछि...
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई काम गर्न दिन सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुनः शरद ओझालाई नै अध्यक्षको हैसियतमा काम गर्न दिन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । यही भदौं २२ गते ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अध्यक्ष ओझामाथि गठित छानविन समिति र...
प्रहरीको गोली लागेर १९४ जना ‘जेन-जी’ घाइते
काठमाडौँ । भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रता खोस्ने सरकारी कदमविरुद्ध उत्रिएका जेनजीहरुले चलाएको आन्दोलनलाई दमन गर्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा १९४ जना भन्दा बढी घाइते भएका छन् । सो क्रममा १४ जनाले ज्यान गुमाएका छन् । विभिन्न अस्पतालमा उपचाररतमध्ये...
‘जेन-जी’को आन्दोलनमा १४ जना शहिद बने, कुन अस्पतालमा कति ?
काठमाडौँ । भ्रष्टाचार र अभिब्यक्ति स्वतन्त्रता खोस्ने सरकारको उत्रिएका जेन जी हरूमध्ये थप एकजनाको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यससँगै उपत्यकामा मृतकको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको हो । मन्त्रालयका अनुसार दिउँसो...
१३ जना जेनजी बने शहिद
काठमाडौं । देशको राजधानी काठमाडौंको नयाँ बानेश्वरमा भएको आन्दोलनमा उपत्यकाका विभिन्न अस्पतालमा हालसम्म १३ जना जेनजी युवाहरुको मृत्यु भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो...
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने...
जेनजी आन्दोलनमा २० जनाबढीको मृत्यु भएको आन्दोलनकारीको दावी, ट्रमा सेन्टरमै ४ जना मृत्यु
काठमाडौं । देशको राजधानी काठमाडौंको नयाँ बानेश्वरमा भएको जेन जी पुस्ताको आन्दोलनमा परेर कम्तिमा २० जना बढीको मृत्यु आन्दोलनकारीले दावी गरेका छन् । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेन जी पुस्ताहरुले आन्दोलन सुरु गरेका हुन् ।...
जेनजी पुस्तामाथि राज्यको निर्मम दमन, बानेश्वरमा युवाको लाश ढल्यो कि शासन व्यवस्था ?
काठमाडौं । भ्रष्टाचार, कुशासन र बेथीतिमा डुबेको राज्यसत्ताका विरुद्धमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा पुस्तामाथि सरकारले आतातायी शैलीको निर्मम दमन गर्दै दर्जन बढि युवाहरुको हत्या गरेको छ । नयाँ बानेश्वरमा प्रहरी सुरक्षाकर्मीले गोली हानेर युवाहरुको हत्या गर्ने क्रम रोकिएको छैन...
प्रहरीको दमन थप बढ्दै, सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी अश्रुग्याँस प्रहार
काठमाडौँ । सिभिल अस्पतालको इमर्जेन्सीमा पुगेको अवस्थामा पनि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। केहीबेरअघि प्रहरीले लगातार अश्रुग्याँस प्रहार गरेको थियो। यसका कारण अस्पताल वरिपरि तनावपूर्ण अवस्था सिर्जना भएको छ र त्यहाँको भिड तितरवितर भएको छ। नयाँ बानेश्वर क्षेत्रमा जेनजीहरूले...
नेपाल पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.१५ अंकले घटेर २६७५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३२० वटा कम्पनीहरुको पाँच अर्ब २३...
राताम्य पुँजी बजारः चलखेलको भुमरीमा लगानीकर्ता, लगानी बन्दै बालुवामा पानी!
काठमाडौँ । शेयर बजार आज पनि लगातार ओरालो यात्रा जारी रहँदा लगानीकर्ताले करोडौं रकम गुमाएका छन्। बजारमा निरन्तर गिरावटले नकारात्मक वातावरण सिर्जना गरेको छ। दशैं नजिकिँदै गर्दा आवश्यक खर्चका लागि नगद प्रवाह जुटाउने उद्देश्यले लगानीकर्ता बेचबिखनमा सक्रिय बनेका कारण...
राष्ट्रिय ट्रमा सेन्टरमै चार जनाको मृत्यु
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको...
















