पियोर ईनर्जीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । पियोर ईनर्जी लिमिटेडले दायर गरेको रिट निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मङ्गलबार न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र नारायणप्रसाद सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश आवश्यक नदेखिएको ठहर गर्दै निवेदन खारेज गरेको हो ।...
आधा करोडको बीमा दाबी हत्याउन बुनिएको अपराधको जालो, सजायको व्यवस्था के छ ?
काठमाडौं । नक्कली प्रहरी प्रतिवेदन र सिफारिस पत्र बनाएर दुर्घटना बीमाको आधा करोड भएको बिषयमा कम्पनी र प्रहरीबीच मिलोमतो भएको पाइएको छ। नक्कली दुर्घटनाको किर्ते कागजात प्रतिवेदन बनाएर बीमाको रकम ठगी गर्नेमा प्रहरी हबल्दार र कर्मचारीको मिलेमतो पाइएको प्रहरी...
प्रतिकूल बकपत्रकै कारण सरकारी साक्षीविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले प्रतिकूल बकपत्र गरेको आरोपमा एक सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र दिएको अभियोगमा महोत्तरीको बर्दिबास नगरपालिका–६ निवासी जिवराज पोखरेलविरुद्ध...
शिक्षकबाट कालिका क्षेत्रीको युटर्न, सिटिजन लाइफमा प्रवेशसँगै भरियो उत्साह
शिक्षण पेशाबाट विद्यार्थीहरुको भविष्य कोर्न संघर्ष गरिरहेकी बुटवलकी कालिका क्षेत्री (पुजा) को जीवनमा मेहनत अनुसारको फल हात परिरहेको थिएन । हजारौं विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने गरी विहानदेखि साँझसम्म खटेर ज्ञान त छर्थिन तर आफ्नै भविष्य सुनिश्चित नदेखेपछि बीमातर्फ आकर्षित...
प्रिमियर डिस्टिलरीले साढे २२ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौं । प्रिमियर डिस्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने लागेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बि प्रबन्धकको रूपमा नियुक्त गरेको छ...
नबिल बैंकको तीन शाखा कार्यालय समायोजन
काठमाडौं । नबिल बैंकको तीन शाखा कार्यालय समायोजन भएको छ । बैंकले तीन शाखा कार्यालय बन्द गरि नयाँ वानेश्वरमा शाखा कार्यालय खोल्ने भएको छ । बैंकको नयाँ बानेश्वर शाखा, बिजुली बजार र शङ्खमुल शाखा मर्ज भई समायोजन गरी नयाँ...
निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको भार घटेन, ६ महिनामा वैदेशिक व्यापार १० खर्ब नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुष)मा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवै वृद्धि भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात र निर्यात बढ्दा कुल वैदेशिक व्यापारको आकार पनि उल्लेख्य रूपमा विस्तार...
राष्ट्रिय बाणिज्य बैंकमा आधा अर्बको हिसाब–किताब गोलमाल, ५७ करोडको हिसाब खोज्दै राष्ट्र बैंक
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकमा आधा अर्बको हिसाब किताब गोलमाल भएको पाइएको छ । सरकारी स्वामिवमा रहेको बैंकभित्र आधा अर्बको हिसाब गोलमाल देखिएसँगै नियामक राष्ट्र बैंकले बाणिज्य बैैंकलाई ५७ करोडको हिसाब मिलान गर्न र भद्रगोल हिसाब किताब मिलाउन निर्देशन...
डिजिटल नेपालको सपना साकार पार्न चिरञ्जीवी अधिकारीको ‘आईटी घर–दैलो’ अभियान
काठमाडौं। पछिल्ला केही वर्षहरूमा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्र तीव्र गतिमा विकास हुँदै आएको छ। प्रविधिले फड्को मारिरहँदा संघीय राजधानी काठमाडौं उपत्यका मात्र होइन प्रादेशिक शहरहरू बुटवल, धरान, जनकपुर र सुदूर ग्रामीण क्षेत्रहरूमा समेत आईटी कम्पनी, स्टार्टअप र नवप्रवर्तन...
कृषि विकास बैंकको ५९ वर्षः ग्रामीण पहुँच विस्तार, डिजिटलाइजेसन र वित्तीय सूचकमा उल्लेखनीय सुधार
काठमाडौं । कृषि क्षेत्रमा कर्जा लगानीको नेतृत्वदायी बैंकका रूपमा स्थापित कृषि विकास बैंक लिमिटेडले आफ्नो ५९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । समयक्रमसँगै बैंकिङ क्षेत्रमा आएको तीव्र परिवर्तनलाई आत्मसात गर्दै बैंकले व्यावसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्रविधिगत...
राष्ट्रिय बाणिज्य बैंकका अधिकृत प्रमुख दिनेश गौतमको निजि बैंकमा लाखौं कारोबार
काठमाडौं । सरकारी लगानी रहेको राष्ट्रिय बाणिज्य बैंकका अधिकृत दिनेश गौतमले निजि बैंकमा लाखौं रुपैयाँको कारोबार गर्ने गरेको खुलेको छ । राष्ट्रिय बाणिज्य बैंकको सिनियर म्यानेजर पदमा कार्यरत गौतम अहिले मार्केटिङ विभाग प्रमुखको रुपमा कार्यरत रहेका छन् । बैंकको...
बुधबार ८२ कम्पनीको शेयरमूल्यमा हरियाली, कसको कतिले बढ्यो ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ९.४३ अंकले घटेर २७०५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज विभिन्न सेक्टरका ८२ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...
शेयर बजारमा उत्साहजनक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ९.४३ अंकले घटेर २७०५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज विभिन्न सेक्टरका कम्पनीहरुको ८ अर्ब ९२ करोड...
शेयर बिक्री तिर हाबि हुँदा पुँजी बजारमा करेक्सनः १२ उपसूचक राताम्य, कस्तो होला आगामी यात्रा ?
काठमाडौँ । मंगलबार उच्च सुधार देखिएको शेयर बजारमा आज भने करेक्सन देखिएको छ । लगानीकर्ताले नाफा बुक गर्ने तिर झुम्मिदा बजारमा केहि करेक्सन देखिएको हो । नेप्से परिसूचकमा बुधबार केही अंकको गिरावट देखिएको भए पनि बजारमा सामान्य रुपमा सकारात्मक...
धनगढीको निसर्ग हस्पिटलमा किसान सहकारीका शेयर सदस्यले विशेष छुट पाउने
काठमाडौँ । सुदुरपश्चिम प्रदेशमा सबै भन्दा बढी शेयर सदस्य रहेको किसान बहुृउदेश्यीय सहकारी संस्थाका शेयर सदस्यहरुले धनगढी स्थित निसर्ग हस्पिटलमा उपचारमा २० प्रतिशत सम्म छुट पाउने भएका छन् । किसान सहकारीले आप्mना शेयर सदस्यलाई छुट दिने गरि नसर्ग हस्पिटल...
वार्षिकोत्सवको अवसरमा इन्फिनिटी लघुवित्तद्वारा देवघाट वृद्धाश्रममा सहयोग
काठमाडौँ । नवलपरासीमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सव विशेष सामाजिक कार्यमार्फत मनाएको छ। वार्षिकोत्सवको अवसरमा संस्थाले देवघाटस्थित देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई फलफूल वितरण, भोजन गराउने साथै आर्थिक सहयोग गरेको...
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, यस्तो बन्यो टिम
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि अध्यक्ष...
डोटेली जनतालाई प्रदेश राजधानी मुद्दामा धोका दिएका खड्का र भट्ट फेरि चुनावी मैदानमा!
काठमाडौँ । राजनीतिमा इमान्दारिता, प्रतिबद्धता र जनताको पक्षमा उभिने साहसलाई नै नेतृत्वको मूल मापदण्ड मानिन्छ । जनताले विश्वास गरेर दिएको मतको कदर गर्नु, संकटका बेला मौन नबस्नु र आफ्नो भूमिकाबाट पछि नहट्नु नै राजनीतिक नैतिकताको आधार हो । तर,...
सिनर्जी पावरको स्थगित साधारणसभा भोलि बस्दै, लाभांश पारित गरिने
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको स्थगित १९ औं वार्षिक साधारणसभा भोलि माघ ८ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे बस्दैछ। यसअघि पुस २८ गते सोही स्थान र समयमा बोलाइएको साधारणसभा गणपुरक संख्या नपुगेको कारण स्थगित भएको...
न्वारनमा नातिनीलाई सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जन्मदिन, पास्नी, ब्रतबन्ध, विवाह र वैवाहिक वर्षगाँठ लगायतका उत्सव तथा विशेष अवसरहरूमा जीवन बीमा पोलिसी उपहार दिने चलन बढ्दो छ । यसैक्रममा, तुलसीपुर उपमहानगर पालीका ६ निवासि प्रमिला हमालले नातीनि श्रीशा बुढाथोकीलाई बाबा सुरज कुमार...




















