प्रतिकित्ता २५० रुपैयाँमै आशा लघुवित्तको ८० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ७९ हजार ६४८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयरको बिक्रीमूल्य पतिकित्ता न्यूनतम २५० रुपैयाँ ताकेको छ। यसमा राष्ट्र बैंकको नियमानुसार हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।...


राप्ती हाईड्रोको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज असार १ गतेदेखि शतप्रतिशत हकप्रद शेयर सार्वजनिक निष्कासन गरेको छ। यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर १ बराबर १ को अनुपातमा...


दिपायल सिलगढीले खाजा र सभा सञ्चालनमा ५१ लाख स्वाहा, आन्तरिक आम्दानीको ३७ प्रतिशत खर्च

काठमाडौँ । आर्थिक अनुशासन र मितव्ययिता अपनाउनु पर्ने स्थानीय सरकारलाई खाजा र सभा खर्चमै भ्याइनभ्याइ भएको देखिएको छ। डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाले आन्तरिक आम्दानीको ठूलो हिस्सा खाजा, खाना र सभा सञ्चालनमै खर्च गरेको तथ्य सार्वजनिक भएको हो। महालेखा...


प्रादेशिक संरचनाको कानूनी व्यवस्था, प्रदेशगत बीमाको वर्तमान अवस्था, चूनौति तथा सुधारका उपायहरु

क) पृष्ठभूमिः बीमा क्षेत्रको नियमनकारी निकायको भूमिका निर्वाह गर्न नेपाल बीमा प्राधिकरणको परिकल्पना ऐनले नै व्यवस्था गरेको छ । यस निकायले मुख्यत बीमा साक्षरता, सुपरिवेक्षण तथा अर्धन्यायिक जस्ता क्रियाकलापको माध्यमबाट बीमा कम्पनीहरुको सुशासन कायम गर्दछ । जसको जगमा जनमानसमा...


एक लघुवित्त र पाँच हाइड्रोपावरको लकइन अवधि असारमा सकिंदै

काठमाडौं । एक लघुवित्त कम्पनी र पाँचवटा हाइड्रोपावर कम्पनीको शेयरको ‘लकइन अवधि’ आउँदो असार महीनामा सकिंदैछ। कम्पनीहरू प्राथमिक शेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि प्रथम चरण र दोस्रो चरणमा गरी आईपीओ निष्कासन गर्छन्। हाल प्रथम चरणमा...


संघर्षले बीमा व्यवसायमा जमेकी अभिकर्ता जानकीको सफलता, सिटिजन लाइफमा प्रवेशसँगै भरियो उत्साह

मुलुकका ७ प्रदेशमध्ये पिछडिएको प्रदेशका रुपमा सुदूरपश्चिम प्रदेशलाई चिन्ने गरीन्छ । सुदूरपश्चिमका दूर–दराजदेखि गाउँसम्म समृद्धिको मूल फुट्न बाँकी छ । गरिबी, अभाव, अशिक्षा र समस्यै–समस्याले भरिएको सुदूरपश्चिमको गरिबी माँझ बैतडीकी जानकी विष्टले बीमाको बगैचा विस्तार गरेकी छिन् । विभिन्न...


रास्वपा र राप्रपाको अवरोधकाबीच संसद सुचारु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकाबीच पनि प्रतिनिधिसभा बैठक सुचारु गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रुपमा सदन अवरोध गरिरहेका थिए । यद्यपि,...


सत्ता र प्रमुख विपक्षीबीचको २ बुँदे सहमति, एक्लियो रास्वपा

काठमाडौं । संसद बैठकको अवरोध अन्त्यका लागि सत्ता र प्रमुख प्रतिपक्षीबीच २ बुँदे सहमति गरेका छन् । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा साथै छानबिन समितिको मागसहित २ साता लामो समयदेखि विपक्षीले सदन अवरुद्ध गर्दै आएका छन् । सहमतिमा...


बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदल गठन, संयोजकमा डा. रेवतबहादुर कार्की

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको सुधारका लागि पहिलोपटक बाहिरका विज्ञको संयोजकत्वमा ३ सदस्यीय सुझाव कार्यदल गठन गरेको छ । पूर्वनिर्देशकसमेत रहेका धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्व उपसमिति गठन गरिएको हो । कार्यदलमा सानिमा बैंकका पूर्वप्रमुख...


राहुघाट जलविद्युत् आयोजना निर्माणमा चरम ढिलासुस्ती

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना दोस्रोपटक थपिएको समयसीमाभित्र पनि पूरा भएको छैन । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) ले ४५ महिनामा सम्पन्न गर्ने...


बीमा प्राधिकरण कोशी प्रदेशकले आइतबार बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले असार १ गते आइतबार जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ। बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयबाट असार १ गते दिनको ३ बजेबाट ४ः३० बजेसम्म परीक्षा सञ्चालन गर्ने जनाएको छ । बीमा ऐन...


प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली स्पेनको सेभिल सहरमा हुने ‘विकासका लागि वित्त पोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिन त्यसतर्फ जाने भएका हुन् । उनी असार १५ गते एक हप्ताका...


निर्जीवन बीमा कम्पनीको बीमा दावी बक्यौता ४६ प्रतिशतले बढ्यो, ३० अर्ब दावी भुक्तानी गर्न बाँकी

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले बीमितलाई तिर्नुपर्ने बीमा दावी भुक्तानी उच्च अंकले बढेको छ । हालसम्म १४ वटा निर्जीवन बीमा कम्पनीको दावी भुक्तानी बक्यौता ३० अर्ब रुपैयाँ नाघेको बीमा प्राधिकरणले जनाएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार...


स्थानीय तहका पदाधिकारीले गरेको विदेश भ्रमणको विवरण १० दिनभित्र दिन निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीले गरेको विदेश भ्रमणको विवरण १० दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयको विकास सहायता समन्वय शाखाले जेठ २८ गते बुधबार एक सूचना जारी गर्दै सबै महानगरपालिका,...


पाटनसहितका ४ उच्च अदालतमा मुख्य न्यायाधीशका लागि नाम सिफारिस

काठमाडौं । न्याय परिषदले पाटन उच्च अदालत सहितका ४ वटा उच्च अदालतमा रिक्त मुख्य न्यायाधीश पदमा नियुक्तिका लागि लागि ४ जनाको नाम सिफारिस गरेको छ। न्याय परिषदको शुक्रबार बसेको बैठकले राजन प्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर...


भिषण वर्षापछि काठमाडौं एयरपोर्ट अस्तव्यस्त, नेपालगंजको लागि उडेको बुद्ध एयर सिमरामा अवतरण

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थल लगायतका देशभरीका एयरपोर्टहरु भिषण वर्षाका कारण अस्तव्यस्त बनेका छन् । वर्षाले गर्दा मौसव खराव भएपछि अहिले कतिपय जहाजहरु काठमाडौंमा अवतरण गर्न सकिरहेका छैनन् । शुक्रबार काठमाडौंदेखि नेपालगंजका लागि उडेको बुद्ध एयरको एटी ७५ एयरको...


मिनिट्रक र मोटरसाइकल ठोक्किँदा २ जना घाइते, ट्रक चालक फरार

काठमाडौं । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ छेरामा मिनिट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। शुक्रबार बिहान सुसिकोटको सोलाबाङबाट माछिमीतर्फ जाँदै गरेको रा ५ प ७० नम्बरको मोटरसाइकल र सानीभेरीको सिम्लीबाट दाङतर्फ जाँदै गरेको रा १ ख १४९३...


स्वीकृत अवकाश कोषहरु खारेज गर्ने निर्णय विरुद्ध फियोन आन्दोलित

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ लगायतका टे«ड युनियनहरु स्वीकृत अवकाश कोषहरु खारेज गर्ने सरकारको निर्णय विरुद्ध आन्दोलित बनेका छन् । नेपाल सरकारको आर्थिक वर्ष २०८२–२०८३ को बजेट वक्तव्यको बुँदा नं. ३९८ तथा अर्थ बिधेयक २०८२ को बुँदा...


वाणिज्य बैंकको नाफा करीब ४८ अर्ब, नबिललाई पछ्याउँदै ग्लोबल आइएमई, कुनले कति कमाए ?

काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको बैशाखसम्मको अवधिमा करिव ४८ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुुसार सञ्चालित २० वाणिज्य बैंकहरुले १० महिनाको अवधिमा ४७ अर्ब ७९ करोड रुपैयाँ...


नेपाल लघुवित्त बैंकर्स संघको कैलाली समितिद्वारा आयोजित वित्तीय साक्षरता सम्पन्न

काठमाडौं । कैलालीको हरैयास्थित दुर्गा भवानी माध्यामिक विद्यालयमा नेपाल लघुवित्त बैंकर्स संघ कैलाली समन्वय समितिद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। विभिन्न १० वटा लघुवित्तहरू आवद्ध तथा सामूहिक रूपमा संयुक्त कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रम ४० जना विद्यार्थी...