पुनर्बीमा व्यवस्थामा व्यापक सुधारको माग, निर्जीवन बीमा संघले गर्यो प्राधिकरणको ध्यानाकर्षण
काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न नेपाल बीमा प्राधिकरणलाई अनुरोध गरेको छ । नेपाल पुनर्बीमा कम्पनीहरुलाई दिई आएको प्रत्यक्ष हिस्सा, स्थानीय पनर्बीमा कम्पनीका सम्वन्धमा भएको व्यवस्था, जगेडा कोष तथा नेपाल पुनर्बीमा कम्पनीमा...
थाईल्यान्डकी ३८ वर्षीय प्रधानमन्त्री सिनावात्रा निलम्बित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई थाईल्यान्ड भम्रणमा भेटवार्ता गरेकी थाईल्यान्डकी प्रधानमन्त्री पेटोंगटन सिनावात्रालाई एक विवादास्पद फोनकलपछि मंगलबार पदबाट निलम्बन गरिएको छ। उनीमाथि आचारसंहिता उल्लंघन गरेको आरोपमा संविधान अदालतले छानबिन सुरु गरेको छ। ३८ वर्षीया सिनावात्राले १० महिनाअघि मात्र...
पिउने पानीमा धोका! काठमाडौँमा ४४ वटा मापदण्डविपरीत जार जफत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पिउने पानीको गुणस्तर जाँच गर्न गरेको अनुगमनका क्रममा मापदण्ड नपुगेका ४४ वटा पानी जार बरामद गरेको छ। महानगरको कृषि तथा पशुपन्छी विभागले गोङ्गबु बसपार्क क्षेत्रमा अनुगमन गर्दा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेटिएपछि ती सबै...
नेपाल एरलाइन्स संकटमै, उड्डयन सुधार अलपत्र: मन्त्री पाण्डे नेतृत्वको एक वर्षमा नतिजा फितलो
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पुगिसक्दा समेत नेपाली उड्डयन क्षेत्रको अवस्था झन् बदतर बन्दै गएको छ । सुधारको भाषण र नारा छताछुल्ल छन्, तर कार्यान्वयन शून्य । मंगलबार सम्पन्न नेपाल एरलाइन्सको ६७औं...
व्यवसायी आन्दोलनकाबीच सुनको मूल्य उच्च बढ्यो, अब प्रतितोला कति ?
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी कारोबारमा थप करको व्यवस्था गरेसँगै देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित बनेका छन् । करका प्रावधान खारेजीको माग गर्दै व्यवसायीहरूले आन्दोलन चर्काउँदै लगेका छन् । यसबीच, नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई...
नेपाल बैंकका ग्राहक र कर्मचारीलाई छूट
काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक र कर्मचारीलाई नयाँ बानेश्वरस्थित लेट मि इन प्रा.लि मा उपचार गराउँदा छूट दिइने भएको छ। बैंकमा खाता भएका ग्राहक र कार्यरत कर्मचारीलाई काठमाडौंको नयाँ बानेश्वरमा रहेको उक्त प्रा.लि मा उपचार गर्दा लाग्ने शुल्कमा...
आन्तरिक उडानमा बुद्ध एयरको वर्चस्वः ६ महिनामा साढे ७ अर्ब आम्दानी, भरपर्दो सेवाले यात्रुहरू प्रफुल्ल
काठमाडौँ । आन्तरिक उडानमा वर्चस्व कायम गरेको बुद्ध एयरको व्यापार पछिल्ला वर्षहरूमा निरन्तर उकालो लागेको छ । देशका प्रमुख गन्तव्यहरूमा समयमै सेवा, सुरक्षामा उच्च प्राथमिकता र यात्रुमैत्री नीतिका कारण बुद्ध एयर यात्रुहरूको पहिलो रोजाइ बन्न सफल भइरहेको हो ।...
विकास हाइड्रोपावरले भोलिदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि असार १८ गतेदेखि सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्दैछ। कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २० गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रथम चरणमा आईपीओ निष्कासन गरेर असार...
जन्मदिनको अवसर पारेर हजुरबुबा र हजुरआमाबाट बीमा पोलिसी उपहार
काठमाडौँ । पछिल्लो समय उपहार दिने शैलीमा परिवर्तन आएको छ । विवाह, ब्रतबन्ध, जन्मदिनजस्ता शुभ अवसरहरूमा दिइने परम्परागत उपहारहरूमाथि अब नयाँ र दीर्घकालीन सोचले स्थान लिँदै गएको छ । यस्ता अवसरमा जीवनकै अमूल्य सुरक्षा दिने बीमा पोलिसी उपहार दिने प्रवृत्ति बढ्दो...
बतास परिवारको लगानीमा रहेको ‘बतास ट्रयाक्टर’ले गर्यो ९ महिनामै ४४ करोड आम्दानी
काठमाडौँ । बतास अर्गनाइजेशनद्वारा सञ्चालित बतास ट्रयाक्टरको आम्दानीमा उल्लेख्य सुधार आएको छ । आर्थिक वर्ष २०८०।०८१ मा २६ करोड २० लाख रुपैयाँमा झरेको आम्दानी चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो नौ महिनामै ४४ करोड ३० लाख रुपैयाँ पुगेको हो ।...
सलिकोमा शेयर कन्भर्जन काण्ड छानबिनमा ढिलाई, सेटिङको आशंका
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले तत्कालिन सगरमाथा जनरल इन्स्योरेन्स कम्पनी हालको सलिकोमा दुई बर्ष पहिले भएको संस्थापक शेयरधनीलाई सर्वसाधारण शेयरधनीमा रुपान्तरण गर्दा भएको घोटाला काण्ड छानबिन गर्न नियामक नेपाल बीमा प्राधिकरणले आनाकानी गरिरहेको भेटिएको छ । विगत पाँच...
जगदम्बा मोटर्सले टीभीएसको नयाँ जुपिटर स्कुटर नेपाली बजारमा ल्याउँदै
काठमाडौँ । जगदम्बा मोटर्सले नेपाली बजारमा नयाँ स्कुटर सार्वजनिक गर्ने अन्तिम तयारी थालेको छ। भारतको लोकप्रिय टू–ह्वीलर ब्रान्ड टीभीएसको नेपालका लागि आधिकारिक वितरक कम्पनीले यो पटक पूर्णरूपमा नयाँ डिजाइन र फिचरमा आधारित ‘जुपिटर ११३’ स्कुटर ल्याउन लागेको हो। कम्पनीका...
दोर्दी खोला जलविद्युतको कम्पनी सचिवमा चौधरी नियुक्त
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको कम्पनी सचिवमा कञ्चन चौधरी नियुक्त भएका छन् । असार १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चौधरीलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोही दिनदेखि लागू हुनेगरी उक्त पदमा...
मेरो माइक्रोफाइनान्सद्वारा बीमाको लागि शिलबन्दी आह्वान
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमाको लागि शिलबन्दी आह्वान गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै कर्मचारीहरुको म्यादी जीवन बीमा र निर्जीवन बीमाको लागि शिलबन्दी आह्वान गरेको हो । सूचना अनुसार जीवन बीमा तर्फ...
६७ वर्षमा नेपाल एयरलाइन्स: गौरवको इतिहास, ५० अर्ब ऋणको बोझ
काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहकका रूपमा स्थापित नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) आज आफ्नो स्थापनाको ६७ वर्ष पुरा गरी ६८ औं वर्षमा प्रवेश गरेको छ। सन् १९५८ जुलाई १ मा स्थापना भएको यो संस्थाले प्रारम्भमा २८ सिट क्षमतायुक्त डोग्लस...
मन्त्रालय साटफेर र मन्त्रीहरु परिवर्तन छिट्टै, एमालेबाट नयाँ गृहमन्त्री को ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनबाट स्वदेश फर्केको केही समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दल नेपाली कांग्रेससँगको मन्त्रालय बाँडफाँड परिवर्तन गर्ने भएका छन् । नेपाली कांग्रेसका प्रबक्ता डा. प्रकाशशरण महतले सरकारमा रहेर काम गरेका मन्त्रीहरुको नजिताको आधारमा...
मकवानपुरमा भारतीय ट्रक दुर्घटना, चालकको मृत्यु सहचालक घाइते
काठमाडौं । पूर्वपश्चिम राजमार्गमा पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै कोइला बोकेको भारतीय ट्रक दुर्घटना भएको छ। आज बिहानै भएको सो दुर्घटनामा परी ट्रक चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। भारतको बनारसबाट रिद्दिसिद्धी सिमेन्ट...
हुण्डी कारोबार नगर्न राष्ट्र बैंकको चेतावनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले हुण्डी कारोबार नगर्न चेतावनी दिएको छ। हुण्डी कारोबार भन्नाले कानून बमोजिम मान्यता पाएका वा भुक्तानीको उपकरण बाहेक अन्य व्यक्ति, उपकरण वा अन्य कुनै माध्यमबाट नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा गर्ने रकम कारोबारलाई बुझिन्छ। पछिल्लो...
गुडविल फाइनान्सको एक लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक संस्थापक शेयरधनीले अबको ३५...
घिरौला सस्तिदा परवर महंगियो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार १७ गतेका लागि कृषि उपजको प्रतिकिलो औसत मूल्य सार्वजनिक गरेको छ। जसअनुसार आज घिरौलाको भाउ २५ प्रतिशतले घटेर ४७ रुपैयाँमा झर्दा परवरको भाउ भने ३२ प्रतिशतले वृद्धि भएर...




















