एनएलजी इन्स्योरेन्सको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गरिने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा आज बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान ११ बजेदेखि बस्दैछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रूपैयाँको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९...
प्राधिकरणका अध्यक्षले निर्जीवन बीमकका संचालक समितिका सदस्यहरुलाई के भने ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा निर्जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा आज काठमाडौंमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा उद्योगको विद्यमान अवस्था, दाबी भुक्तानी, लगानीका क्षेत्र, डिजिटलाइजेशन, संस्थागत सुशासन,...
एभरेष्ट कलरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौं । एभरेष्ट कलर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर ७ लाख ९० हजार कित्ता शेयर बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । उक्त कार्यको लागि कम्पनीको तर्फबाट प्रबन्ध संचालक सरोज लुइटेल तथा...
कुमारी बैंक र भेइकल एकेडेमी बीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाण्डौं स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.(गुर्जुधारा ट्रायल सेन्टर) का बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार...
नेप्सेलाई कमजोर अवस्थामा राखेर प्रतिस्पर्धामा उतार्नु खेलाडीलाई खुट्टा बाँधेर मैदान पठाउनुजस्तै होः प्रतिवदेन
काठमाडौं । राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिले नयाँ स्टक एक्सचेन्जले ल्याउने प्रतिस्पर्धाबाट नेप्से सबल र सक्षम हुन आवश्यक भएको औँल्याएको छ । प्रतिवेदनले नयाँ स्टक एक्सचेन्जले ल्याउने प्रतिस्पर्धाबाट नेप्से सबल र सक्षम हुन आवश्यक भएको...
सवैधानिक परिषदको नियुक्ति सम्बन्धि निर्णय सर्यो, सर्वोच्चले असार १८ गते निसु गर्ने
काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला अब सर्वोच्च अदालतले असार १८ मा निसु गर्ने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा...
सविना मास्केले पाइन् नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई दिएको छ। अख्तियारले भ्रष्टाचार अभियोग लागेपछि पद रिक्त रहेको अवस्थामा सरकारले उनलाई जिम्मेवारी दिएको हो। काठमाडौं । सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई...
१८ लाखको हाति खाली बनाउँने ट्रेड टावरको आइपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौं । ट्रेड टावर लिमिटेडले यही जेठ १४ गतेदेखि २० गतेसम्म निष्काशन खुला गरेको आईपीओ असार १ गते बाँडफाँट गर्ने भएको छ । उक्त कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आइतबार बिहान बाँडफाँड गर्ने तयारी गरिएको हो...
अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यहरुलाई प्राथमिकता दिन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् । अर्थमन्त्री...
भ्रष्टाचार आरोपमा सूचना विभागमा महानिर्देशक प्रदिप परियार निलम्वित
काठमाडौं । काठमाडौं महानगरपालिकामा हुँदा भ्रष्टाचार गरेको आरोपमा हाल सूचना तथा प्रशारण विभागमा कार्यरत महानिर्देशक प्रदिप परियार निलम्वित भएका छन् । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुशीमा ढल निर्माण गर्ने क्रममा दोषी ठहर गर्दै आयोगले आज विशेष अदालतमा मुद्दा...
मेयर बालेनमाथि अख्तियारको छानविन, विशेष अदालतमा मुद्दा दर्ता गर्ने अन्तिम तयारी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहमाथि भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका छन् । आयोग स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका मेयर बाहेकका अन्य कर्मचारीहरुसँग बयान लिइसकिएको छ भने अब मेयर बालेनसँग बयान लिएर मुद्दा...
निर्जिवन बीमा क्षेत्रमा प्राईस कटिङ-क्यासब्याक धन्दा मौलाउँदै
काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा नियामक आफैले बीमा पुलमार्फत व्यवसाय बाँडफाँड गरेर नीतिगत भ्रष्टाचार यथावत रहेको छ भने बाँकी रहेको खुल्ला क्षेत्रमा समेत नियामकले तोकेको ट्यारिफमा क्यासब्याक, प्राइस कटिङ गर्ने अस्वस्थ्य प्रतिस्पर्धा मौलाउँदै गएको छ । प्राधिकरणले तोकिएको दररेटमा...
जीवन बीमा व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा ३८ प्रतिशत, सबैभन्दा कम म्यादी (तथ्याङ्क सहित)
काठमाडौं । जीवन बीमा व्यवसायमा सर्वाधिक जीवन बीमाको हिस्सा अन्य बीमाको तुलनामा बढी देखिएको छ। जीवन बीमा व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा ३८ प्रतिशत रहेको बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकले देखाएको छ। जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको...
हाइड्रोपावरका लगानीकर्ता भए मालामाल, बजार घट्दापनि यी कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरोे अंकले घटेको छ । आज नेप्से परिसूचक १३.२८ अंकले घटेर २६६४ को बिन्दुमा कायम भएको छ । बजार घटेतापनि आज ७० वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।...
रोकिएन शेयर बजारको गिरावट, हाइड्रोपावरमा उछाल आउँदा करिव १० अर्बको कारोबार
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरोे अंकले घटेको छ । आज नेप्से परिसूचक १३.२८ अंकले घटेर २६६४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँग आज कारोबार रकममा पनि सामान्य गिरावट आएको छ...
राद्यी जलविद्युतमा झुम्मिए लगानीकर्ता, यी १० को सर्वाधिक कारोबार
काठमाडौं । निरन्तर बढीरहेको शेयर बजार आज ओरालो लागेको छ। साताको चौथौ दिन नेप्से इन्डेक्स १३।२८ अंकले घटेर २६६४।८८ को विन्दुमा कायम भएको छ। राद्यी जलविद्युत्को आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, बुटवल पावर, सानिमा माई, युनिभर्सल पावर, चिलिमे...
चिनियाँ राजदूत चेन सोङ्ग झापाका बिर्तामोड र अर्जुनधारामा आयोजित कार्यक्रमहरूमा सहभागी
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग झापाका बिर्तामोड र अर्जुनधारामा आयोजित कार्यक्रमहरूमा सहभागी भएका छन्। उनी अर्जुनधारा नगरपालिकाको शनिश्चरे मावि र बिर्तामोड नगरपालिका गरामनीमा रहेको दुर्गा माविमा आयोजित कार्यक्रमहरूमा व्यस्त रहे। चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट र...
सोमबारको मन्त्रिपरिषद्ले गर्यो यी ११ वटा निर्णय
काठमाडौं । सरकारले स्वास्थ्य सेवाका २ जना सहसचिवलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका सहसचिव डा.केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई अतिरिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो । यस्ता...
नेपाल–श्रीलंकाबीच सूचना प्रविधिमा ऐतिहासिक रणनीतिक साझेदारी सुरु
काठमाडौं । दक्षिण एसियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्नका लागि नेपाल र श्रीलंकाले औपचारिक रूपमा एक रणनीतिक द्विपक्षीय साझेदारी सुरु गरेका छन्। यो महत्वपूर्ण सहकार्यले दुई राष्ट्रबीच डिजिटल रूपान्तरणलाई तीव्र पार्ने, नवप्रवर्तनलाई बढावा दिने...
एसईई दिएका विद्यार्थीका लागि वेबसाइट बनाउने प्रतियोगिता शुरूः विजेतालाई ल्यापटप पुरस्कार
काठमाडौं । सूचना प्रविधिमा रुचि राख्ने एसईई दिएका विद्यार्थीहरूका लागि लाइफ कम्प्युटरले सिजन ७ अन्तर्गतको ‘वेबसाइट प्रतियोगिता’ शुरू गरेको छ। यस प्रतियोगितामा २०८१ सालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि मात्र खुला गरिएको आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा...




















