राज्य व्यवस्था सुशासन समितिका सभापति खतिवडाले दिए राजीनामा

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । उनले मंगलबार संसदमा बोल्दै राजीनामाको घोषणा गरेका हुन् । उनले छानबिन समितिले समेत आफूलाई दोषी नठहराए पनि उच्च राजनीतिक संस्कार देखाउँदै राजीनामा दिएको...


जीवन बीमा कम्पनीद्वारा असार महिनामै नौ अर्बको प्रथम बीमा शुल्क आर्जन, एशियन–आइएमई र नेपाल लाइफको सर्वाधिक ग्रोथ

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम अर्थात असार महिनामा आठ अर्ब ९१ करोड ८५ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुुसार असार महिनामा १४ जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार...


‘नेप्से एआई’ एप डाउनलोडपछि करोडौँ बैंक रकम गायब, डिजिटल ठगीको भयानक खेल सार्वजनिक

काठमाडौँ । शेयर बजारको विश्लेषण गर्ने नाममा सामाजिक सञ्जालमार्फत प्रचार गरिएको ‘नेप्से एआई’ नामक मोबाइल एप डाउनलोड गरेपछि करोडौँ रुपैयाँ बैंक खाताबाट गायब भएको घटनाको तथ्य सार्वजनिक भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा यस विषयमा उजुरीहरू दर्तासमेत भएको छ।...


शेयर बजार घट्दापनि सिटी होटलको शेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको दोस्रो कारोबार मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २४.७१ अंकले घटेर २७९७.७४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि २४ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा सिटी...


निरन्तर खुम्चिदै बजारः लगानीकर्ताको डुब्यो अर्बौं लगानी, फाइनान्स र लघुवित्तमा भारी गिरावट

काठमाडौँ । पुँजी बजारमा आज पनि राताम्यको क्रम रोकिएको छैन । लगातारको गिरावटका कारण लगानीकर्ताको अर्बौं रुपैयाँ बराबरको लगानी बालुवामा पानी जस्तै बगिरहेको छ । केही साताअघि ३,००० बिन्दुमाथि पुगेको बजार ३,२०० भन्दा माथि पुग्ने आशामा हौसिएका लगानीकर्ता अहिले...


दुई पुनर्बीमाको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौं । साताको दोस्रो कारोबार मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २४.७१ अंकले घटेर २७९७.७४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार पनि उच्च अंकले गिरावट भएको छ । आज कुल...


हिमालयन बैंकको वित्तीय अवस्था संकटमा, सीईओ राणाको नेतृत्वमाथि गम्भीर प्रश्न

काठमाडौँ । हिमालयन बैंकको वित्तीय अवस्था दिनानुदिन जटिल र संकटग्रस्त बन्दै गएको छ । केही समयअघि मात्र सर्वसाधारणलाई प्रिमियममा एफपिओ बिक्री गर्दै बजारमा पूँजी संकलन गर्न सफल देखिएको बैंक हाल वित्तीय रूपमा भने कमजोर र धराशायी अवस्थामा पुगेको हो...


एनएलजी इन्स्योरेन्सद्वारा कर्मचारी माग, कसरी दिने आवेदन ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले क्लेम म्यानेजर पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सोमबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै उक्त पदमा कर्मचारी माग गरेको हो । सूचना अनुसार मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको, बैंक तथा...


भारतले नेपालबाट थप २०० मेगावाट बिजुली किन्ने सहमति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिदका लागि अनुमति दिएको छ । यस अन्तर्गत पाँच जलविद्युत् आयोजना—लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट...


सागर डिष्टिलरीको आईपीओ भोलिदेखि खुल्दै, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको प्रथम चरणको आईपीओ भोलि साउन २८ गतेदेखि खुल्दैछ। कम्पनीले भोलिदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बिक्री गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल...


आइएमई लाइफ अन्तर्गत सनसाइन ग्रुपद्वारा एजेन्सी म्यानेजर अवार्ड २०२५ भव्य रुपमा सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गत सनसाइन ग्रुपले कोशी प्रदेशका एजेन्सी म्यानेजर र टिम लिडरहरूको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम तथा एजेन्सी म्यानेजर लाई सम्मान गर्ने विशेष कार्यक्रम ईटहरी स्थित गंगा जमुना होटलमा भव्य रूपमा सम्पन्न गरेको छ ।...


भिडियो काण्डपछि उद्योगमन्त्रीद्वारा स्वकीयलाई बर्खास्त

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफ्ना स्वकीय अधिकृत लोकबहादुर भण्डारीलाई पदबाट बर्खास्त गरेका छन्। जनै पूर्णिमाको दिन साउन २४ गते डिस्को पुगेका अधिकृत भण्डारीले युवतीसँग गरेको अस्वभनिय व्यवहारको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी विवादमा...


दरमखोला हाइड्रोको आईपीओ बाँडफाँटको मिति तय, २१ लाख ३० हजारको हात रित्तो हुने

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार बिहिबार अर्थात् साउन २९ गते बिहान आईपीओ बाँडफाँटको तयारी गरिएको हो । कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०।१०...


अमुदी फुड्सले २० करोडको आईपीओ ल्याउदै, बिक्री प्रबन्धकमा ग्लोबल आईएमइ क्यापिटल

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१२, गोन्द्राङमा रहेको र १९ वर्षदेखि उपभोक्ताको मन जित्दै आएको दाबी गर्ने अमुदी फुड्स लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।...


१० वाणिज्य बैंकको लोभलाग्दो ग्रोथः प्रमुख वित्तीय सूचक दाँजेर हेर्दा कुनमा को अब्बल ?(तथ्यांकसहित)

काठमाडौँ । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । सार्वजनिक विवरणका आधारमा अधिकांश बैंकको नाफा र अन्य वित्तीय सूचकमा उल्लेख्य सुधार देखिएको छ । लामो समयदेखि खराब कर्जाको चपेटामा रहेका बैंकहरु...


स्वरोजगार लघुवित्तको नाफा दोब्बरले बढ्यो, आम्दानी पनि उच्च

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) मा दोब्बरभन्दा बढी खुद नाफा कमाएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ११ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको...


वर्षदिनमा युनिक नेपाल लघुवित्तले कमायो ८.७४ करोड नाफा, अधिकांश सूचकमा बृद्धि

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार वर्षदिनमा संस्थाले नाफा लगायतका सूचांकहरुमा सामान्य सुधार गरेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ४ करोड ५...


कालिका पावरको आम्दानीसँगै मुनाफामा सामान्य बृद्धि

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासँगै बिद्युत बिक्री आम्दानी पनि बढेको हो । कम्पनीले गत आवको चौथो त्रैमाससम्म नौ करोड ४१ लाख रुपैयाँ...


निरन्तर घट्दै सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारको...


चिलिमे हाइड्रोपावरको वर्षदिनः विद्युत बिक्री आम्दानीसँगै नाफा बृद्धि

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले...