चीनको छेन्दुमा दोस्रो फेवा डायलग सम्पन्न, दक्षिण एसियामा जलवायु, शासन र दिगो विकासमा केन्द्रित
काठमाडौँ । चीनको छेन्दुमा ‘फेवा डायलग’ को दोस्रो संस्करण शुक्रवार सफलतापूर्वक सम्पन्न भएको छ। उक्त सम्मेलनलाई चीन र दक्षिण एसियाबीच शैक्षिक आदानप्रदान तथा क्षेत्रीय सहयोगलाई प्रवर्द्धन गर्ने अर्को एक महत्वपूर्ण कोशेढुङ्गाका रूपमा सहभागीहरूले अर्थ्याएका छन्। चीनको सिचुआन विश्वविद्यालयको चाइना सेन्टर...
बेटिङ एपलाई २४ घण्टा भित्र बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सञ्चालन भइरहेका बेटिङ एपहरू २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकमा यस सम्बन्धमा निर्णय गरेको हो। अवैध रूपमा हुने सट्टेबाजी नियन्त्रण र सुशासन कायम...
सांसदहरुलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन
काठमाण्डौ । संघीय संसद् सचिवालयले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार, सांसदहरूले सो मितिभित्र कार्यालय समयभित्रै सांसद सुविधा व्यवस्थापन शाखामा...
रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पेश गर्न आदेश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको अभियोग संशोधनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा भइरहेको सुनुवाइ अझै लम्बिएको छ। आइतबार सर्वोच्च अदालतले उक्त रिटलाई पूर्ण इजलासमा पेश गर्न आदेश दिएको हो। यसअघि न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमान...
माइतीघर–बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप
काठमाडौँ । काठमाडौंमा राजनीतिक तनाव चुलिँदै गएको छ। केपी शर्मा ओली पक्राउको विरोधमा सडकमा उत्रिएका नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच माइतीघर–बबरमहल क्षेत्रमा झडप भएको छ। आइतबार बिहानदेखि सुरु भएको प्रदर्शन केहीबेरमै उग्र बनेपछि स्थिति तनावपूर्ण बनेको हो। प्रदर्शनकारीहरूले नाराबाजी...
सरकारी कार्ययोजनाले निजी लगानीकर्तामा उत्साह, इप्पानद्वारा सरकारको कदमको स्वागत
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने सरकारको नीतिगत प्रतिबद्धताप्रति स्वागत जनाएको छ । निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता संगठनका रूपमा रहेको इप्पानले ऊर्जा क्षेत्रका संरचनात्मक सुधार, लगानी...
वित्तीय साक्षरताबाट आत्मनिर्भरता बढाउने लक्ष्यसहित मेरोमाइक्रोफाइनान्सको गुनासो सुनुवाइ कार्यक्रम
काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा ग्राहकका गुनासो प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले कालिकोटको रास्कोटमा कार्यक्रम सम्पन्न गरेको छ। रास्कोट नगरपालिका–५ मा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष मन तिरुवाले वित्तीय साक्षरता नागरिकलाई...
सरकारले ल्यायो ‘सुशासन मार्गचित्र–२०८२’: व्यवस्थापिका र न्याय सुधारमा विशेष जोड (पूर्णपाठसहित)
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘सुशासन मार्गचित्र–२०८२’ सम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ। कार्यालयले आफ्नो आधिकारिक वेभपोर्टलमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो। जेनजी आन्दोलनले उठाएका माग र भावनालाई सम्बोधन गर्दै शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामको अध्ययन गर्न कार्यालयअन्तर्गतको शासकीय...
दि निलय होटल्सले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउने
काठमाडौं । दि निलय होटल्स लिमिटेडले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउने प्रस्ताव पारित गर्दै प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सभा धादिङको थाक्रो गाउँपालिका–८ स्थित कम्पनीको कार्यालयमा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात,...
लिबर्टी माइक्रो लाइफको गोलबजार र हेटौंडा शाखा उद्घाटन
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा विस्तार योजना अनुरुप यही चैत्र १३ गते मधेश प्रदेश अन्तर्गत गोलबजारमा तथा चैत्र १४ गते बागमति प्रदेशको राजधानी हेटौंडामा शाखा उद्घाटन गरेको छ । गोलबजार उप–शाखाको उद्घाटन, गोलबजार न. पा....
पुँजी बजार राताम्य हुँदा समेत यी १० कम्पनीको शेयर मूल्यमा उछाल
काठमाडौँ । शेयर बजारमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७१.०५ अकंले घटेर २८७९.११ बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ३ करोड...
बालेन सरकारलाई पुँजी बजारको रातो कार्पेटः भारी गिरावटले डुबे लगानीकर्ता, यी हुन् मार्केट घट्नुका कारण !
काठमाडौँ । नयाँ सरकारको पहिलो कारोबार दिन पुँजी बजारमा भारी गिरावट देखिएको छ । बालेन शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको पहिलो दिन बजार उछालको अपेक्षा धेरै लगानीकर्ताले राखेका थिए । तर, लगानीकर्ताको ती अपेक्षालाई तोड्दै बजारले उल्टो लय समातेको...
रिडी र ङादीमा लगानीकर्ताको ओइरो, अन्य कुनको भयो सर्वाधिक कारोबार?
काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्से ७१.०५ अंकले घटेर २८७९ को विन्दुमा बन्द हुँदा १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ। जसमध्ये सबैभन्दा धेरै रिडी पावरको ७१ करोड ११ लाख रुपैयाँ, ङादी...
निजी क्षेत्र संरक्षण र लगानी प्रवर्द्धन रणनीति तत्काल लागू, महासंघको प्रशंसा
काठमाडौँ । सरकारले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति (पीएसपीपी) तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघले यस निर्णयको प्रशंसा गर्दै निजी क्षेत्रका व्यवसाय, लगानी र व्यक्तिगत...
हेटौंडा सिमेन्टका अध्यक्ष नरेन्द्र भण्डारीले दिए राजीनामा
काठमाडौं। हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले आज पदबाट राजीनामा दिएका छन्। भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो राजीनामा बुझाएका हुन्। उनले गत २०८१ जेठ २४ गते मन्त्रिपरिषद्को निर्णयअनुसार तीन वर्षका लागि नियुक्त भएका थिए।...
गैरकानूनी नियुक्ती लिने गभर्नरमाथि कारवाहीमा ढिलाई, तातेन अर्थमन्त्रालय
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदभित्रै सेटिङ हानेर गैरकानूनी रुपमा नियुक्ति लिएका नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई पदमुक्त गर्न नयाँ बनेको सरकारको अर्थमन्त्रालयले ढिलाई गरिरहेको छ । बालेन नेतृत्वको सरकारले अन्य मन्त्रालयहरूलाई गोलीको गतिमा अगाडि सारेको भए पनि...
केपी ओली, शेर बहादुर देउवा र प्रचण्डको सम्पत्ति छानविन गर्न सिईबीमा पत्राचार
काठमाडौँ । तीन पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान सुरु भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा प्रहरीले यसबारे छानबिन अघि बढाएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले...
छानबिन हुँदाहुँदै देउवा निवास भत्काउने प्रयास, अन्ततः प्रहरीले रोक्यो
काठमाडौं । गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनीमा परेको काठमाडौंको बूढानीलकण्ठस्थित देउवा निवासमा जलेको अकुत सम्पत्ति छानबिन हुँदाहुँदै घर भत्काउने प्रयासमा अन्ततः रोक लागेको छ। भदौ २३ गते भएको जेनजी आन्दोलनमा सरकारले ब्यापक दमन गरेपछि त्यसको...
हिमालयन बैंकको वित्तीय अवस्था चुनौतीपूर्ण, रेटिङ नकारात्मक निगरानीमा
काठमाडौँ । हिमालयन बैंक लिमिटेडको वित्तीय अवस्था दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको छ । बैंकको जारीकर्ता मूल्याङ्कन र ऋणपत्र दुवैलाई नकारात्मक प्रभावको ‘क्रेडिट वाच’मा राखिएको हो । रेटिङ एजेन्सि केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकको इशूयर रेटिङ ‘त्रिपल बी’ कायम राख्दै...
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई पुँजी बजारको रेड सिग्नल
काठमाडौँ । नयाँ सरकारले जिम्मेवारी सम्हालेको पहिलो कारोबारको दिन नै पुँजी बजारमा रेड सिग्नल देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ, जसमा अर्थमन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्लेलाई दिइएको छ। यद्यपि, उनी...




















