नयाँ बोनसदर घोषणा गर्ने पहिलो कम्पनी बन्यो सिटिजन लाइफ, बीमितलाई ८० रुपैयाँसम्म बोनस दिइने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८१/०८२ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए बमोजिम बोनसदर कायम...
चन्द्रागिरि केबलकार सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडौँ । राजधानीमा सञ्चालित चन्द्रागिरि केबलकार सेवा सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। केही समयदेखि निर्माणाधीन तथा मर्मतसम्भारका कारण बन्द रहेको उक्त सेवा अब नियमित रूपमा यात्रुहरूका लागि उपलब्ध हुने भएको छ। केबलकार सोमबार बिहान ८ बजेदेखि सेवा प्रारम्भ...
प्रभु बैंकको बागडोर सम्हालि रहेको ब्यक्ति पक्राउ भएसँगै के होला शेयर मूल्य ?
काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन तथा नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेलको पक्राउपछि बैंकिङ्ग क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले आर्थिक अपचलनको आरोपमा आज उनीहरुलाई नियन्त्रणमा लिएको हो।...
प्रभु बैंकका सीईओसँगै डीसीईओ पोखरेल पनि पक्राउ
काठमाडौँ । प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेल पनि पक्राउ परेका छन्। यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसँगै डीसीईओ पोखरेल पनि पक्राउ परेका हुन् । आइतबार सीआईबीले बैंकको केन्द्रीय कार्यालयमा छापा मार्दै सीईओ शेरचन,...
सोमबार मौद्रिक नीतिको समिक्षाः कर्जा बढाउनेमा केन्द्रित, के-के हुन सक्छन् नीतिगत परिवर्तन ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा भोलि सार्वजनिक गर्ने तयारी गरेको छ । ४५ दिनभित्र समीक्षा गर्नुपर्ने व्यवस्था रहँदा केन्द्रीय बैंकले त्यसअनुसार सञ्चालक समितिको बैठक आव्हान गरेको हो । भोलि बिहान बस्ने...
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु
काठमाडौं । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई ठूलो सहयोग पुर्याउनेछ ।...
विजय लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति
काठमाडौं । विजय लघुवित्तले एफपीओ निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज मङ्सिर १४ गते कम्पनीलाई एफपीओ निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४...
प्रभु बैंकका सीईओ शेरचन पक्राउ
काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका सीईओ शेरचनलाई आइतबार पक्राउ गरेको हो। बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचनमाथि चलिरहेको कर्जा अपचलनसम्बन्धी अनुसन्धानकै क्रममा...
रास्वपा र विवेकशील साझा पार्टीबीच एकता सम्पन्न
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकीकरण भएको छ। ‘सुसंस्कृत राजनीति’ र ‘सुशासन’ को मुद्दालाई केन्द्रमा राख्दै यी दुई वैकल्पिक राजनीतिक शक्तिहरूले आइतबार ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन्। सबै...
पाँच कम्पनीमा सकारात्मक सर्किट, कसको कति रुपैयाँले बढ्यो ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ४५ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको...
हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी ५ कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न ३४२ वटा कम्पनीको एक करोड ५७ लाख...
हरियाली यात्रामा ब्रेकः बिक्री तिर हाबि हुँदा ७ अर्बको कारोबार, फेरी कसरी आउन सक्छ रौनक ?
काठमाडौँ । पाँच दिन लगातार हरियालीमा देखिएको शेयर बजार आइतबार राताम्य भएको छ । बजारमा दोहोरो अंकले गिरावट आएको हो । केही दिन लगातार बजार बढेको भएपछि नाफा बुक गर्ने उद्देश्यका साथ लगानीकर्ता सक्रिय भएपछि बजार घट्न पुगेको विश्लेषकहरूको...
भेटायो र हिमालयन एभरेस्टको सहकार्य: सेवा प्रदायकहरूका लागि दुर्घटना बीमा कवरेज सुरु
काठमाडौँ । नेपालको होम-आधारित सेवा प्लेटफर्म भेटायो इंक प्रालिले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हित सुनिश्चित गर्न हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको छ। यस साझेदारीअन्तर्गत भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा...
देशभरका औषधी पसल एक घण्टा बन्द, ऐनको विवादित उपदफा खारेज माग
काठमाडौँ । देशभरका औषधी व्यवसायीहरूले औषधी ऐन २०३५ को विवादित उपदफा खारेज माग गर्दै आन्दोलन थालेका छन्। व्यवसायीहरूले दफा ११ को उपदफा ३ र ५ खारेजको माग गर्दै आइतबार बिहान एक घण्टा सबै औषधी पसल बन्द गर्ने कार्यक्रम तय...
भृकुटीमण्डपमा घर निर्माण फेस्टको तयारी तीब्र, पुष १२ गतेदेखि सञ्चालन हुने
काठमाडौं। दोस्रो संस्करणको घर निर्माण फेस्ट २०८२ को घोषणा गरिएको छ । घर निर्माण फाउण्डेसनले पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फेस्ट आयोजना गर्न लागेको हो । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा स्थापना हुँदै आएको फेस्टबारे...
हुलास फिनसर्भले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, साधारण सभाबाट भयो पारित
काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजले वार्षिक साधारणसभा सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त यस कर्जा प्रदायक कम्पनीले सभामा आईपीओ जारी गर्ने योजना सहितका विभिन्न एजेन्डाहरू पारित गरेको जनाएको हो । सभामा सञ्चालक समितिका अध्यक्षले आगामी आर्थिक...
बझाङमा ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का
काठमाडौं । आज मध्यान्ह १२ बजेर ९ मिनेटको समयमा बझाङ जिल्लाको सैपाल क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। सैपाल हिमाल केन्द्रविन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का गएको हो। यस भूकम्पको धक्का छिमेकी जिल्ला बाजुरामा पनि महसूस भएको छ।
बिवाईडी गाडीको ब्याट्रीमा गम्भीर त्रुटि, ९० हजार सवारी कम्पनीमा फिर्ता
काठमाडौँ । चीनको चर्चित सवारी निर्माण कम्पनी बिवाईडी ब्रान्डका सवारी साधनमा गुणस्तर कमजोर रहेको तथ्य बाहिर आइरहेको छ । उत्पादनमा भएको त्रृटिका कारण चीनमा पछिल्लो समय बिवाईडीले एकपछि अर्को गर्दै लाखौँ सवारी साधन फिर्ता बोलाइरहेको हो । यसैक्रममा, बिवाईडीले...
निर्जीवन बीमा क्षेत्रमा २० प्रतिशतसम्म क्यासब्याकको अस्वस्थ प्रतिस्पर्धा, नियामकको सुधार्ने प्रयास पनि असफल
काठमाडौं । नेपाली निर्जीवन बीमा क्षेत्रमा क्यासब्याकको अत्यन्तै अस्वस्थ प्रतिस्पर्धा हुन पुगेको छ जसका कारण कुनै पनि बेला निर्जीवन बीमा क्षेत्रले अप्रिय अवस्थाको सामना गर्नुपर्ने अवस्था आउन सक्नेछ भने विदेशी पुनर्बीमा कम्पनीहरू माँझ नेपाली बीमा कम्पनीहरूले विश्वास गुमाउने अवस्था...
निर्जीवन बीमा कम्पनीहरुको दावी बक्यौता ५९% ले बढेर ५२ अर्ब बढी, असोजसम्ममा साढे ५ अर्ब भुक्तानी
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको बीमा दावी बक्यौता (भुक्तानी हुन बाँकी रकम) ५२ अर्ब बढी रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीको दावी...




















