गुरुङको भाटभटेनी सुपर स्टोरलाई कारबाही, विभागले तिरायो २ लाख जरिवाना
काठमाडौँ । मीनबहादुर गुरुङको भाटभटेनी सुपर स्टोर कारबाहीमा परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार हानेको छापामा भाटभटेनीलाई नगदसहितको जरिवाना तिराएको हो । विभागका अनुसार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका–१४ मा सञ्चालनमा रहेको भाटभटेनी सुपर स्टोरलाई दुई...
हिमालयन लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारण कार्यक्रम सम्पन्न
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । हिल्टन होटलमा शुक्रबार भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक, नियमन तथा सम्पत्ति शुद्धीकरण निवारणका महाशाखा प्रमुख शाम्बराज लामिछाने र सम्पत्ति शुद्धीकरण निवारण बिभागका...
सिद्धार्थ बैंकका ग्राहकहरुलाई माया मनोर बुटिक होटेलमा २० प्रतिशतसम्मको छुट
काठमाडौँ । सिद्धार्थ बैंक र माया मनोर बुटिक होटेल प्रा. लि. बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार हात्तीसार, काठमाडौं स्थित माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल...
अटो शो २०२५ ऐतिहासिक बन्यो, नयाँ नाडा बनाउन कसैले सक्दैन: अध्यक्ष चौधरी
काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ लाई ऐतिहासिक अटो शो भएको बताएका छन्। आइतबार सम्पन्न समापन कार्यक्रममा सम्बोधन गर्दै उनले यो पटकको अटो शोले नयाँ कीर्तिमान बनाएको र यसलाई आफ्नो ठूलो...
बीमालेख धितोकर्जा लिएका बीमितलाई सम्पूर्ण जानकारी समयमै दिन बीमा कम्पनीहरुलाई निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले बीमालेखको सुरक्षणमा बीमितलाई दिएको कर्जाबारे स्पष्ट बुझिने गरी जानकारी गराउन निर्देशन दिएको छ । प्राधिकरणले आइतबार बीमा कम्पनीहरुलाई सशक्त रुपमा बीमालेख धितो कर्जा लगायतका विषयमा सहज रुपले समयमै जानकारी दिन निर्देशन दिएको...
मेरो शेयरको सेवा अवरुद्ध, सेवाग्राही प्रभावित
काठमाडौं । सिडिएस एण्ड क्लियरीङ लिमिटेडले सञ्चालन गरेको मेरो शेयर तथा सि–आस्वा सेवा अवरुद्ध हुने भएको छ । संस्थाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै आज उक्त सेवा तथा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले साझ ५ः३० बजेदेखि करिव ६...
एनआईसी एशिया बैंकका ग्राहकलाई ल्याण्डमार्क रिसोर्टमा विशेष छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क रिसोर्ट एण्ड होटल्स एण्ड रिसोर्टसमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा...
विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब, १५ महिनाको आयाता धान्ने
काठमाण्डौ । देशको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड पुगेको छ । २०८१ असार मसान्तमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो...
निजी क्षेत्रमा ४ खर्ब २३ अर्ब कर्जा प्रवाह, कुन क्षेत्रमा कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको छ । यो वृद्धि ४ खर्ब २३ अर्ब ७३ करोड रुपैयाँ बराबर हो। अघिल्लो वर्ष यस्तो कर्जा...
सवा १७ खर्ब रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा उत्साह, एकै वर्षमा १९ प्रतिशतको वृद्धि
काठमाडौं। आर्थिक वर्ष २०८१/८२ मा नेपाल भित्रिने रेमिट्यान्समा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित तथ्याङ्कअनुसार गत वर्ष असार मसान्तसम्म कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशत बढी...
अर्थतन्त्रमा सुधारको संकेत: आर्थिक वृद्धिदर बढ्दा मुद्रास्फीति घट्यो, निर्यात र विप्रेषणमा उल्लेखनीय वृद्धि (पूर्णपाठसहित)
काठमाडौँ । देशको अर्थतन्त्र विस्तारै लयमा फर्कि रहेको छ । अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक यात्रामा अघि बढी रहेको देखिएको हो । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग, बालुवाटारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथ्याङ्क सार्वजनिक गर्दै देशको आर्थिक तथा...
सरकारको चालु खाता चार खर्ब ९ अर्ब बचतमा, बलियो बन्दै शोधनान्तर स्थिति
काठमाडौं । आर्थिक वर्ष २०८१–८२ मा चालु खाता चार खर्ब ९ अर्ब २० करोड रूपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखाएको हो । अघिल्लो वर्ष चालु खाता दुई खर्ब...
हिमालयन डिष्टिलरी र नेपाल रिको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्सेमा कुल ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। जसमध्ये हिमालयन डिष्टिलरीको सर्वाधिक १ अर्ब ७५ करोड ७९ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ। त्यसपछि नेपाल रिको २४...
विकास हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.०२ अंकले घटेर २७४० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि आज विभिन्न सेक्टरका ४१ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि...
पुँजी बजार राताम्यः कारोबार साढे ६ अर्ब, लगानीकर्ताको अर्बौ लगानी डुब्दै
काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर हुनका साथै अर्बौ लगानी डुबि रहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०२ अकंले घटेर २७४०.९५ बिन्दुमा कायम भएको छ । आज...
भूतपूर्व मुख्यसचिव बैकुण्ठ अर्याल विरुद्धको मुद्दामा अख्तियारद्वारा पुनरावेदन
काठमाडौं । अख्तियारले अन्तःशुल्क स्टिकर छपाई सम्बन्धी भ्रष्टाचारमा भूतपूर्व मुख्यसचिव बैकुण्ठ अर्याल समेतलाई सफाई दिने विशेष अदालतको फैसलालाई चुनौती दिंदै सर्वाेच्च अदालतमा पुनरावेदन गराएको छ। अख्तियारले अन्तःशुल्क स्टिकर छपाई गर्दा ३८ करोड ६७ लाख १७ हजार रुपैयाँ भ्रष्टाचार भएको...
साउन महिनामा वैदेशिक व्यापारमा उछाल: निर्यातमा ९५% भन्दा बढी वृद्धि
काठमाडौँ । नेपालको वैदेशिक व्यापारमा पहिलो महिनामा ठूलो वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को साउन महिनामा आयात करिब १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ जुन गत वर्षको सोही महिनाको तुलनामा ११.४२ प्रतिशतले बढेको हो। त्यसैगरी,...
अनुदान भुक्तानीको माग गर्दै उखु किसान आन्दोलित
काठमाडौं । अनुदान भुक्तानीको माग गर्दै देशका विभिन्न स्थानका किसानहरु आन्दोलित बनेका छन् । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका हुन्। उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समितिलगायतले गत आर्थिक...
दशैं–तिहारमा एमजी गाडी खरिदमा ४ लाखसम्म छुट, निःशुल्क इन्स्योरेन्स र चार्जर सुविधा
काठमाडौं। नेपालमा एमजी गाडीको आधिकारीक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले दशैं, तिहार र छठ पर्वको अवसरमा विशेष योजना ‘मोरिस गराजेज पाथ्स अफ स्माइल’ सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले एमजीका विभिन्न मोडेलहरू एमजी ४ इभी, एमजी कमेट इभी, एमजी...
हिमालयन बैंकको शेयर खरिद-बिक्रीका लागि हबिब बैंक र नेशनल लाइफबीच समझदारी
काठमाडौँ । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो हिस्सेदारी नेशनल लाइफ इन्स्योरेन्सलाई बेच्ने प्रक्रिया पूरा गरेको छ । गत शुक्रबार दुवै संस्थाबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो । नेशनल लाइफ इन्स्योरेन्सले सम्झौता अघि नै नेपाल बीमा प्राधिकरणबाट शेयर...




















