नेपाल एसबिआई बैंकलाई ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५’ का तीन प्रतिष्ठित उपाधि

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बैंकिङ उत्कृष्टताको पहिचान स्थापित गर्दै इण्डियन च्याम्बर अफ कमर्शले प्रदान गर्ने तीनवटा प्रतिष्ठित पुरस्कार हात पारेको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध...


दिन दिनै सुनको मूल्यमा बन्दै नयाँ रेकर्ड, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो केहि दिन यता सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेको हो । आज सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका...


शिवपुरी नागार्जुनमा हाईकिङ्ग गएका १४ जना वेपत्ता, सेनाले गर्यो मध्यराति उद्धार

काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हाईकिङ्गका क्रममा हराएका १४ जना व्यक्तिहरुलाई नेपाली सेनाले मध्यराति उद्धार गरेको छ । भदौ १५ गते दिउँसो पिंक हाईट क्षेत्रतर्फ पैदल यात्रामा निस्किएका उनीहरू साँझ ढिलोसम्म पनि सम्पर्कमा नआएपछि उद्धारका लागि नेपाली सेनाको...


धौलागिरी लघुवित्तको दुई लाख कित्ता शेयरको लक इन अवधि सकिदै

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको दुई लाख दुई हजार पाँच सय कित्ता शेयरको लकइन अवधि सकिने भएको छ ।संस्थापक समुहको दुई लाख एक हजार र कर्मचारीहरुको १५ सय कित्ता शेयरको भदौ १९ गते लक इन अवधि समाप्त हुने...


‘चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रम, २०८२’ अघि बढाउँदै सरकार, विशिष्ट कलाकारलाई वार्षिक डेढ लाखको बीमा सुरक्षा

काठमाडौं । सरकारले नेपाली चलचित्र क्षेत्रको दिगो विकास र चलचित्रकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको छ । नेपाली कलाकर्मी, स्रस्टा, सर्जकहरुको नियामक निकाय चलचित्र विकास बोर्डमार्फत नेपाल सरकारले ‘चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रम, २०८२’ अघि सारेको हो...


प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनवीच भेटवार्ता

काठमाडौं । एससीओ शिखर सम्मेलनका लागि चीनको चिआनचिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो । वार्तामा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी सम्बन्धबारे...


‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई बाँडफाँड, यसरी हेर्नुहोस नतिजा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड कोष प्रवद्र्घक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई बाँडफाँड भएको छ । गत साउन २९ गतेदेखि भदौ १२ गतेसम्म निष्कासन गरिएको यो योजना...


प्रभु महालक्ष्मी लाइफका सीईओ सन्तोष प्रसाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित भएका छन् । छैठौं एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सीईओ प्रसाई सम्मानित भएका...


गोरखामा रात्रिबस दुर्घटना हुदाँ २१ जना घाइते

काठमाडौं । काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी २१ जना यात्रु घाइते भएका छन् । गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका–३ स्थित तान्द्राङमा मंगलबार बिहान दुर्घटना भएको हो ।...


नेपाली बजारमा बढ्यो तरिकारीहरुको मूल्य, आज कसको मूल्य कति ? (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजको थोक मूल्य तय गरेको छ । जसअनुसार सानो लोकल गोलभेडा १८ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ६५ रुपैयाँ, लोकल घिउ सिमी ९० रुपैयाँ र...


पुँजी बृद्धि र हकप्रद प्रस्तावसहित नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले डाक्यो वार्षिक सभा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकको निर्णयले सभा असोज ८ गते काठमाण्डौको नक्सालमा रहेको होलिडे इन एक्सप्रेसमा बिहान...


गोरखा केन्द्रबिन्दु भएर भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार क्षतिको विवरण आउन बाँकी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर...


सागर डिष्टिलरीले भदौ २५ गतेदेखि आईपीओ निष्काशन गर्दै, सबैले आवेदन दिन पाउने

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले भदौ २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख...


मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । बैंक अनुसार अमेरिकी डलर स्थिर छ । अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ ।...


राष्ट्र बैंकले बढ्दो विद्युतीय भुक्तानी व्यवस्थित गर्न जारी गर्यो एसआईपीएस फ्रेमर्वक

काठमाडौं । पछिल्लो समयमा बढ्दो विद्युतीय भुक्तानीसँगैनेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालकमध्ये प्रणालीगत महत्त्वपूर्ण संस्था पहिचान गर्ने ‘फ्रेमवर्क’ जारी गरेको छ । केन्द्रीय बैंकले उक्त फ्रेमवर्कका आधारमा भुक्तानी प्रणाली संस्थाहरूको वर्गीकरण गर्ने नीगित व्यवस्था गरेको हो । चालु आर्थिक...


एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवान चन्द

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवान चन्द निर्वाचित भएका छन् । आइतबार पोखरामा भएको संघको ३० औं वार्षिक साधारणसभा एवं १२ औं अधिवेशनमा हिमालयन पेट्रो केमिकल्स प्रालिका सञ्चालक समेत रहेका चन्दले ३३ मत प्राप्त गर्दै अध्यक्षमा...


विक्री संकट टार्न जिकर एक्समा १५ लाख छुट, अघिल्ला ग्राहक ठगिएको अनुभूति

काठमाडौं । पछिल्लो समय नेपालमा चर्चामा आएको गाडीमध्ये एक हो – चीनमा उत्पादन हुने इलेक्ट्रिक गाडी ‘जिकर एक्स’। नेपालका लागि यसको आधिकारिक वितरक पायोनियर मोटोकर्प हो। तर, बजारमा अपेक्षित सफलता हासिल गर्न नसकेपछि कम्पनीले हालै दशैं–तिहार र छठ लक्षित...


नबिल म्युचुअल फण्ड अन्तर्गतको ‘एन आई ३१’ को इकाई बाँडफाँट सम्पन्न

काठमाडौं। नबिल बैंक लिमिटेडको कोष प्रवद्र्धकत्वमा र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापन तथा निष्काशन तथा बिक्री प्रबन्धनमा सञ्चालित नबिल म्युचुअल फण्ड अन्तर्गतको खुलामुखी योजना ‘एन आई ३१’ को इकाई बाँडफाँट सम्पन्न भएको छ। प्रति इकाई अंकित मूल्य १०...


सनराइज होल्डिङ्सले २४ करोडको आईपीओ ल्याउँदै

काठमाडौं । सनराइज होल्डिङ्सले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका २४ लाख कित्ता सेयर जारी गर्दै २४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशन...


७ अर्ब लगानीमा सानिभेरी जलविद्युत अघि बढ्दै, सिटिजन्स बैंकको अगुवाइमा पाँच बैंक सहभागी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक., सिदार्थ बैंक र सानिमा बैंकसहित ५ बैंकहरुले ७ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ४४.५२ मेगावाट क्षमताको सानिभेरी जलविद्युत परियोजना आउने भएको छ । भदौ...