बजार राताम्यः २५सय बिन्दुमा झर्यो परिसूचक, किन गुम्दै छ करोडौ लगानी ?
काठमाडौँ । शेयर बजारमा निरन्तर गिरावट देखिएको छ। पछिल्लो समय विभिन्न सकारात्मक आधार र प्रवृत्तिहरुबीच समेत बजारमा उल्लेखनीय गिरावट देखिएको हो । बैंकिङ प्रणालीमा प्रशस्त तरलता र न्यून ब्याजदर कायम रहेको अवस्थामा समेत लगानीकर्ताहरुले अपेक्षा गरेजस्तो बजार टिक्न सकेन...
हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको शेयर सर्वाधिक खरिद–बिक्री
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३२.१६ अंकले घटेर २५९६ को बिन्दुमा कायम भएको छ । आज दोर्दी खोला जलविद्युतको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।...
सम्पत्ति शुद्धीकरण रोकथामका लागि नीति बनाई कार्यान्वयन गर्न अध्यक्ष ओझाको निर्देशन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरण विरूद्ध नीति, रणनीति, प्रणाली र मापदण्ड तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा बीमकका एएमएल/सीएफटी कार्यान्वयन अधिकारीहरूसँग आज काठमाडौंमा आयोजित दक्षता अभिवृद्धि कार्यक्रमलाई...
बीवाईडीको ‘डल्फिन २०२५’ सार्वजनिकः आकर्षक डिजाइन र अत्याधुनिक सुविधा, मूल्य कति ?
काठमाडौं । नेपाली बजारमा बीवाईडीको नयाँ मोडलको गाडी सार्वजनिक गरिएको छ। साइमेक्स इंकले ‘बीवाईडी डल्फिन २०२५’ नामक विद्युतीय गाडी औपचारिक रूपमा सार्वजनिक गरेको हो। आइतबार आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको यस नयाँ मोडलमा अत्याधुनिक सुविधाहरू समावेश गरिएका छन्...
दरमखोला हाईड्रोले भोलिदेखि आईपीओ निष्कासन गर्दै, ककस्ले दिने आवेदन?
काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले भोलि (असार ९ गते) देखि प्रथम चरणको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्दैछ। यस कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २० गते जारी कम्पनीको जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३...
कालो ब्यानरमा ‘टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी
काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ‘टेक एण्डे पे’ (लिउ र तिर) प्रावधान फिर्ता लिन माग गर्दै ऊर्जा उद्यमीहरु सामाजिक सञ्जालमा आएका छन् । ऊर्जा उद्यमीहरुले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई मेन्सन गरेर पीपीएमा...
वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि स्वास्थ्य बीमा अनिवार्य गर्ने सरकारको तयारी
काठमाडौ । अब रोजगारीमा विदेश जाने नेपालीहरूलाई अनिवार्य रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्ने तयारी सरकारले थालेको छ। हालसम्म देशभित्रका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य बीमा अब वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि पनि अनिवार्य गर्न लागिएको हो। स्वास्थ्य...
७२ जिल्ला विदेशीलाई लिजमा दिन डा. सिंहको प्रस्ताव, संसदमा हंगमा
काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रतिनिधिसभामा व्यंग्य गर्दै नेपालका पाँच जिल्लामा मात्र बजेट दिने सरकारको नीति प्रति आक्रोश पोखेका छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले बाँकी ७२ जिल्लालाई अमेरिका, चीन र भारतलाई लिजमा दिन प्रस्ताव गरेका हुन्।...
फोर्डका गाडीमा गम्भीर समस्या, ३ लाखभन्दा बढी गाडी ‘रिकल’
काठमाडौं । इलेक्ट्रोनिक प्रविधिमा उच्च स्थान राख्ने फोर्ड मस्टाङ म्याच-ई गम्भीर समस्यामा परेको छ। ढोका खोल्ने इ-ल्याच प्रविधि विफल भएपछि अमेरिका लगायत विश्वभर ३ लाखभन्दा बढी म्याच-ई गाडी रिकलमा परेका छन्। अमेरिकाको राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनमा दर्ता गरिएका...
अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन
काठमाडौं । गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुलेको छैन। लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन्। कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा शुक्रबार अपराह्नदेखि सडकमा सुक्खा पहिराले उक्त सडक तीन दिनदेखि...
एनसीएचएल र एण्ट इन्टरनेश्नलको संयुक्त पहलः क्रस–बोर्डर भुक्तानीमार्फत पर्यटन प्रवर्द्धन गरिने
काठमाडौं । नेपालको पर्यटन क्षेत्रलाई डिजिटल माध्यमबाट थप प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्रविधि कम्पनी एण्ट इन्टरनेश्नलले संयुक्त कार्यक्रम आयोजना गरेका छन् । राजधानीमा आयोजित सो कार्यक्रममा बैंक तथा वित्तीय संस्था र...
प्रभु क्यापिटललाई हराउँदै नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जित्यो नेपाल मर्चेन्ट बैंकर्स संघ कप २०८२
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा आयोजना गरेको नेपाल मर्चेन्ट बैंकर्स संघ कप २०८२ को फुटसल खेलमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई फाइनलमा हराउदै यस वर्षको नेपाल मर्चेन्ट बैंकर्स संघ कप २०८२ को ऐतिहासिक उपाधि हासिल...
छ दिनदेखि दाउन्नेमा अड्किए मालवाहक सवारी
काठमाडौं । नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने क्षेत्र बन्द हुँदा मालवाहक सवारी साधनहरू छ दिनदेखि सडकमै अड्किएका छन्। विनयी खोलामा आएको बाढी र दाउन्ने क्षेत्रमा बाटो चिप्लो भएका कारण सवारी आवागमन ठप्प भएको हो। पूर्वबाट पश्चिम जाने सवारी विनयी खोलाको...
ऋणको चक्रव्यूहमा फस्दै अर्थतन्त्र, वित्तीय संकटमा सरकारका योजना र गतिविधि
काठमाडौँ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारेर सत्तामा पुगेको सरकारले आर्थिक समृद्धिको रंगीन सपना देखाउँदै आएको लामो समय भइसकेको छ । ठूला लक्ष्य र योजनाहरू घोषणा गरिए पनि व्यवहारमा ती योजनाहरू ऋणको चक्रव्यूहमा झनझन फसिँदै गएका...
ओम मेगाश्रीको सञ्चालकमा चिराग अग्रवाल र रुबिना श्रेष्ठ निर्बिरोध निर्वाचित
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको सञ्चालक पदमा चिराग अग्रवाल र रुबिना श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् । उनीहरु सर्वसाधारण समुहबाट निर्वाचित भएका हुन् । कम्पनीको असार ६ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाको निर्वाचन प्रक्रियामा दुई जना बाहेक...
प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा शमशेर पराजुली नियुक्त
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शमशेर पराजुली नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असार ६ गते बसेको बैठकको निर्णयले पराजुलीलाई सर्वसाधारण समुहको प्रतिनिधित्व हुनेगरी नियुक्त गरेको हो ।
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार...
बजारमा अधिक तरलता: राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँसम्म संकलन गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनलाई सन्तुलनमा राख्न निक्षेप संकलन उपकरणमार्फत बजारबाट ठूलो परिमाणमा तरलता खिच्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ४२ दिनको अवधिका लागि निक्षेप संकलन बोलकबोल प्रणालीमार्फत ६० अर्ब रुपैयाँसम्मको रकम संकलन गर्ने तयारी...
बाफलमा स्टिकर र मेडल भण्डारण गरिएको गोदाममा आगलागी
काठमाडौं । नागार्जुन नगरपालिका–३ बाफलस्थित एउटा गोदाममा आइतबार बिहान आगलागी भएको छ। राजेन्द्र उदासले सञ्चालन गर्दै आएको सो गोदाममा स्टिकर र मेडलहरू भण्डारण गरिएको थियो। आगलागी बिहान करिब ३ बजेर २० मिनेटबाट शुरू भएको हो। आगो निभाउन सशस्त्र प्रहरी,...
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज असार ८ गते नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्दैछ। सभामा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र पढेर सुनाउने, प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने र...




















