विद्युत बिक्री र खर्च कटौतीले अपि पावरको नाफा ४५ प्रतिशतले उक्लियो, प्रतिशेयर आम्दानी पनि बढ्यो

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार कम्पनीले नाफाको सन्दर्भमा उल्लेखनीय प्रगति गरेको देखिन्छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष कम्पनीको नाफा झण्डै आधा...


साना किसान विकास लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति?

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको कात्तिक २६ गते बिहानै बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको छ। कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत...


एनआरएन इन्फ्रान्स्ट्रक्चरको ४२ प्रतिशत लाभांश र शतप्रतिशत हकप्रद शेयर घोषणा

काठमाडौं । एनआरएन इन्फ्रान्स्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको छ। बैठकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र २.१०५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको निर्णय...


नेपालका सात प्रविधि संस्था ‘असोसियो अवार्ड २०२५’ बाट सम्मानित

काठमाडौं । नेपालका सात प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो अवार्ड २०२५’ बाट सम्मानित भएका छन्। एसियाली–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गानाइजेसन (असोसियो) को यस वर्षको मुख्य कार्यक्रम ‘असोसियो डिजिटल समिट २०२५’ (नोभेम्बर १०–१२) अवसर पारी नेपालका यी संस्थालाई अवार्ड प्रदान गरिएको हो।...


नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच एपीआई इन्टिग्रेशन सम्झौता

काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि कात्तिक २५ गते मंगलबार एपीआई इन्टिग्रेशन सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत...


गणपति लघुवित्तको नाफा ह्वात्तै बढ्यो, कस्ता छन् अन्य सूचक?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा कम्पनीको वित्तीय सूचकहरूमा उच्च अंकको वृद्धि देखिएको हो। गत...


विजय लघुवित्त नाफामा, प्रतिशेयर आम्दानी पनि धनात्मक

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। सोही वित्तीय विवरण अनुसार गत आवको पहिलो त्रैमासमा घाटा बेहोरेको कम्पनीले चालू आवको सोही अवधिमा भने नाफा कमाएको हो।...


अध्ययनका लागि लन्डन गएका नेपाली युवा मृतावस्थामा फेला

काठमाडौं । अध्ययनका लागि बेलायत गएका सल्यान भल्चौर–७ का २६ वर्षीय योमन चन्द मंगलबार बिहान साढे ९ बजे मृतावस्थामा फेला परेका छन्। एक वर्षअघि मात्र युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएससी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङको अध्ययनका लागि लन्डन गएका चन्द...


सूर्याेदय वोमी लघुवित्तले तीन महीनामा कमायो ६ करोड २४ लाख रुपैयाँ नाफा, अन्य सूचक कस्ता?

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को तीन महीनाको अवधिमै ६ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। गत आवको तीन महीनाको अवधिमा ४ करोड ७१ लाख रुपैयाँ खुद घाटा...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, तने बोडी १८० रुपैयाँ, तीते करेला १४०...


अमेरिकी डलरको भाउ घट्यो, अरु मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ २० पैसाले घटेर एक डलरको खरीददर १४१.४२ रुपैयाँ र बिक्रीदर १४२.०२ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९२.२५ रुपैयाँ र बिक्रीदर ९२.६४ रुपैयाँ, १० जापानिज...


ग्लोबल आइएमई बैंकको साधारणसभा आज, लाभांश पारित गरिंदै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा आज कात्तिक २६ गते बुधबार बिहान १० बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दैछ। उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव...


रिभर फल्स पावरको अवितरित हकप्रद शेयर आजदेखि बिक्रीमा

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको १० लाख ३८ हजार ९२४ कित्ता अवितरित शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १००...


कुमारी बैंकको ‘एक खाता, एक रुख’ योजना: पर्यावरणीय योगदानसहित उच्च ब्याज र विशेष सुविधा

काठमाडौँ । दिगो विकासका लक्ष्यहरु प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्नो सेवा, सुविधा, प्रक्रिया तथा व्यवसायिक साझेदारीहरु मार्फत टेवा पु-याउन अग्रसर कुमारी बैंकले ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ । “एक खाता एक रुख” सिद्धान्तमा आधारित...


विद्युत बक्यौता विवादमा सरकारलाई अदालतको साथ, उद्योगीले पाएन अन्तरिम आदेश

  काठमाडौं । अर्घाखाँची सिमेन्टले नेपाल विद्युत प्राधिकरणविरुद्ध डेडिकेटेड ट्रंकलाइनको प्रिमियम बक्यौता सम्बन्धमा दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतको न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाउँदै कारण देखाउ...


जेन–जी आन्दोलको क्षतिमा तीन अर्ब ६८ करोड बीमा दावी भुक्तानी, कुन क्षेत्रमा कति ?

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्षतिमा परेको दावीमध्ये निर्जीवन बीमा कम्पनीहरुले हालसम्म तीन अर्ब ६८ करोड ४१ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरिसकेको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार उपलब्ध गराएको तथ्यांक अनुसार सञ्चालित...


कर्जाको सदुपयोग गरी आम्दानी वृद्धि गर्दै नियमित किस्ता तिरेकी स्याडालाई प्रोत्साहन पुरस्कार

काठमाडौँ ।  ‘लिएको कर्जा सदुपयोग गरी आम्दानी बृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्तरण गरौं’ भन्ने उद्देश्यअनुरूप यस वित्तीय संस्थाले नियमित किस्ता तिरेका सदस्यलाई प्रोत्साहनस्वरूप पुरस्कार वितरण गरेको छ। एनआईसी एशिया लघुवित्त सुदूरपश्चिम...


बीमा सूचना केन्द्र स्थापना गर्न सहमति, छरिएर रहेका खबर एकीकृत र गलत क्रियाकलापलाई पहिचान गरी नियन्त्रण गरिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमा सूचना केन्द्र स्थापना तथा संचालन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापना तथा संचालनका सम्बन्धमा बीमा...


हिरोको भिडा भीएक्सटू गो अब ठूलो ब्याट्रीसहित : एकपटक चार्जमै १०० किलोमिटर रेन्ज

काठमाडौं । हिरो मोटोकोर्पको इलेक्ट्रिक ब्रान्ड भिडाले आफ्नो लोकप्रिय स्कुटर भीएक्सटू गोलाई अझ सशक्त रूपमा प्रस्तुत गरेको छ। कम्पनीले नयाँ संस्करणमा ठूलो क्षमताको ब्याट्रीप्याक जडान गरी बजारमा ल्याएको छ, जसले यस स्कुटरको प्रदर्शन र दूरी दुवैमा सुधार ल्याएको छ।...


सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौँ । सोलु हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासनका लागि कात्तिक २४ गते अनुमती दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २ करोड कित्ता शेयर कित्ता शेयर निष्कासनको अनुमति पाएको हो...