बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदी...
विद्युतीय महसुल सङ्कलन सहज बनाउन विद्युत् प्राधिकरणको प्रस्ताव आह्वान
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल सङ्कलन प्रक्रियालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यसहित इच्छुक सेवा प्रदायक संस्थाबाट प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणले विद्युतीय माध्यमबाट महसुल सङ्कलन गर्ने वा गराउने क्षमतासम्पन्न फर्म तथा संस्थालाई प्रस्ताव पेस...
एभरेष्ट कलरले वैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । एभरेष्ट कलर लिमिटेडले यही वैशाख १६ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशत अर्थात ७ करोड ९० लाख रुपैयाँ बराबरको...
नेपाल माइको इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा स्थगित
काठमाडौं । नेपाल माइको इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा (एजीएम) स्थगित गरेको जनाएको छ। यसअघि २०८३ वैशाख १० गते भरतपुरस्थित चितवन मिडटाउन होटलमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाइएको थियो। तर विशेष कारणवश सो मितिमा सभा...
आफ्नो जन्मदिनमा परिवारलाई सन नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । व्यक्तिगत खुशीका अवसरलाई अर्थपूर्ण बनाउने उदाहरण प्रस्तुत गर्दै माडी–४, चितवनका युवा उद्यमी तथा बीमाकर्मी सिमान्त चौधरीले आफ्नो जन्मदिनका अवसरमा परिवारलाई दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्ने बीमा पोलिसी उपहार दिएका छन्। सामान्यतः जन्मदिनमा हुने केक काट्ने, भोजभतेर र...
महुली लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना विभिन्न शाखा कार्यालयका लागि दरखास्त आह्वान गरेको छ। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको राष्ट्रियस्तर कार्यक्षेत्रको इजाजत प्राप्त यस संस्थाले फिल्ड सञ्चालनका लागि कनिष्ठ सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायक पदमा केही संख्यामा...
निफ्राको नाफा २८ प्रतिशत घट्यो, अधिकांश सूचकमा गिरावट
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सार्वजनिक गरेको चालू आवको तेस्रो वित्तीय विवरण अनुसार गत चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा नाफासँगै अधिकांश सूचकहरूमा गिरावट आएको हो। गत आवको चैत मसान्तसम्म (९ महीनाको अवधिमा) ९० करोड...
नेपाल खानेपानी संस्थानमा ठूलो संख्यामा कर्मचारी माग (सूचना सहित)
काठमाडौं । नेपाल खानेपानी संस्थानले खुला तथा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी १५३ जनाका लागि दरखास्त आह्वान गरेको छ। काठमाडौंको त्रिपुरेश्वरमा प्रधान कार्यालय रहेको संस्थानले विभिन्न सेवा तथा समूहका पदहरूमा आवेदन खुलाएको हो। संस्थानले उपप्रबन्धक, सहायक प्रबन्धक, सिभिल इन्जिनियर,...
किन्नुअघि हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख ६ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, रातो आलु २४ रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ,...
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड, नपरेको रकम भोलिदेखि फिर्ता हुने
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले कुल जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत...
कामना सेवा विकास बैंकले ९ महीनामा कमायो ५८ करोड नाफा, अन्य सूचक कस्ता?
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालू आवको ९ महीनामा ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको ९ महीनासम्म ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको यस वर्ष १९.३७ प्रतिशतले वृद्धि भएको...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज वैशाख ६ गते एक अमेरिकी डलरको खरीदभाउ १४८.३९ रुपैयाँ र बिक्रीभाउ १४८.९९ रुपैयाँ कायम भएको छ। त्यसैगरी १० जापानिज येनको खरीददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ, एक यूएई दिरामको खरीददर ४०.४०...
हिमालयन रि इन्स्योरेन्सको स्वस्थता परिक्षण गर्दै बीमा प्राधिकरण
काठमाडौं । निजि क्षेत्रको पुनर्बीमा कम्पनी कम्पनी हिमालयन रि इन्स्योरेन्स कम्पनीको स्वस्थता परिक्षण गर्न नियामक बीमा प्राधिकरणले स्थलगत अनुगमनको लागि टोली परिचालन गरेको छ । बीमा प्राधिकरणले हालैका दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन बमोजिमको हिलटन होटलको सन्दर्भमा भएका...
धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन्। उनले शुक्रबार साँझ साढे ५ बजे अर्थ मन्त्रालय पुगेर राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ। श्रेष्ठ २०८१ मंसिर १० गते नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त...
फुटपाथमै पार्किङ गरेको प्रहरीको भ्यानलाई ट्राफिकको चिट
काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्दै फुटपाथमा पार्किङ गरिएको नेपाल प्रहरीकै भ्यानलाई ट्राफिक प्रहरीले चिट काटेको छ। नियम उल्लंघन गरी फुटपाथमा सवारी साधन पार्किङ गरेको पाइएपछि ट्राफिक प्रहरीले आवश्यक कारबाहीस्वरूप चिट काटेको हो। यस घटनाबारे नेपाल प्रहरीले पनि आफ्नो...
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा ३५ दिनभित्र खाली गर्न अल्टिमेटम
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा ओगटेर बसेका संघसंस्था, कम्पनी, स्थानीयवासी तथा व्यक्तिहरूलाई ३५ दिनभित्र खाली गर्न अल्टिमेटम दिएको छ। विश्वविद्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उक्त अवधिभित्र जग्गा फिर्ता नगरे कानुनी...
रोजगार सम्झौता बिना काम लगाउने अभ्यास रोक्न श्रम मन्त्रालयको निर्देशन
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नलगाउन वा नगराउन सबै सरोकारवालालाई अनुरोध गरेको छ। मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफलगायत कर्मचारी तथा...
वैशाख ७ देखि शेयर बजारमा ५ नयाँ व्यवस्था लागू, १५ प्रतिशत घटबढमा सर्किट लाग्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुँजीबजारमा लामो समयदेखि बहस हुँदै आएको सुधारलाई कार्यान्वयनमा ल्याउँदै वैशाख ७ गते सोमबारदेखि शेयर कारोबार प्रणालीमा महत्वपूर्ण परिवर्तन लागू गर्ने भएको छ। बजारको स्थायित्व, मूल्य निर्धारणको पारदर्शिता र लगानीकर्ताको सक्रियता बढाउने लक्ष्यसहित...
नेपाल फाइनान्सको अध्यक्षमा योगराज कँडेल शर्मा
काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा योगराज कँडेल शर्मा चयन भएका छन्। वैशाख ४ गते दिउँसो साढे १ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको जनाएको छ। शर्मा यसअघि कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण...
सरकारी कागजात किर्ते गरेर सम्पत्ति जोगाउने खेल, अख्तियारको जालमा परे कार्की र तिवारी
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात किर्ते गरी गलत लिखत तयार गरेको आरोपमा दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार याम कुमार कार्की र डा. भाइकाजी तिवारीको आपसी मिलेमतोमा नक्कली पत्र तयार गरी प्रयोगमा ल्याइएको...




















