यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ८ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४८.७१ रुपैयाँ र बिक्रीमूल्य १४९.३१ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०६.४५ रुपैयाँ र बिक्रीदर...
स्टार माइक्रोको शेयर लिँदा गृहमन्त्री गुरुङले खुवाए प्रतिकित्ता ५० रुपैयाँ घुस !
काठमाडौं । लघु बीमा कम्पनीहरुको शेयर तत्कालिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले घुस सेटिङमा प्रतिशेयर दुई सय रुपैयाँसम्म घुस सेटिङ गरेर बिक्री गरेको सम्बन्धमा बीमापोष्टमा पटक पटक समाचार प्रकाशित भएको थियो । तीन बर्ष पुरानो उक्त समाचार...
माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले वैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशत बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले ८६ करोड रुपैयाँ जारी पूँजीमध्ये २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर प्रति...
मध्यराति हात्तिगौडामा रवि लामिछाने र प्रधानमन्त्री बालेनबीच गम्भिर छलफल
काठमाडौं । गएराति मध्यरातिसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच हात्तिगौडास्थित अध्यक्ष लामिछानेको निवासमा गम्भिर छलफल भएको छ । राति करिब ८ बजेदेखि मध्यराति सम्म चलेको छलफलको मध्यराति निकै अबेरसम्म चलेको थियो । दुई शीर्ष...
सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वसहित देशभर कार्यक्रम
काठमाडौँ । २०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा ग्राहकहरुमाझ उत्कृष्ट सेवा पुर्याँउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज मिति २०८३ बैशाख ७ गते १९ वर्ष पूरा गरि २० बर्षमा प्रवेश गरेको...
वैदेशिक व्यापार १७ खर्ब नाघ्यो, निर्यात बढे पनि घाटा १२ खर्ब ६७ अर्ब
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवै बढे पनि आयातको उच्च वृद्धिका कारण व्यापार...
खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला
काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडी तथा अन्य विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुनः सुचारु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि सुरक्षा संवेदनशीलताको कारण...
शैक्षिक संस्थाहरूमा विद्यार्थी संगठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री बालेनको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय तथा स्वास्थ्य शैक्षिक प्रतिष्ठानहरूमा रहेका दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउन निर्देशन दिएका छन्। उनले कुनै पनि बहानामा शैक्षिक संस्थाहरूमा राजनीतिक गतिविधि स्वीकार्य नहुने स्पष्ट अडान लिँदै उक्त संरचना हटाउने निर्णयलाई...
अख्तियारले प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ स्थित हिमाल तराई कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर राजमान तामाङविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । तामाङ चन्द्रबहादुर...
नेप्सेमा मिथिला लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ३ लाख १९ हजार १०४.७४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०८१।८२ सम्मको मुनाफाबाट सेयरधनीहरुलाई १४.२५...
फोनेपेको सीईओमा दिवस कुमार पुनः नियुक्त
काठमाडौं । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमारलाई थप चार वर्षका लागि पुनः नियुक्त गरेको छ । सन् २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका कुमारसँग बैंकिङ प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार तथा फिनटेक क्षेत्रमा...
गुडिरहेको अवस्थामा अचानक आगो लागेर खरानी बन्यो बजाज पल्सर, गुणस्तरमा गम्भीर प्रश्न
काठमाडौँ । बजाज पल्सर मोटरसाइकल गुडिरहेको अवस्थामा अचानक आगलागी भएर खरानी बनेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित सडकमा बा ९० प ८१८१ नम्बरको मोटरसाइकलमा सोमबार गुडिरहेको अवस्थामा आगो लागेर जलेर नष्ट भएको हो । सडकमा गुडिरहेको सवारीसाधन करिब दिउँसो २ः३०...
नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स आबद्ध
काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । सो सम्बन्धी समझदारी पत्र सोमबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालबीच...
जापानमा ७.४ म्याग्निच्युडको भूकम्प, तीन मिटरसम्म सुनामीको चेतावनी
काठमाडौँ । जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न निर्देशन दिएको छ। स्थानीय समय अनुसार साँझ...
यूनियनपे वालेटमार्फत महालक्ष्मी विकास बैंकका क्यूआरमा नेपालमै भुक्तानी सुविधा सुरु
काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले आफ्नो फोनपे क्यूआर मर्चेन्ट नेटवर्क मार्फत यूनियनपे वालेट प्रयोगकर्ताबाट नेपाल भित्रै क्यूआर कोड मार्फत भुक्तानी स्वीकार गर्ने सुविधाको शुरुवात गरेको छ । यस प्रकारको...
आज यी ४ कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढ्यो, अन्यको कुनको कति ?
काठमाडौँ । गत शुक्रबार बढेको सामान्य अकंले बढेको शेयर बजार आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.१७ अकंले घटेर २८२५.२३ बिन्दुमा कायम भएको हो । कारोबार रकम समेत सुस्त बनेको छ । आज ३४९ कम्पनीको...
होटल फरेष्ट इनको सर्वाधिक कारोबार, अन्य कुन कम्पनीको कति ?
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ओरालो लागेको छ । लगानीकर्ताहरुले शेयर बजार बढ्ने अपेक्षा गरेपनि बजार भने १३।१७ को विन्दुमा ओरालो लागेको छ। आज होटल फरेष्ट इनको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३६ करोड १...
राताम्य पुँजी बजारः लगानीकर्ताको डु्ब्दै लगानी, माफिया बाहिरिदा कारोबार घटेको हो ?
काठमाडौँ । नेप्से परिसूचकमा निरन्तर गिरावट आउँदा पुँजीबजार राताम्य बनेको छ । बजार ओरालो लागेसँगै लगानीकर्तामा निराशा बढेको देखिन्छ । विशेषगरी निजी क्षेत्रका कारोबारमाथि नियामक निकायको निगरानी कडा हुन सक्ने आशंका र नीतिगत अनिश्चितताका कारण छोटो अवधिका लगानीकर्तामा बिक्री...
यूएई जाने नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत कारबाहीमा
काठमाडौँ । यूएई जान लागेका नेपाली नागरिकको राहदानी (पासपोर्ट) मा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाएको विषयमा अध्यागमन विभागले दुई जना अधिकृतलाई कारबाही गरेको छ। प्रचलित कानुन र विभागीय निर्णयविपरीत गैरकानुनी अभ्यास गरेको भन्दै विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा...
गृहमन्त्री गुरुङको स्पष्टीकरणः ‘ऋण लिएर लगानी गरेको हो, यो देशमा शेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ?’
काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण दिएका हुन् । विवादित ब्यवसायी दिपक भट्टको कम्पनीमा शेयर लगानी रहेको कुरा बाहिरिएपछि उनले स्पष्टीकरण दिएका हुन् । यस्तो छ गुरुङको...




















