मोदी इनर्जीको सञ्चालकमा दिपा अग्रवाल

काठमाडौं । मोदी इनर्जी लिमिटेडको सञ्चालकमा संस्थापक शेयरधनी दिपा अग्रवाललाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको असार २ गते बसेको समितिको बैठकको निर्णयले सञ्चालकमा अग्रवाललाई नियुक्त गरेको हो ।


मेयर हर्क साम्पाङद्वारा श्रमदानलाई निरुत्साहित नगर्न चेतावनी

काठमाडौँ ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानलाई निरुत्साहित गर्ने र बदनाम गर्ने प्रयास रोक्न सबैलाई कडा चेतावनी दिएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले श्रमदान कुनै राजनीतिक स्वार्थ वा लाभको लागि नभई जनताको साझा हित र विकासका...


सुनापति गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा बीमा सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । सोमबार गाउँपालिकामा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, आम नागरिक, किसान, शिक्षक लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रकमको सभाध्यक्षता नेपाल बीमा...


असारे विकासमा बालेनको रोक, भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आर्थिक वर्षको अन्त्यमा अनावश्यक रुपमा सडक खनेर विकास गरेको भन्दै बजेट पचाउने कार्यको अन्त्य गराएका छन् । काठमाडौं महानगरपालिकाले असार १ देखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक लगाएको...


घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...


यूनाइटेड अजोडको सञ्चालकमा विलसन मान रंजित नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको रिक्त सञ्चालक समितिमा विलसन मान रंजित नियुक्त भएका छन्। कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट रंजितलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई बाँकी अवधिका लागि नियुक्त गरिएको...


सिन्धुपाल्चोकको तीन ठाउँमा पहिरो गएपछि अरनिको राजमार्ग पूर्णरूपमा बन्द

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ। प्रहरीका अनुसार कोदारीमा असार १ गते तथा लार्चा र कोप्लाङमा असार ३ गते पहिरो गएकाले अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको हो। त्यस्तै...


हरियो धनियाँको भाउ एकैदिन दोब्बरले वृद्धि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तोकेको मूल्यअनुसार हरियो धनियाँको भाउ दोब्बरले वृद्धि भएको छ। अघिल्लो दिन २७ रुपैयाँ प्रतिकिलो औसत मूल्यमा किनबेच भएको हरियो धनियाँको भाउ आज दोब्बरले बढेर ५४ रुपैयाँ पुगेको हो।...


मोदी इनर्जीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । मोदी इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित यही असार १९ गते ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त विशेष साधारणसभाले कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ९०...


प्रभु बैंक र छिमेक लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेका छन्। प्रभु बैंकले ९ हजार ८८२ कित्ता र छिमेक लघुवित्तले २ लाख ४४ हजार ३८० कित्ता संस्थापक शेयर बिक्रीमा राखेका...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ३४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकका ५ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३ लाख ३४ हजार २६९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। राष्ट्र बैंकको नियमअनुसार हाल यस शेयरमा बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन...


इरानी टेलिभिजनको लाइभ प्रसारणकै बीचमा इजरायली हमला

काठमाडौं । इरानको सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्क (आईआरआईएनएन) मा समाचारको प्रत्यक्ष प्रसारण भइरहँदा इजरायलले हमला गरेको छ। घटनाको सार्वजनिक फुटेजमा समाचार प्रस्तोता बोलिरहँदा भवनको छानाबाट धुलो र भग्नावशेष खसेको देखिन्छ। हमलाको तीव्रताले स्टुडियोभित्रै भग्नावशेष खसेको...


प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको छैठौं अधिवेशनको ३२औं बैठक आज मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेबाट बस्दैछ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश...


नेको इन्स्योरेन्सको हकप्रद शेयर डिम्याट खातामा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५० लाख ३० हजार कित्ता हकप्रद ४ कित्ता साधारण शेयर...


सन नेपाल लाइफको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गतेदेखि सार्वजनिक निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर...


विन्ध्यवासिनी हाइड्रोपावरको लकइन अवधि समाप्त

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ९६ लाख ७१ हजार ८८ कित्ता शेयरको लइकन अवधि समाप्त भएको छ। यस कम्पनीको संस्थापक समूहको ८४ लाख ७३ हजार ५०० कित्ता, कर्मचारीको ६७ हजार ७८८ कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाको...


बीमा उद्योगमा आरबीसी कार्यान्वयन ठूलो उपलब्धी हो, अझ परिस्कृत गर्दै अघि बढ्नुपर्छः बीमक

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज काठमाडौंमा नेपाली बीमा उद्योगमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनको एक वर्ष ः प्रगति, चुनौती र आगामी मार्ग सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा उद्योगमा आरबीसी कार्यान्वयनको एक वर्षको अवधिमा हासिल...


असार ६ गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम

काठमाडौं । असार ६ गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले यसबारे सदनलाई जानकारी गराएका हुन् ।    


नेशनल लाइफको व्यतित बीमालेखमा पुनर्जागरणमा बिलम्ब शुल्कमा छुट, कस्तो अवस्था यो सुविधा पाईदैन ?

काठमाडौं । नेशनल लाइफले असार ३ गतेदेखि लागू हुने गरी व्यतित बीमालेखकको पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्क छुट गरेको छ। कम्पनीले बीमितहरुलाई असार ३ देखि २० गतेसम्मम कम्पनीले तोकेको प्रकृष पुरा गरी पुर्नजागरण गराएमा बिलम्ब शुल्क छुट हुने जानकारी...


बस्नेत इलेक्ट्रोनिक्स र भरत ट्रेडलाई २ लाख ५ हजार जरिवाना, अन्य व्यवसायलाई स्पष्टिकरणको निर्देशन

काठमाडौँ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौंका विभिन्न स्थानमा रहेका उद्योग तथा फर्महरूको अनुगमन तथा निरीक्षण गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम गरिएको उक्त अनुगमनका क्रममा दुईवटा फर्मलाई आर्थिक जरिवाना...