सागर डिष्टिलरीको आईपीओमा असोज ५ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । म्याद थप भएसंगै अब कम्पनीको आईपीओमा असोज ५ गतेसम्म आवेदन दिन सकिने छ। कम्पनीले भदौ ३० गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको हो । बीचमा सार्वजनिक...


कोशी, मधेससहित आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक...


जेन–जी आन्दोलनपछि आजदेखि खुल्दै पुँजी बजार

काठमाडौं । एक साताभन्दा बढी बन्द रहेको पुँजी बजार आज अर्थात असोज २ गतेदेखि फेरि सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनको कारण गत भदौ २४ गतेदेखि रोकिएको बजारलाई फेरि खोल्ने तयारी भएको हो । तर, बजार खुल्दैमा लगानीकर्तामा...


सामान्य बढ्यो तरकारीको मूल्य, यस्तो छ आजको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ५० रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३५ रुपैयाँ, गाजर...


प्रहरीका ४८ एसपीहरुको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी) को सरुवा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै सरुवा प्रक्रिया अघि बढाएका छन् । सरुवा भएका एसपीहरूको जिम्मेवारी स्थानान्तरण प्रहरी प्रधान कार्यालय मार्फत प्रभावकारी रूपमा लागू हुँदैछ।...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले हाल कायम चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ६ सय कित्ताको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँबराबरको रु।१०० अंकित दरका २६ लाख २४...


२० लाखको हात रित्तो हुने बुङ्गल हाइड्रोको आईपीओ आज बाँडफाँट हुदै, कतिले पाउछन् शेयर ?

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार आईपीओ बिहिबार बिहान बाँडफाँटको तयारी गरिएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५०...


बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कसकोे खरिद–बिक्री भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर...


एशियन ब्याट्रीको एक वर्षमा ६२ करोडभन्दा बढीको कारोबार, आईपीओ ल्याउने तयारी

काठमाडौं । विद्युतीय सवारीसाधन र विभिन्न किसिमका ब्याट्री उत्पादन गर्ने एशियन ब्याट्री कम्पनीले पछिल्लो आर्थिक वर्षमा उल्लेखनीय कारोबार गर्न सफल भएको छ । कम्पनीले गत आवमा करिब ६२ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । सन् २०१२...


डोङफेङ मोटरको धमाकेदार प्रवेश, इजिप्टमा ९ वटा नयाँ मोडेल सार्वजनिक

काठमाडौँ । चिनियाँ अटोमोबाइल निर्माता डोङफेङ मोटरले इजिप्टको राजधानी कायरोमा भव्य समारोहका बीच एकैपटक नौवटा नयाँ मोडेल सार्वजनिक गर्दै त्यहाँको अटो बजारमा आधिकारिक प्रवेश गरेको छ। इष्ट वाइन्ड, इन्फिनिट वर्ल्ड भन्ने थिममा इजिप्ट इन्टरनेशनल एक्जिबिसन सेन्टरमा सम्पन्न विशेष कार्यक्रममा...


जेन–जी आन्दोलनमा मृतक ७४ जनाको शोकमा पत्रकार महासंघद्वारा दीप प्रज्वलन

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका ७४ जनाको सम्झनामा नेपाल पत्रकार महासंघले बुधबार साँझ माइतिघरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ। महासंघका पदाधिकारीसहित विभिन्न सञ्चार संस्थाका पत्रकारहरूको उपस्थितिमा श्रद्धाञ्जलि स्वरूप दीप प्रज्वलन...


आजदेखि खुल्दै पुँजी बजारः राताम्यको त्रासमा लगानीकर्ता, कस्तो होला दशैंअघिको यात्रा ?

काठमाडौँ । एक साताभन्दा बढी बन्द रहेको पुँजी बजार आज अर्थात असोज २ गतेदेखि फेरि सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनको कारण गत भदौ २४ गतेदेखि रोकिएको बजारलाई फेरि खोल्ने तयारी भएको हो । तर, बजार खुल्दैमा लगानीकर्तामा...


२० लाखको हात रित्तो हुने बुङ्गल हाइड्रोको आईपीओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ भोलि अर्थात् असोज ३ गते बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार आईपीओ बिहिबार बिहान बाँडफाँटको तयारी गरिएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७...


पीडितका दावी छिटो गर्न नेको इन्स्योरेन्सले प्रदेशमा तोक्यो कर्मचारी

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले देशव्यापी आन्दोलनको क्रममा भदौ २३ र २४ गते जेन जीको तर्फबाट भएको आगजनी र तोडफोडका कारण व्यापार, सवारी साधन, मानविय क्षति तथा अन्य सम्पत्तिमा पुगेको नोक्सानीका सम्बन्धमा ग्राहकहरूले छिटो दावी गर्न सकुन् भनेर दावी...


जेनजी आन्दोलनमा बैंक लुटपाट: ५ करोड नगद र १८ केजी सुन चोरी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बैंकका शाखाबाट ३७/३८ करोड रुपैयाँ बराबरको नगद र सुन लुटिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलका अनुसार संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट मात्र ५ करोड रुपैयाँ नगद र १८ केजी...


कोटेश्वर भाटभटेनीमा डढेको शव फेला, जेन–जी आन्दोलनमा मृतक संख्या ७४ पुग्यो

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा बुधबार बिहान डढेको अवस्थामा एक शव फेला परेको छ। जलेर नचिनिने अवस्थामा रहेको शवको पहिचान अहिलेसम्म हुन सकेको छैन। यस घटनासँगै जेन-जी प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ। यसअघि ७३ जनाको मृत्यु...


अर्थ मन्त्रालयको राहत: जेने–जी आन्दोलनले प्रभावित करदातालाई नयाँ समयावधि

काठमाडौं । जेन–जी आन्दोलनका कारण व्यवसायिक गतिविधि अवरुद्ध भएका करदातालाई सरकारले ठूलो राहत दिएको छ। अर्थमन्त्रीस्तरीय निर्णयअनुसार अब कर विवरण पेस गर्ने र कर रकम तिर्ने समय असोज २५ गतेसम्म बढाइएको छ। गत भदौ २३ र २४ गते भएको...


‘जेन–जी’ आन्दोलनमा लुटिएका गरगहना बिलबिना नकिन्न काठमाडौं प्रहरीको आग्रह

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले तोडफोड तथा लुटपाट गरी चोरी गरिएका गरगहना र सरसामान बिल विनाका आधारमा नकिन्न सर्वसाधारणलाई आग्रह गरेको छ। गत भदौ २३ र २४ गते जेन–जीले आह्वान गरेको आन्दोलनका क्रममा राजधानीका विभिन्न स्थानमा रहेका सरकारी...


दशैं नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ । विजयादशमी र तिहार नजिकिँदै गर्दा राजधानीको गोँगबुस्थित नयाँ बसपार्क यात्रुको भीडले भरिन थालेको छ। पर्व मनाउन गृहजिल्ला फर्किने यात्रुहरू दिनहुँ बढ्दै जाँदा बसपार्कमा चहलपहल तीव्र भएको छ। हालै त्रिभुवन विश्वविद्यालय र यसअन्तर्गतका क्याम्पसहरू दुई दिनका लागि बन्द...


बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन्। जेन–जी आन्दोलनका क्रममा भएको दमनपछि पदमा रहिरहनु अनुचित ठानेको भन्दै उनले उपसभामुख अप्सरा चापागाईँलाई ह्वाट्सएपमार्फत लिखित राजीनामा पत्र बुझाएका हुन्। पाठकले यसअघि भदौ २४ गते नै सामाजिक...