नेपाल बीमा प्राधिकरणको बार्षिक नीति तथा कार्यक्रममाथि छलफल सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ललितपुरको गोदावरीमा सम्पन्न भएको भव्य कार्यक्रममा बीचमा आर्थिक वर्ष २०८२।०८३ को बार्षिक नीति तथा कार्यक्रममाथि छलफल आज सम्पन्न भएको छ । हिजोदेखि सुरु भएको सो कार्यक्रम आज सम्पन्न भएको हो । प्राधिकरणका अनुसार आव...


लघुवित्तको शेयर खरिद गर्ने सोचमा हुनुहुन्छ ? कुनको मूल्य कति ? (सूचीसहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७५ अंकले घटेर २५९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ । यो साताको अन्तिम दिन माइक्रोफाइनान्स इन्डेक्स ०.१३ प्रतिशत अर्थात...


हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढ्दै, कुन कम्पनीको शेयर कतिमा किन्न पाइन्छ ? (सूचीसहित)

काठमाडौँ । पछिल्लो समय हाइड्रोपावर क्षेत्रमा लगानीकर्ताको आकर्षण तीव्र रूपमा बढिरहेको छ । लो क्याप शेयरमा लगानीकर्ताको चासो बढेपछि हाइड्रोपावर समूहको शेयर मूल्य निरन्तर वृद्धि हुँदै गएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गत हाइड्रोपावर समूहको परिसूचकमा यस साताको...


एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ । यस वर्षको एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । ०८१ को एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षा दिएका...


एसईईको नतिजा सार्वजनिक, यी तरिकाबाट हेर्नुहोस् नतिजा

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा प्रकाशित गरेको हो । नतिजा एसएमएस र विभिन्न वेबसाइटमार्फत नतिजा सजिलै हेर्न सकिने जनाएको छ । नेपाल टेलिकमको एसएमएस, युएसएसडी र आइभी...


कर्जा असुली न्यायाधीकरण गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले कर्जा असुली न्यायाधीकरण गठन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृतिबहादुर विष्टको अध्यक्षतामा कर्जा असुली न्यायाधीकरण गठन गरेको हो। न्यायधीकरणको सदस्यमा वसन्त पराजुली र गोविन्द शर्मा रहनेका छन् ।  


अब युएईमा काम गर्न जाने नेपालीको अधिकतम तलब २ लाख ३९ हजार

काठमाडौं । अब संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारीको लागि जाने नेपाली श्रमिकलाई अधिकतम तलब २ लाख ३९ हजार रुपैयाँ बराबरको पारिश्रमिक पाउने भएका छन्। नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गर्दै युएईमा काम गर्न...


राजस्व अनुसन्धानबाट बिदा भए चण्डी घिमिरे

काठमाडौँ । राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरे बिदा भएका छन्। १० महिनाको कार्यकाल पूरा गरी घिमिरे बिदा भएका हुन् । कार्यकाल सकिँदै गर्दा उनले आफ्नो नेतृत्वमा विभागले राजस्व चुहावट नियन्त्रण तथा विदेशी विनिमय अपचलनको अनुसन्धानमा उल्लेखनीय प्रगति...


कियाको नयाँ सोरुम विराटनगरमा सञ्चालनमा, तीनदिने ‘फ्लाश एक्सचेन्ज क्याम्प’मा पुराना गाडी साट्न मिल्ने

काठमाडौँ । नेपालका लागि विश्व प्रसिद्ध दक्षिण कोरियाली अटोमोबाइल कम्पनी कियाका अधिकृत विक्रेता कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेज प्रा.लि.ले विराटनगरमा सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ किया सीआई २.० मापदण्ड अनुसार अपडेटेड सोरुम खोलेको हो । कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबाट...


डोल्पामा पहिरोले करिब ९८ लाख रुपैयाँ बराबरको क्षति

काठमाडौं । डोल्पामा पहिरोले ५५ घरधुरीमा क्षति पुर्‍याएको छ ।बिहीबार राति करिब साढे १२ बजेको समयमा काईके गाउँपालिका(४ रिवा गाउँमा पहिरो खसेको हो । गाउँभन्दा करिब ५०० मिटर माथिबाट लेदो सहित खसेको पहिरोले तीन वटा घर पूर्णरूपमा, १२ वटा...


टेस्लामा नेतृत्व संकट: एलोन मस्कका विश्वासपात्र अफशारले दिए राजीनामा, माग घट्दो क्रममा

काठमाडौँ ।  अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाका कार्यकारी तथा एलोन मस्कका पुराना विश्वासपात्र ओमिद अफशारले कम्पनी छाडेका छन्। टेस्लामा घट्दो विश्वव्यापी मागबीच पछिल्लो समयमा नेतृत्व तहमा देखिएको श्रृंखलाबद्ध बिदाइको यो अर्को कडी बनेको हो। सन् २०१७ मा टेस्लामा प्रवेश...


सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक करिब २ घण्टा ढिलो गरी सुरु भएको हो । यसअघि धेरैजसो बालुवाटारमा बस्दै आएको मन्त्रिपरिषद् बैठक शुक्रबार भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको...


सरकारले अनिवार्य गरेको बीमामै निर्जीवन बीमकहरु निर्भर, कुन पोलिसीबाट कति आर्जन ?

काठमाडौं । सरकारले अनिवार्य गरेको सवारी बीमा र सम्पत्ति बीमामै निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय निर्भर रहेको देखिएको छ। सरकारले मोटर बीमा (तेस्रो पक्ष) अनिवार्य गरेको छ। तेस्रो पक्ष बीमा नभएसम्म सवारी साधन पास नै नहुने र ब्लु बुक नवीकरण...


एसईईको नतिजा साढे ५ बजे सार्वजनिक हुने, यी २० साइटबाट हेर्न सकिन्छ नतिजा

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार अपरान्ह साढे पाँच बजे सार्वजनिक हुने भएको छ। शुक्रबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने जनाएको हो । २०८१ चैत ७ गतेदेखि सञ्चालन भएको एसइईई परीक्षामा ४...


ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं । शाङ्घाई सहयोग संगठन (SCO) ऊर्जा मन्त्रीस्तरीय बैठकको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज जनवादी गणतन्त्र चीनको निङ्बो सहरमा चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक महामहिम वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटवार्ताको सुरुआतमा मन्त्री खड्काले...


एसईईको नतिजा आजै प्रकाशित हुने, बैठक जारी

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी रहेको छ । केही प्राविधिक समस्या नदेखिएको खण्डमा आजै प्रकाशित गरिने र नभएको खण्डमा भोली प्रकाशित गर्ने बोर्डको तयारी छ ।...


कुशासनको दलदलमा मेलम्ची नगरपालिकाः एक वर्षमै ४ करोड ३९ लाख रुपैयाँ अनियमित

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा आर्थिक अनुशासन र बजेटको पारदर्शी व्यवस्थापन र खर्चप्रति गम्भीर प्रश्न उठाउने खालका अनियमित भएको भेटिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको मेलम्ची नगरपालिकाको लेखापरीक्षण प्रतिवेदनले आर्थिक वर्ष २०८०/८१ मा मात्रै ४ करोड ३९...


‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाडौं । ‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । शुक्रवार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनामनगरबाट पक्राउ गरेको हो । भेटवाललाई बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ । इनोभेटिभ कन्सेप्ट प्रालिका...


लक्ष्मी सनराइज बैंक र आईएफसीबीच जोखिम सुदृढीकरण र दीगो वित्त प्रवर्द्धनका लागि साझेदारी

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दीगो विकासतर्फ महत्त्वपूर्ण कदम चाल्दै इन्टरनेशनल फाइनान्स कर्पाेरेशन (आइएफसी) सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ। यस साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालन सम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनुका...


उपत्यकाका १० व्यवसायमा विभागको कडाई: दुईलाई लाखौं जरिवाना, अन्यलाई निर्देशन

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका १० वटा व्यवसायमा अनुगमन गरेको छ । अनुगमनको क्रममा विभागले दुई व्यवसायलाई लाखौँ रुपैयाँ जरिवाना गरेको छ भने अन्यलाई विभागमा कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ। बुधबार गरिएको अनुगमनमा...