जनकपुरमा सयौं बिघा सार्वजनिक जग्गा अतिक्रमण

काठमाडौं । धनुषाको जनकपुरधाममा सयौं बिग्गा गुठी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको छ। जग्गा अतिक्रमण गरेको आरोपमा विभिन्न व्यक्ति तथा संस्थामाथि जग्गा कब्जा, अनधिकृत प्रयोग तथा बिक्रीसम्बन्धी आरोप लागेको छ। जानकी हेल्थ केयरका डा. सुरेन्द्र यादव तथा ॐ दीर्घायु...


लघुबीमा कम्पनीहरूमा एकै घरानाको १५ प्रतिशतभन्दा बढी शेयर लगानी हुँदा पनि प्राधिकरण मौन

काठमाडौं । लघुबीमा कम्पनीहरूमा प्रत्यक्ष रूपमै १५ प्रतिशतभन्दा बढी शेयर लगानी हुँदा पनि बीमा प्राधिकरण मौन बसेको पाइएको छ। नियामक निकाय नै यसरी चुप बस्नुलाई आशंकाको रुपमा पनि हेरिएको छ । बीमा ऐन, २०७९ ले बीमा कम्पनीमा एकै व्यक्ति...


बिशेषज्ञ अर्थमन्त्रीको बौद्धिक चलाखी ! १५ दिनमा तलव बाड्ने नयाँ काम हो ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको एउटा निर्णयले फेरि पनि प्रशासनिक वृत्तदेखि सामाजिक सञ्जालसम्म बहस जन्माएको छ । महिना दिनको तलबलाई सामान्य प्रक्रियाभन्दा फरक ढंगले तोडेर १५-१५ दिनमा दुई किस्तामा वितरण गर्ने प्रणाली अघि बढाइएको विषयलाई लिएर कतिपयले...


निर्माणमा लापरबाही गरेपछि काठमाडौं महानगरपालिकाद्वारा ५० हजार जरिवाना

काठमाडौँ ।  काठमाडौं महानगरपालिकाले बसुन्धरा नदी किनारमा रिटेनिङ पर्खाल निर्माणको जिम्मा पाएको टक्सार–रानीवन जेभीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । पर्खाल निर्माणका क्रममा जग कमजोर बनाइएको, सिमेन्ट प्रयोग गर्नुपर्ने स्थानमा माटो प्रयोग गरिएको तथा पुराना ढुंगा प्रयोग गर्दा...


१९ अर्ब लगानीमा दुधकोशीमा ११० मेगावाट जलविद्युत् आयोजना निर्माण हुने, २५ सय रुख कटान गरिने

काठमाडौँ । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाट क्षमताको दुधकोशी पाँचौं जलविद्युत् आयोजना निर्माण हुने भएको छ। माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ का विभिन्न क्षेत्रमा फैलिने गरी प्रस्ताव गरिएको यो आयोजना स्थानीय स्तरमा ऊर्जा उत्पादनसँगै रोजगारी...


नेपाल लाइफद्वारा व्यतीत बीमालेखमा पूर्ण विलम्ब शुल्क छुट

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा व्यतीत बीमालेखहरूको पुनर्जागरण गराउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ। वर्तमान आर्थिक कठिनाइका कारण धेरै बीमालेखहरू व्यतीत भइरहेका अवस्थामा, सहज रूपमा नवीकरण बीमाशुल्क भुक्तानीमार्फत...


छोरीको जन्मदिनमा नेशनल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिन, विवाह, व्रतवन्ध, वर्षगाँठ जस्ता पर्वहरूमा फजूल र देखावटी खर्च गरी महंगो उपहार दिने, अनावश्यक भोजभतेर गर्ने परम्परालाई विस्थापित गर्दै जीवन बीमा पोलिसी उपहार स्वरूप दिने प्रचलन बढ्दै गएको छ। यसैको पछिल्लो उदाहरण स्वरूप सन्तानको...


‘रक्षावरणदेखि बचतसम्म: नेपालमा बीमा क्षेत्रको मजबुत विकास र बढ्दो प्रभाव’

बीमाको विकासक्रम र सुरक्षा बीमा आफैंमा रक्षावरण अर्थात् सुरक्षा हो । दक्षिण एसियाका देशहरुमा बीमालाई बचतको रुपमा लिने गरिएको छ । यता बीमाबापत संकलन गरिएको शुल्क मुख्यतया बैंकको मुद्दति निक्षेपमा राख्ने गरिन्छ । अहिले बजारमा ब्याजदर घटेका कारण पछिल्ला...


हावाहुरी र असिनाले ७४ सवारी साधनमा क्षति

काठमाडौँ ।  पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना क्षेत्रमा आज साँझ आएको हावाहुरी र असिनापानीका कारण ७४ वटा सवारी साधनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार करिब ३५ मिनेटसम्म चलेको हावाहुरी र असिनापानीका कारण सडक किनारमा रोकिराखिएका सवारी...


सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यता, चाँदीको...


यी तीन माध्यमबाट हेर्नुहोस् कालिन्चोक हाइड्रोपावरको आईपीओ नतिजा

काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक आरविवि मर्चेन्टले सोमबार बिहान शेयर बाँडफाँड गरेको हो। आईपीओमा कुल २७ लाख ८४ हजार ५ सय १९ जनाको आवेदन परेको थियो । ति मध्ये २६ लाख ३५...


कालिञ्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड, २५ लाख ६७ हजार आवेदकको हात रित्तो

काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले गत चैत २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले बाँडफाँड गरेको छ। कम्पनीले कुल १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न अनुमति पाएकोमा...


आकस्मिक रूपमा अमेरिकी मन्त्री नेपाल भ्रमणमा

काठमाडौँ । आकस्मिक रूपमा अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमण भएको छ । अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर सोमबार बिहान काठमाडौँ आइपुगेका हुन् । उनको भ्रमणबारे पूर्व जानकारी सार्वजनिक नगरिएकाले उनी नेपाल अवतरण गरेपछि मात्रै यसको जानकारी बाहिरिएको हो...


इतिहासमै पहिलो पटक पेट्रोलभन्दा डिजेल महंगो, सरकारको नियतमै खोट !

काठमाडौं । जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै बनेको नयाँ सरकारको आधारभूत सोचमै खोट देखिन थालेको छ । नेपालको इतिहासमा सम्भवतः पहिलो पटक धनी वर्गले प्रयोग गर्ने पेट्रोलभन्दा गरीब वर्गले धेरै प्रयोग गर्ने डिजेलको मूल्य महंगो भएको छ । इन्धनको मूल्यमा...


सन नेपाल लाइफका सञ्चालकहरूको पदावधि थप

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूको पदावधि थप भएको छ। सञ्चालक अनुज क्याल, ससांक अग्रवाल, किरण के.सी र नारायण रुगटाको चार वर्षे पदावधि भोलि वैशाख ८ गतेबाट समाप्त हुने...


एनआईसी एशिया लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको वैशाख ४ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरणमा नियमनकारी निकायको निर्देशन बमोजिम...


प्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्। दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरिने भएको हो। प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र ७ वटा प्रतिष्ठानका उपकुलपछिहरूलाई छलफलमा बोलाइएको...


सर्वसाधारणले खाने चामलमा विषादी

काठमाडौं । सर्वसाधारणले दैनिक उपभोग गर्ने चामलमा विषादीको अवशेष भेटिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ। विभिन्न स्थानबाट संकलित नमुनाको परीक्षणमा करिब ८३ प्रतिशत चामलमा विषादीको अवशेष फेला परेको हो। मायादेवी गाउँपालिकाका १२० व्यावसायिक किसानमा गरिएको सर्वेक्षण तथा जिल्लाका ५०...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ७ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४८.३९ रुपैयाँ र बिक्रीमूल्य १४८.९९ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०६.३७ रुपैयाँ र बिक्रीदर...


प्रतिकित्ता १०६ रुपैयाँमा सिटिजन्स बैंकको १४ लाख शेयर सर्वसाधारणका लागि खुला

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयरधनी रविन्द्रमान सिंह प्रधानको स्वामित्वमा रहेको १४ लाख ४४ हजार ८४.९३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०६ रुपैयाँ तोकेर सर्वसाधारणका लागि बिक्री...