डेपुटी गभर्नरको नियुक्ती मापदण्ड बनाएर गर्ने कि गोजीको चिर्कटोबाट ?

काठमाडौं । फागुन २५ गतेदेखि नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पद रिक्त छ । दुई वटा डेपुटी गभर्नर नयाँ सरकारले छिट्टै नियुक्ती गर्नुपर्नेछ । आजै मात्र नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दैछ, सम्भवतः आजै डेपुटी गभर्नर नियुक्ती सम्बन्धमा निर्णय पनि...


बढ्दै बैंक तथा वित्तीय संस्थाको खर्चः ८ महिनामा तलब र कार्यालय सञ्चालनमा ६४ अर्ब ४३ करोड खर्चिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ को माघ मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूले ६४ अर्ब ४३ करोड ७० लाख रुपैयाँ खर्च गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा बैंक तथा वित्तीय...


शेयर संरचना परिवर्तन गर्दै हिमालयन बैंक

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने भएको छ । बैंक सञ्चालक समितिको चैत १५ गते बसेको बैठकको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनको व्यवस्था अनुसार हाल कायम रहेको पुँजीको आधारमा...


११ वटा सार्वजनिक निकाय खारेज गर्न सिफारिस

काठमाडौँ । सुशासन सुधारका लागि गठित अध्ययन समितिले एकैपटक ११ वटा सार्वजनिक निकाय खारेज गर्न सिफारिस गरेको छ । सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको उक्त समितिले जेनजी आन्दोलनले उठाएका माग र भावनालाई आधार मानेर शासकीय संरचनामा सुधार गर्न...


आजको मन्त्रिपरिषद् बैठकबाट राष्ट्र बैंकमा नयाँ डेपुटी गभर्नर नियुक्ति हुने !

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा रिक्त रहेको दुई डेपुटी गभर्नर पदमा नियुक्ति गर्ने सम्भावनासहित मन्त्रिपरिषद्को दोस्रो बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । नयाँ सरकार गठन भएसँगै बसेको यस बैठकबाट राष्ट्र बैंकले तीन सातादेखि खाली रहेको डेपुटी...


सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार बढेको सुनको मूल्य आज भने तोलामा दुई हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५००...


बचतपत्रधनीलाई तत्काल साँवा तथा ब्याज रकम लिन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा ब्याज रकम लिन बाँकी रहेका धनीहरूलाई यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी गरिएका...


नेशनल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा हिमाल कोइराला नियुक्त

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा हिमाल कोइराला नियुक्त भएका छन् । कम्पनीमा नायव प्रशासन प्रबन्धक पदमा कार्यरत रहेका उनी कानुन संकायमा स्नाकोत्तर उत्तिर्ण गरेका कर्मचारी हुन् । कम्पनीको प्रशासन प्रबन्धक शर्मीला श्रेष्ठ कम्पनी सचिवको रुपमा...


एकै दिनमा श्रम स्वीकृति दिने निर्णय

काठमाडौं। सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा...


ब्रिज कोर्स र प्रवेश परीक्षाको नाममा हुने लुटधन्दा अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले निजी संस्थाहरूले सञ्चालन गर्दै आएका कक्षा १२ सम्मका विद्यार्थी लक्षित प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्समाथि कडाइ गर्ने निर्णय गरेको छ । आगामी वैशाख १ गतेदेखि यस्ता सबै कार्यक्रमहरू देशभर पूर्ण रूपमा रोक लगाइने भएको...


प्रधानमन्त्री बालेनले अपरान्ह ४ बजे बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज अपरान्ह ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक आह्वान गरेका हुन्।


गैंडाकोटमा ३ गाडी एकापसमा ठोक्किए

काठमाडौं । पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपुरको गैंडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक २ वटा गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको छ। नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेंडाबारी जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००४...


लोकल काँक्रो ३४ प्रतिशतले सस्तियो, अन्य फलफूल र तरकारीको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत १६ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार हिजोको तुलनामा आज लोकल काँक्रोको भाउ ३४.७८ प्रतिशतले घटेर २५ रुपैयाँमा झरेको छ भने हरियो प्याजको भाउ २९.७३...


लेबनानको संयुक्त राष्ट्र संघीय सैनिक क्याम्पमा इजरायलद्वारा आक्रमणः एक शान्ति सैनिकको मृत्यु

काठमाडौं । दक्षिणी लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिम शान्ति मिसन (यूनिफिल) को एक सैन्य पोस्टमा भएको विस्फोटमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ भने अर्का एक सैनिक गम्भीर घाइते भएका छन्। यूनिफिलले सोमबार सार्वजनिक गरेको विवरणअनुसार मार्च २९...


प्रतिकित्ता ५०० रुपैयाँमा छिमेक लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी पवन कुमार शर्माको नाममा रहेको ८ हजार ९६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँ कायम गरी बिक्रीमा राखेको हो। संस्थापक शेयर बिक्री गर्दा...


लुम्बिनी विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयरधनी प्रकाश मान श्रेष्ठको नाममा रहेको २० हजार २९० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनु पर्ने व्यवस्था बमोजिम गत फागुन १० गते...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत १६ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५१.४१ रुपैयाँ र बिक्रीमूल्य १५२.०१ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०४.०६ रुपैयाँ र...


नयाँ सरकारको कदमले उद्योग परिसंघ उत्साहित, भन्यो: ‘ब्यवसायी वातावरण तयार भयो’

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा पुराना ऐन खारेज गर्ने तथा नीतिगत सुधार गर्ने प्रतिबद्धता सार्वजनिक गरेपछि नेपाल उद्योग परिसंघ (सीएनआई) ले यस कदमलाई स्वागत गरेको छ। परिसंघका अनुसार नवगठित सरकारले उत्पादनमूलक तथा सेवामूलक उद्योगहरुको सुझाव...


भन्सार छलीको नेटवर्क फेल, अमितप्रसाद जयसवाल पक्राउ

काठमाडौं । भन्सार छली गरी विभिन्न सामान काठमाडौं भित्र्याएका एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २३ वर्षीय अमितप्रसाद जयसवाललाई शुक्रबार काठमाडौंको आलोकनगरबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार, जयसवालले फेस क्रिम, चकलेट लगायतका भन्सार छली गरेका...


ओली र लेखकलाई ५ दिन थुना राख्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न पाउनुपर्ने माग...