गण्डकी प्रदेशले ल्यायो करिब ३२ अर्बको बजेट, कुन मन्त्रालयले कति पाए बजेट ? (पूर्णपाठसहित)
काठमाडौं । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट...
राजस्व छलीको आरोपमा ‘नेपाल क्यान मुभ’ विरुद्ध विभागको एक अर्बभन्दा बढीको मुद्दा
काठमाडौँ । राजस्व अनुसन्धान विभागले लजिस्टिक सेवा प्रदायक कम्पनी ‘नेपाल क्यान मुभ प्रा.लि.’ विरुद्ध कर छलीको गम्भीर अभियोगसहित एक अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको दाबी मुद्दा उच्च अदालत पाटनमा दायर गरेको छ। विभागले आइतबार दायर गरेको मुद्दामा कम्पनीका सञ्चालक...
माबिलुङ इनर्जीलाई आईपीओ निष्काशनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डलेमाबिलुङ इनर्जीले आइपीओ निष्काशनको अनुमति दिएको छ । कम्पनीले चुक्तापुँजीको ४८.९९९८ प्रतिशतले हुन आउने साधारण शेयर जारी गर्ने अनुमति पाएको छ। कम्पनीले कुल १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले...
सन नेपाल लाइफको बीमा पोलिसी नविकरणमा शत प्रतिशत छुट
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनर्जागरणमा शत प्रतिशतसम्म ब्याज छुट सुविधा दिने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै आज अर्थात असार १ गतेदेखि ३० गतेसम्म व्यतित बीमालेख पुनर्जागरणमा छुट प्रदान गर्ने...
होटेल हिमालय सेरेन भ्युमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट
काठमाडौँ । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ...
के आई सिँहको वार्षिक आम्दानी २६ लाख, खाना–खाजा र सभा सञ्चालनमै ३७ लाख स्वाहा
काठमाडौं । डोटी जिल्लाको के आई सिँह गाउँपालिकाले खाना, खाजा र सभा सञ्चालनमा वर्षदिनमै ३७ लाखबढी रुपैयाँ खर्चिएको छ । आर्थिक अनुशासन र मितव्ययिता अपनाउनु पर्ने स्थानीय सरकारले खाना–खाजा र सभा सञ्चालनमै आन्तरिक आयस्रोतको ठूलो रकम खर्च गरेको पाइएको...
इनड्राइभको उदाहरणीय पहल: प्रत्येक राइडबाट बालबालिकालाई खेलकुदका अवसर
काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आफ्नो ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियानको प्रमुख उद्देश्य पब्लिक विद्यालयका खेलमैदानहरूको पुनर्निर्माण तथा स्तरोन्नति गर्नु र विद्यार्थीरूलाई खेलकुद गतिविधिमा सक्रिय रुपमा सहभागी गराउँदै...
पिपुल्स पावरको हकप्रद शेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पिपुल्स पावरको ५० प्रतिशत हकप्रद शेयर मूल्य समायोजन गरेको छ । आइतबारको अन्तिम कारोबार मूल्य ४९१.७० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको मूल्य ३६१.१३ रुपैयाँ कायम भएको...
एयर इन्डिया विमानको दुर्घटनामा हालसम्मकै महँगो उड्डयन बीमा दाबी, प्रिमियम दरमा प्रभाव
काठमाडौं । भारतको अहमदाबादमा बिहीबार भएको एयर इन्डिया विमानको दुघटनामा हालसम्मकै महँगो उड्डयन बीमा दाबी पर्न सक्ने अनुमान गरिएको छ । भारतीय सञ्चार माध्यम इण्डिपेन्डेन्टका अनुसार भारतीय हवाई उड्डयन बीमा क्षेत्रमा उक्त घटनाले नयाँ मोड लिनसक्नेछ । यो दुर्घटनाले...
स्वीकृत कोषहरु खारेज गर्ने निर्णय विरुद्ध वित्तीय कर्मचारी संघहरु एकजुट
काठमाडौं । वित्तीय संस्थाहरुमा भएका स्वीकृत अवकाश कोषहरु खारेज गर्ने सरकारको निर्णय विरुद्ध नेपाल वित्तीय संस्था कर्मचारी संघ लगायतका कर्मचारी संगठनहरु एकजुट बनेका छन् । काठमाडौंको बबरमहलमा रहेको नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यालयमा सहभागि भएर फियोन, बिआईएफयू नेपाल,...
अन्तर्राष्ट्रिय कानुनविपरित प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगर्न मानव अधिकार आयोगको चेतावनी
काठमाडौं । पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि पछिल्लो समय धरपकड, धम्की र दुर्व्यवहारका घटना बढ्दै गएका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत विचार तथा सूचना सम्प्रेषण गरेको भन्दै...
लोक सेवा नियमावली संशोधनसहित राजपत्रमा प्रकाशित
काठमाडौं । लोक सेवा आयोग नियमावली, २०७९ संशोधन गरेर राजपत्रमा प्रकाशित गरिएको छ । आयोगले परीक्षा सम्बन्धि व्यवस्था संशोधन गरी प्रकाशित गरेको हो । लोक सेवा नियमावली, २०७९ को पहिलो संशोधन २९८२ मा व्यवस्था भई संगठित परीक्षा एकीकृत तथा...
११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन
काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो । गत...
ग्राहकको रोजाईमा बजाज बाइक, हंशराज हुलासचन्दले ९ महिनामा गर्यो ११ अर्ब २२ करोड व्यापार
काठमाडौँ । नेपालमा बजाज ब्रान्डका दुई पांग्रे सवारी साधनहरूको वितरण गर्दै आएको हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि पछिल्लो समय उल्लेखनीय व्यावसायिक सफलतासहित अगाडि बढिरहेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो ९ महिनामै ११ अर्ब २२ करोड...
विन नेपाल लघुवित्तको निमित्त सीईओमा दिपेन्द्र खतिवडा नियुक्त
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा दिपेन्द्र खतिवडालाई नियुक्त गरिएको छ । हाल उनी संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् । कम्पनी सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकको निणयले संस्थाका कार्यकारी...
आइएमई लाइफद्वारा जेठ महिनामा दुई करोड १२ लाख रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बीमितमैत्री बन्दै गएको छ । आम बीमितहरुको हक, हितको लागि सरल र सहज तरिकाले बीमा दावी भुक्तानी दिदैं बीमा क्षेत्रमा नै फरक परिचय बनाउन सफल कम्पनी हो । कम्पनीले जेठ महिनामा मात्रै विभिन्न...
बैंकिङ क्षेत्रको सुधारमा ऐतिहासिक कदम: राष्ट्र बैंकको पहलप्रति सिबिफिनको स्वागत
काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या र चुनौतीहरूको पहिचान गरी ठोस समाधानसहित सुझाव पेश गर्न गठित सुझाव समितिप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले स्वागत गरेको छ। नेपालको बैंकिङ इतिहासमा पहिलोपटक...
नेपाल बैंकर्स संघद्वारा गभर्नरहरूको स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बैंकर्स संघले एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई विदाइ तथा नव नियुक्त गभर्नर डा। विश्वनाथ पौडेललाई स्वागत कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा बोल्दै निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालमा बैंकिङ क्षेत्रबाट...
आइतबार पियोर इनर्जीसहित तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.१३ अंकले बढेर २६५७ को बिन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले बढेसँगै आइतबार ९० कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट...
पुँजी बजारमा सुधारः कारोबार समेत उच्च, के अब लयमा फर्किने संकेत हो ?
काठमाडौं । बजारमा सुधार देखिएको छ । निरन्तर दुई दिन घटेको बजार आज भने बढ्न पुगेको हो । लामो समयदेखि ओरालो लागेको नेप्से सूचक यतिबेला विस्तारै स्थिर हुँदै सकारात्मक संकेत देखिन थालेको छ । बजारमा क्रेता र बिक्रेताको सक्रियता...




















