एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेले दिए राजीनामा
काठमाडौँ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् । उनले असोज १ गते सीईओ पदबाट राजीमा बुझाएका हुन् । उनले दिएको राजीनामा आज बिहिबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत समेत गरिसकेको छ ।...
बीमा प्राधिकरणमा हाजिर भएकै दोस्रो दिन बीमकका सिईओहरुलाई ओझाले किन डाके ?
काठमाडौं । नक्कली कार्ययोग्यता पेश गरेर बर्खास्त भएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष अदालतको आदेश बमोजिम पुनः बीमा प्राधिकरणमा हाजिरी गर्न पुगेको दोस्रो दिनमा बीमा कम्पनीहका सिईओहरुलाई डाकेका छन् । पहिलो दिनमा कार्यालय सकिने समय सकिन लाग्दा हाजिर भएका अध्यक्ष...
प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद
काठमाडौँ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार टेलिफोन वार्ता सम्पन्न भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेर प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग प्रत्यक्ष टेलिफोन संवाद गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। करीब तीस मिनेटभन्दा बढी...
जेन–जी आन्दोलनको क्षतिमा पर्यो २० अर्ब ७० करोडको कुल बीमा दावी, द ओरियन्टलमै ५ अर्ब, कुन कम्पनीमा कति ?
काठमाडौं । गत साताको सोमबार अर्थात भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २० अर्ब ७० करोड ३८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार भदौ ३१ गतेसम्ममा कुल...
अनिश्चित बाटोमा पुँजी बजारः ३ पटक ऋणात्मक सर्किट लाग्दा कारोबार बन्द, लगानीकर्ताको डुब्यो अर्बौं लगानी
काठमाडौँ । जेन जी आन्दोलनले एक सातापछि खुलेको शेयर बजारमा लगातार तेस्रो पटक ऋणात्मक सर्किट लागेपछि आजका लागि बन्द भएको छ । सरकारमा नयाँ समिकरण र दशैंको बिक्री दबाबकाबीच बजार पहिरो गएको हो । बजार खुलेको २ मिनेटमै नेप्से...
कोरियामा इ–७ भिसामा कामदार पठाउन नपाइने
काठमाडौं । वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नगर्ने जानकारी गराएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उक्त कार्यविधि कार्यान्वयन नगर्न आएको निर्देशन अनुसार इ–७ मार्फत दक्ष कामदार पठाउने कार्य रोकीएको हो । उक्त...
रिलायबल नेपाल लाइफका सञ्चालक भिष्म कार्कीको राजिनमा स्वीकृत
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक भिष्म कार्कीको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको असोज २ गते बसेकोे बैठकले सञ्चालक कार्कीको राजिनामा आजकै मितिबाट लागु हुनेगरी स्वीकृत गर्ने निर्णय गरेको हो । कम्पनीमा सर्वसाधारण समुहको...
३ मिनेटमा नेप्सेमा दोस्रो पटक ऋणात्मक सर्किट, कारोबार ४० मिनेटका लागि स्थगित
काठमाडौँ । शेयर बजारमा एकैदिन दोस्रो पटक ऋणात्मक सर्किट लागेको छ । बजार खुलेको सुरुवाति २ मिनेटमा नै नकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि शेयर कारोबार बन्द भएको थियो । दोस्रो पटक खुल्ने वित्तीकै बजारमा पुनः नकारात्मक सर्किट लागेको...
नेपाल पुनर्बीमा कम्पनीको हकप्रद तत्काल रोक्न अर्थमन्त्रालयको निर्देशन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जारी गर्न लागेको शत् प्रतिशत हकप्रद तत्काल स्थगित गर्न अर्थमन्त्रालयले निर्देशन दिएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार हिजो पुनर्बीमा कम्पनीलाई शतप्रतिशत हकप्रद निष्काशन गर्ने कार्य रोक्न निर्देशन दिइएको हो । कम्पनीले बीमा प्राधिकरणले तोकेको...
नेप्सेमा ऋणात्मक सर्किट, १०७ अकंले घटेपछि शेयर कारोबार बन्द
काठमाडौँ । पुँजी बजारमा भारी गिरावट देखिएको छ । खुलेदेखि नै बजारमा पहिरो गएपछि ऋणात्मक सर्किट लागेर बन्द हुन पुगेको हो । जेन जी आन्दोनलले एक सातापछि खुलेको शेयर बजार आज राताम्य भएको हो । अब बजार २० मिनेटका...
नेपाल बैंकको अध्यक्षमा शर्मा नियुक्त, पद तथा गोपनियताको शपथ ग्रहण
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले शर्मा अध्यक्षमा चयन गरेको हो। नव नियुक्त अध्यक्ष शर्माले आज असोज २ गते नेपाल राष्ट्र बैंकका गर्भनर...
अरुण भ्याली हाइड्रोपावरद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि...
बिहिबार सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो । अघिल्लो कारोबारको दिन...
नेपाल ल्युव आयलद्वारा २० प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय
काठमाडौं । नेपाल ल्युव आयल लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीको असाज १ गते साझ बसेको सञ्चालक समितिको बैठकको निर्णयले चुक्ता पुँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि सात लाख ६६ हजार रुपैयाँ...
यसरी हेर्नुहोस् बुङ्गल हाइड्रोको आईपीओको नतिजा
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट सम्पन्न भएको हो । कम्पनीको आइपीओको नतिजा विभिन्न माध्यम तथा वेबसाइट मार्फत हेर्न सकिन्छ ।जसमध्ये केही सर्वाधिक...
बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख ७० हजारले पाए शेयर ?
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ आज अर्थात असोज २ गते बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सो आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका...
मुक्तिनाथ विकास बैंकद्वारा १८.२० प्रतिशत लाभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१र८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि...
२५ प्रतिशत बोनश शेयर पारित गर्न नबिल इन्भेष्टमेण्ट बैंकिङद्वारा वार्षिक सभा आह्वान
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले १६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले उक्त सभा असोज २४ गते काठमाण्डौको नक्सालमा रहेको सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको सञ्चालक समितिले...
नेपाल टेलिकमले ल्यायो ‘संविधान दिवस’को अवसरमा विशेष अफर
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान दिवस अफर’ उपलब्ध गराएको छ । सो अफर असोज २ देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुनेछ । यस अन्तर्गत ४९ मा रुपैयाँमा १ दिन...
बसले ठक्कर दिदा बनस्थलीमा ६८ वर्षीय पैदलयात्रीको मृत्यु
काठमाडौं । काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले आज बिहान सिद्धार्थ बनस्थली स्कुल अगाडि ठक्कर दिँदा ६८ वर्षीय पैदलयात्रीको मृत्यु भएको हो । मृतक संखुवासभाको...




















