तेह्रथुम पावरले भोलिदेखि हकप्रद निष्कासन गर्दै
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले भोलि असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। हकप्रद...
वर्षदिनमा युनाइटेड सिमेन्टको व्यापार साढे २ अर्ब, खानी र क्लिंकर बन्यो प्रतिस्पर्धी बजारको खेलाडी
काठमाडौँ । नेपाली सिमेन्ट बजारमा युनाइटेड सिमेन्टले लोकप्रियता हासिल गर्दै गएको छ । केएल दुगड ग्रुपको लगानीमा सञ्चालनमा रहेको सिमेन्ट उद्योग पछिल्लो समय गुणस्तरीय उत्पादन, दिगो व्यवसाय रणनीति र प्रभावकारी व्यवस्थापनका कारण चर्चा बटुल्न सफल भएको देखिएको हो ।...
महालेखापरीक्षकको कार्यालयको ६७औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । मुलुकका सार्वजनिक निकायहरूको लेखापरीक्षण गर्ने सर्वोच्च निकाय महालेखापरीक्षकको कार्यालयको ६७औं वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यालयले आइतबार सरकारका उच्चपदस्थ पदाधिकारीहरूको उपस्थितिमा वार्षिकोत्सव विशेष समारोह सम्पन्न गरेको हो । समारोहमा सभामुख देवराज घिमिरेले सरकारी बेरुजु बढ्दै जानु चिन्ताको...
आज सुनचाँदीको मूल्य तय भएन, के हो कारण ?
काठमाडौँ । सुनचाँदी व्यवसायीहरूले आन्दोलनलाई थप चर्काउँदै आज असार १५ गते सुनचाँदीको दैनिक मूल्य नै तय नगरी बजार ठप्प पारेका छन्। सामान्यतः हरेक बिहान करिब १०:३० बजे सार्वजनिक हुने सुन र चाँदीको मूल्य आज ननिस्कनु आन्दोलनकै असर हो। सुनचाँदी...
ग्लोबल आइएमई बैंकद्वारा हाटबजारको २५औँ हप्ता र एलएसएमई दिवस सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय (एलएसएमई) दिवस तथा ग्लोबल हाटबजारको २५औँ हप्ता विशेष उत्सवसहित भव्य रूपमा सम्पन्न गरेको छ। बैंकले साना तथा मझौला उद्यमीहरूको उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्यले सञ्चालन गर्दै आएको हाटबजार...
महालक्ष्मी विकास बैंकद्धारा पुर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा
काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन पे सँगको साझेदारीमा पुर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप महालक्ष्मी...
हकप्रद प्रस्तावसहित लुम्बिनी केवलकारले डाक्यो विशेष सभा
काठमाडौं । लुम्बिनी केवलकार लिमिटेडले विशेष साधारण सभा डाaकेको छ । कम्पनीले आगामी साउन ३ गते काठमाण्डौको लाजिम्पाटमा रहेको होटल ले हिमालयमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको अधिकृत तथा चालु पूँजी...
बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले असार १५ गते ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निक्षेप संकलनका लागि आवश्यक प्रक्रिया अपनाउँदै सार्वजनिक सूचना प्रकाशन गर्दै जानकारी दिएको हो। यस योजनाअन्तर्गत...
सुनसरीमा तीव्र गतिका दुई मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु, दुई घाइते
काठमाडौं । सुनसरीमा तीव्र गतिका दुई मोटरसाइकल आपसमा ठोक्किंदा एकै तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। सुनसरीको चतरा–कान्छी चोक भित्रि सडक खण्डमा पर्ने रामधुनी नगरपालिका–७ बासबिटी कालाबञ्जारबाट कान्छी तोकतर्फ जाँदै गरेको १–०२–०५६ प...
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको सीईओमा सन्तोष कुमार भण्डारी नियुक्त
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष कुमार भण्डारी नियुक्त भएका छन्। कम्पनीको असार १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रबन्ध सञ्चालक एवं सीईओ पदमा सन्तोष कुमार भण्डारीलाई सोही...
प्रतिकित्ता १०० रुपैयाँमै सन नेपाल लाइफको अवितरित हकप्रद बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले २ लाख २४ हजार ७२८ कित्ता अवितरित हकप्रद शेयर लिलाम प्रक्रियाद्वारा बिक्रीमा राखेको छ। जसमध्ये ८० हजार २२२ कित्ता संस्थापक समूहतर्फको हो भने १ लाख ४४ हजार ५०६ कित्ता शेयर सर्वसाधारण समूहतर्फको रहेको...
कति छ आज विदेशी मुद्राको विनिमयदर?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १५ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १३६.४७ रुपैयाँ र बिक्रीमूल्य १३७.०७ रुपैयाँ तोकिएको छ। त्यसैगरी १० जापानिज यनको खरीददर ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८...
आज तरकारीको भाउः गोलभेँडा २८, काउली ६० र बन्दा ३२ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार १५ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेँडा २८ रुपैयाँ, लोकल गाजर ७० रुपैयाँ, लोकल बन्दा ३२ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ,...
आज असार १५ गतेः धान दिवस र दही चिउरा खाने दिन
काठमाडौं । आज असार १५ गते नेपाली सांस्कृतिक परम्परा अनुसार दही चिउरा खाने दिन रहेको छ। यसै दिनलाई राष्ट्रिय धान दिवसका रूपमा पनि मनाइने गरिन्छ। खासगरी असार भरी रोपाईं गरेर थकित शरीरमा दही चिउरा खानाले शीतलता भइ शक्ति सञ्चय...
माबिलुङ्ग इनर्जीले असार २२ गतेदेखि आईपीओ निष्कासन गर्ने, क–कस्ले दिने आवेदन?
काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले यही असार २२ गतेदेखि प्रथम चरणको सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये...
एलआईसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) को लाभांश सुरक्षित गर्ने आज असार १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले २३औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असार १६ गते एक दिन बुक क्लोज गर्ने भएकाले...
नेपाल बीमा प्राधिकरणको बार्षिक नीति तथा कार्यक्रममाथि छलफल सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ललितपुरको गोदावरीमा सम्पन्न भएको भव्य कार्यक्रममा बीचमा आर्थिक वर्ष २०८२।०८३ को बार्षिक नीति तथा कार्यक्रममाथि छलफल आज सम्पन्न भएको छ । हिजोदेखि सुरु भएको सो कार्यक्रम आज सम्पन्न भएको हो । प्राधिकरणका अनुसार आव...
लघुवित्तको शेयर खरिद गर्ने सोचमा हुनुहुन्छ ? कुनको मूल्य कति ? (सूचीसहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७५ अंकले घटेर २५९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ । यो साताको अन्तिम दिन माइक्रोफाइनान्स इन्डेक्स ०.१३ प्रतिशत अर्थात...
हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढ्दै, कुन कम्पनीको शेयर कतिमा किन्न पाइन्छ ? (सूचीसहित)
काठमाडौँ । पछिल्लो समय हाइड्रोपावर क्षेत्रमा लगानीकर्ताको आकर्षण तीव्र रूपमा बढिरहेको छ । लो क्याप शेयरमा लगानीकर्ताको चासो बढेपछि हाइड्रोपावर समूहको शेयर मूल्य निरन्तर वृद्धि हुँदै गएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गत हाइड्रोपावर समूहको परिसूचकमा यस साताको...
एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौँ । यस वर्षको एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । ०८१ को एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षा दिएका...




















