सिटी एक्सप्रेसको पर्व उपहार योजना, विदेशबाट पैसा पठाउँदा जित्न सकिनेछ हरेक हप्ता १ लाख
काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०८२ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ९ हप्ता सम्म चल्ने गरी यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ , हरेक हप्ता १...
नेपाली अटो बजारको विश्वासिलो नाम ‘हुन्डाई क्रेटा’, १० वर्षको सफल यात्रा
काठमाडौं । हुन्डाई गाडीहरूको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले हुन्डाई क्रेटाको १०औं वार्षिकोत्सव मनाएको छ। नेपालमा सार्वजनिक भएको एक दशकयता क्रेटा नेपाली अटो बजारमा सबैभन्दा चर्चित र लोकप्रिय एसयूभीका रूपमा स्थापित भएको छ। आधुनिक डिजाइन, आरामदायी...
नेचुरल स्प्रिट्स नेपालले १५ लाख कित्ता आईपीओ निष्कासन गर्ने
काठमाडौं । नेचुरल स्प्रिट्स नेपालले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीले निष्काशन प्रक्रियाका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।...
पोखरामा इमेज बचत सहकारीले एक लाखमुनि बचतकर्ताको रकम फिर्ता गर्न सुरु
काठमाडौँ । इमेज बचत तथा ऋण सहकारी संस्थाले पोखरामा एक लाख रुपैयाँ मुनिका बचतकर्ताहरूको रकम फिर्ता गर्न सुरु गरेको छ। सहकारीले पहिला बागलुङमा एक लाखमुनि बचत गरेका ६ सय १३ जनाको रकम फिर्ता गरिसकेको छ। हाल पोखरा शाखामा १५८...
लघुवित्त र वाणिज्य बैंकका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १२.९१ अंकले बृद्धि भएर २७६२ को बिन्दुमा कायम भएको छ । शेयर बजारबढेसँगै सोमबार १४२ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको...
पुँजी बजारमा सुधारः कारोबार भने खुम्चियो, दशैं र चलखेलको प्रभाव कति पर्छ ?
काठमाडौँ । दुई दिन राताम्य भएको शेयर बजारमा आज सुधार देखिएको छ । तर बजार सुधार कति दिर्घकालिन रहने भन्नेमा शंका कायम छ । बजार ३००० बिन्दु नजिक पुगेको बेला केही ठूला लगानीकर्ताहरूले ३२०० बिन्दु पुग्ने अपेक्षामा शेयर खरिद...
नेपाल रि र एभरेष्ट बैंकको सबैभन्दा बढी कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १२.९१ अंकले बृद्धि भएर २७६२ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा सोमबार विभिन्न सेक्टरका ३२६ वटा कम्पनीहरुको पाँच...
अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर कारोबार रोक्का, के हो कारण ?
काठमाडौँ । अप्पर स्याङ्गे हाइड्रोपावरको सञ्चालक समितिले २०८२ भदौ ११ गते बसेको बैठकमा बार्षिक साधारण सभासम्बन्धी निर्णय गरेको भए पनि उक्त निर्णय नेप्सेमा भदौ १६ गते मा मात्र पुगेको छ। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को नियम २२ (१) अनुसार,...
एलआइसी नेपाल २५औं वर्षमा प्रवेश, उत्कृष्ट सेवा प्रवाह गर्ने प्रतिवद्दता
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपाल इ.स. २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट बीमा सेवा प्रदान गर्दै...
विराटनगरमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको उपशाखा कार्यालय उद्घाटन
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा सञ्जाल विस्तार गर्दै मोरङ जिल्लाको विराटनगर–३, कञ्चनवारीमा नयाँ उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यससँगै कम्पनीका मुख्य कार्यालय, प्रादेशिक कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालय तथा एक्सटेन्सन काउन्तर समेत गरी कार्यालयहरूको कुल...
तारागाउँ रिजेन्सीद्वारा वित्तीय विवरणमा गम्भीर त्रुटि, १७ दिनपछि मात्र सच्याउँदै गर्यो चलखेल!
काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गम्भीर लापरबाही गरेको खुलेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा सूचीकृत कम्पनीले लगानीकर्तालाई गुमहरामा राखेर चलखेल गरेको पाइएको हो । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिको विवरण पेस गर्दा करपछि नाफाको...
एमडीआरटी ग्लोबल कन्फ्रेन्समा नेपाली प्रतिनिधिहरूको ऐतिहासिक सहभागिता
काठमाडौं । विश्वका उत्कृष्ट बीमा तथा वित्तीय व्यवसायीहरूको साझा मञ्च मानिने (मिलियन डलर राउण्ड टेवल) ग्लोबल कन्फरेन्समा यसपटक विश्वभरिबाट करिब १९ हजार भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका छन् । एमडीआरटी केवल एउटा सम्मेलन मात्र होइन, यो त्यस्तो अन्तर्राष्ट्रिय संस्था...
निर्माको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित एजेन्डा पारित
काठमाडौं । नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एशोसिएसन (निर्मा) को पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मल्पी इन्टरनेशनल कलेज, चक्रपथ, काठमाडौंमा भव्य र सफलतापूर्वक सम्पन्न भएको हो । सभामा कार्यसमिति सदस्यहरू र ट्रस्टी सदस्यहरूको सक्रिय...
शिखर इन्स्योरेन्सको सञ्चालकमा अश्माङ्क कार्की नियुक्त
काठमाडौँ । शिखर इन्स्योरेन्स लिमिटेडले सञ्चालकमा अश्माङ्क कार्कीलाई नियुक्त गरेको छ । सञ्चालक समितिको बैठकले रिक्त रहेको पदमा कार्कीलाई आगामी वार्षिक साधारण सभासम्मका लागि संचालकमा नियुक्त गरेको हो । काठमाण्डौ बुढानिलकण्ठ निवासी कार्कीले आफ्नो व्यवसायिक अनुभव र विशेषज्ञताको माध्यमबाट...
पुँजी बजारमा निर्जीवन बीमाहरुको लगानी साढे चार अर्ब, सरकारी कम्पनीको सर्वाधिक, बृद्धिदरमा सानिमा जिआइसी
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले पुँजी बजारमा लगानीको दायरा व्यापक रुपले बढाएका छन् । बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्य खरिद गर्दै लगानीको दायरा विस्तार गरेका हुन् । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा...
बेइजिङमा सँगसँगै देखिए सी जिनपिङ, पुटिन र मोदी
काठमाडौँ । एससीओ शिखर सम्मेलनको अवसरमा चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एकै मञ्चमा देखिएका छन् । उनीहरूको सामूहिक उपस्थितिलाई क्षेत्रीय शक्ति सन्तुलन र त्रिपक्षीय सम्बन्धका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।...
एसईईमा उत्कृष्ट नतिजा ल्याउने रमिता बीकेलाई महुली लघुबित्तद्वारा नगद पुरस्कार र सम्मान
काठमाडौँ । महुली लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चकमकेले एसईई २०८१ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । संस्थाले केन्द्र नं. ३३ की सदस्य जानुका माया कामीकी छोरी रमिता बीकेलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान...
१० वाणिज्य बैंकको ऋण गुणस्तर परीक्षणः राष्ट्र बैंकले दियो बंगलादेशी कम्पनीलाई पाँच महिनाको समय
काठमाडौं । नेपालका ठूला १० वाणिज्य बैंकको ऋणको गुणस्तर परीक्षण गर्ने जिम्मा पाएको बंगलादेशी कम्पनीले पाँच महिनाभित्र काम पूरा गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको समयसीमा अनुसार हाउलाडार युनुस एण्ड कम्पनीले आगामी जनवरी महिनाको अन्त्यसम्म सम्पत्ति गुणस्तर...
सामसङको ‘दिन दिनै दशैं’ अफर: दैनिक लाखौंको भाटभटेनी भौचर जित्ने सुनौलो मौका
काठमाडौँ । नेपालको अग्रणी मोबाइल कम्पनी सामसङले यस दशैंलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर ‘दिन दिनै दशैं’ ल्याएको छ। यो अफर १ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२५ सम्म मान्य हुनेछ। यस अवधिमा नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने...
डिशहोम ग्राहकका लागि मेलुङ थकालीमा १० प्रतिशत छुट
काठमाडौं । डिशहोमले नेपालकै चर्चित थकाली रेस्टुरेन्ट चेन मेलुङ थकाली सँग साझेदारी गर्दै आफ्ना ग्राहकका लागि विशेष छुटको व्यवस्था गरेको छ । अब सक्रिय डिशहोम प्रयोगकर्ताले भर्चुअल प्रिभिलेज कार्डमार्फत मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन् । मेलुङ...




















