दुई महिनामै सरकारको बजेट खर्च ९ प्रतिशतमा सीमित, राजस्व संकलन पनि लक्ष्यभन्दा टाढा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती दुई महिनामा सरकारको खर्चको गति सुस्त देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा कुल बजेट खर्च ९.१७ प्रतिशतमा सीमित भएको छ । यस अवधिमा सरकारको राजस्व सङ्कलन पनि वार्षिक...


साउनमा वाणिज्य बैंकको नाफा ८ अर्ब ३८ करोडः ११ वटाको घट्यो, कुनको अवस्था कस्तो? (तथ्याङ्कसहित)

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८२ को पहिलो महिनामा वाणिज्य बैंकले ८ अर्बबढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको साउनमा ८ अर्ब ३८ करोड २९ लाख...


आज बिदाका दिन समेत अधिकांश बैंक खुला रहने, कुन–कुन शाखा ?

काठमाडौँ । सरकारले जेन जी आन्दोलनका क्रममा शाहादत प्राप्त गरेकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। बिदा दिने निर्णय गरे पनि वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई...


जेन–जी आन्दोलनको क्षतिले गण्डकी प्रदेशमा पर्‍यो १ अर्ब १३ करोडको बीमा दावी, कुन कम्पनीमा कति ?

काठमाडौं । गत साताको सोमबार अर्थात भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनमा गण्डकी प्रदेशमा मात्रै एक अर्ब १३ करोड ४० लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार उक्त...


सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमाशुल्क भुक्तानी ई सेवा र खल्ती मार्फत गर्ने ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ। कम्पनीले जनाएको अनुसार बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम तिर्ने ग्राहकले बीमाशुल्कको ०.५...


असोज ७ गतेदेखि आईपीओ निष्कासन गर्दै एसवाई प्यानल, कसरी दिने आवेदन ?

काठमाडौँ । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ २९ गतेदेखि आईपीओ निष्काशनको गर्ने भनेकोमा विषम परिस्थितिका कारण मिति परिवर्तन गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा...


सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजार आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँ ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


हिमालयन हाईड्रोपावरद्वारा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय

काठमाडौं । हिमालयन हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न भएको छ । कम्पनीले हकप्रद निष्काशनको प्रस्तावसहित १८ औं साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले असोज २४ गते पोखरामा रहेको वाटरफ्रन्ट रिसोर्टमा...


एशियन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख रिन्यू गर्दा ब्याजमा विशेष छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ब्याजमा ५० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले बुधबार एक सूचना जारी गर्दै कम्पनीबाट जारी गरिएका बीमालेखअन्तर्गत २०८२ भदौ मसान्तसम्म बीमशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित...


जेन–जी आन्दोलनले रोकिएको कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो

काठमाडौं । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण...


कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी (समूह क)को नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले...


पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ । गएराति ९ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाएर सडक आवागमन एकतर्फी सुचारू भएकोमा पुनः माथिबाट पहिरो...


आज देशभरी विश्वकर्मा पूजा गरिँदै

काठमाडौं । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएको हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा...


बागमती, गण्डकीसहित आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, कर्णाली...


काउलीको भाउ बढ्यो, यस्तो छ आजको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ५० रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३५ रुपैयाँ, गाजर...


लाभांश प्रस्तावसहित कामना सेवा विकास बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले असोज २४ गते, शुक्रबार, लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा...


आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले आन्दोलनका क्रममा शाहादत प्राप्त गरेकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ। आज राष्ट्रिय झण्डा पनि आधा झुकाइने छ। गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शाहदत प्राप्त गरेकाहरु व्यक्तिहरुलाई शहीद घोषणा गर्दै उनीहरुलाई राष्ट्रिय सम्मानका सहित अन्त्येष्टि...


बुधबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनको खरिद–बिक्री कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो...


यस्तो छ बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको पक्षमा सर्वोच्चले दिएको आदेश

काठमाडौं । गत भदौं २३ गते सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदीले दिएको अल्पकालिन अन्तरिम आदेशपछि शरद ओझा अध्यक्ष हैसियतमा बीमा प्राधिरणमा फर्केका छन् । आज अपरान्ह उनी पुनः बीमा प्राधिकरण फर्केका हुन् । सर्वोच्च अदालतले यसअघि नेपाल सरकार मन्त्रिपरिषदको...


नाडा–अर्थ मन्त्रालय भेटघाट: व्यवसायी उत्थान र अटोमोबाइल क्षेत्रको प्रवर्द्धनमा सहकार्यको पहल

काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय अर्थमन्त्री रामेश्वर खनालसंग भेटगरी देशको वर्तमान अवस्थाका विषयमा छलफल गरेको छ । व्यवसायीहरुसंगको सो सामुहिक भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले आम व्यवसायीहरुको शुरक्षा र देशको शान्ति र...