नेप्सेमा छयाङदी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । सोमबार छयाङदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १०० प्रतिशतले हुन आउने कुल ३८ लाख ६९ हजार ७७५ कित्ता शेयर...


सात लघुबीमा कम्पनीहरुको लगानी पाँच अर्ब नजिक, गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रोको उच्च

काठमाडौं । नेपालमा सञ्चालित लघुबीमा कम्पनीहरु करिव पाँच अर्ब रुपैयाँ लगानी गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्ममा सात वटा लघु बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा कुल चार अर्ब ८० करोड ९६ लाख...


प्रि–आईपीओ नाममा पैसा उठाउने कार्य तत्काल रोक्न धितोपत्र बोर्डको कडा चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रि–आईपीओ को नाममा सर्वसाधारणबाट अनधिकृत रुपमा पैसा उठाउने कार्य रोक्न कडा चेतावनी दिएको छ । पछिल्ला दिनमा सामाजिक सञ्जाल, इमेल र मोबाइल एसएमएसमार्फत केही कम्पनीका नाममा नजिकै सार्वजनिक निष्काशन (आईपीओ) हुने भन्दै शेयर खरिद...


नाडा अटो शोमा टाटाको धमाकाः ८ सय गाडी बुकिङ गर्दै ईभी बजारमा वर्चस्व

काठमाडौँ । यस वर्षको नाडा अटो शो २०२५ मा भारतीय अटो ब्रान्ड टाटा मोटर्सले नेपाली बजारमा आफ्नो उल्लेखनीय प्रभाव देखाएको छ । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार अटो शोमा ८ सय गाडी बुकिङ भएको हो। ६...


राष्ट्रिय जीवन बीमा कम्पनीले अभिकर्ता तालिम सञ्चालन गर्दै, यसरी हुुनुहोस् सहभागी

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गरी अभिकर्ता तालिम सम्बन्धि जानकारी दिएको हो । कम्पनीका अनुसार नारायणगढमा यही भदौ १८ गतेदेखि २० गतेसम्म उक्त तालिम सञ्चालन...


नेपालले सुरु गर्यो सोभरेन क्रेडिट रेटिङको गृहकार्य, फिचको टोली नेपाल आउने

काठमाडौं । नेपालले यो वर्षको सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु गरेको छ । क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरुलाई व्यवस्थित रुपमा प्रस्तुत गर्ने निर्णय गरेको छ । बैठकमा उपप्रधानमन्त्री...


नारायणी विकास बैंक र विकास हाइड्रोपावरमा सकारात्मक सर्किट, लघुवित्तमा उच्च आकर्षण

काठमाडौं । साता कारोबारको दोस्रो दिन अथात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.२२ अंकले बढेर २७६३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सोमबार १८२ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको...


बल्ल बढ्यो बजारः विकास बैंक र लघुवित्तका लगानीकर्ता मालामाल, चलखेल कि सुधार ?

काठमाडौँ । लामो समयदेखि ओरालो लागेको शेयर बजारमा आज दोहोरो अंकको सुधार देखिएको छ । बजारका अधिकांश सूचक सकारात्मक दिशा तर्फ गए पनि निरन्तर घाटा भोगिरहेका लगानीकर्ताको मनोबल अझै बढ्न सकेको छैन । मौद्रिक नीतिपछि बजार ३००० बिन्दुमा पुगेको...


दुई पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार, यी १० वटामा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको दोस्रो दिन अथात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.२२ अंकले बढेर २७६३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सोमबार पाँच अर्ब ७५ करोड रुपैयाँको शेयर...


नेप्सेले मार्जिन कारोबार नियममा सुधारका लागि नयाँ प्रस्ताव, नेप्सेले पठायो संशोधन सुझाव

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आफ्नो मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्न धितोपत्र बोर्डलाई सुझाव पेश गरेको छ। नेप्सेले पेश गरेको सुझावमा तीन मुख्य बुँदा समावेश छन्। अनुमतिपत्र नवीकरण प्रक्रिया सँग सम्बन्धित। हालको कार्यविधि...


नाडा अटो शो–२०२५: ‘स्काइवेल’का १३१ गाडी बुकिङ

काठमाडौं । आइतबार सम्पन्न ‘नाडा अटो शो–२०२५’ मा प्रिमियम इलेक्ट्रिक कार स्काइवेलमा दर्शकहरूको उल्लेखनीय आकर्षण देखियो। नेपालको आधिकारिक विक्रेता जी मोटर्स प्रालिका अनुसार, प्रदर्शनी अवधिमा १३१ स्काइवेल गाडी बुक भएका छन्। प्रदर्शनीका दिनभर अवलोकनकर्ताहरू स्काइवेलको स्टलमा घण्टौँ समय विताएका...


रिलायबल नेपाल लाइफद्वारा देशभरी ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सोमबार एक सार्वजनिक सूचना जारी गर्दैै पाँच प्रदेश, काठमाडौं उपत्यका, बनेपा र चितवन रिजनमा विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले देशका विभिन्न स्थानमा...


जीवन बीमकहरूको एकल बीमाशुल्क आर्जन ह्वात्तै बढ्यो, कुन कम्पनीको कति?

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८१/०८२ मा जीवन बीमक कम्पनीहरूको एकल बीमाशुल्क बापतको रकम ह्वात्तै बढेको कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। अघिल्लो आव २०८०/०८१ मा कम्पनीहरूले एकल बीमाशुल्क बापत कुल ८ अर्ब ११ करोड ९२ लाख...


बिना प्रमाणित औषधि बालबालिकामा खुवाउँदै मन्त्री पौडेल, स्वास्थ्यमा गम्भीर खेलवाड

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भदौ ५ गते सुरु गरेको ‘स्वर्ण विन्दु प्राशन’ कार्यक्रम देशभर विवादमा परेको छ। मन्त्रीले वैज्ञानिक परीक्षण, औषधि दर्ता वा प्रभाव प्रमाणित नगरी ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई सुन मिश्रित औषधि खुवाउन सुरु...


राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते

काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन भदौ ११ गते हुने भएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका सार्वजनिक गर्दै उक्त मिति तय गरेका हुन् । समितिको सभापति चयनका लागि आवश्यक प्रक्रिया पूरा गर्न...


नेपाल तयारी पोशाक संघको चुनौती र अवसरबारे छलफल, सहयोग गर्ने मन्त्री भण्डारीको प्रतिवद्धता

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले शनिबार संघको सचिवालय, नयाँ बानेश्वरमा “नेपालको तयारी पोशाक उद्योगको वर्तमान अवस्था, चुनौती र अवसर” विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख अतिथ्यतामा कार्यक्रम आयोजना गरिएको...


जीवन बीमा कम्पनीहरुको बीमा दावी बक्यौता ६ अर्ब ७७ करोड, प्रभु महालक्ष्मी र सन नेपालको सबैभन्दा कम

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा दावी दावी बक्यौता उच्च अंकले बढ्दै गएको छ । नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले बीमितहरुलाई दिनुपर्ने दावी बक्यौता ५४.८९ प्रतिशतले बढेको छ । सञ्चालित जीवन बीमा कम्पनीहरुले प्रकाशितको गत आवको चौथो त्रैमासिक...


सुर्योदय वोमी लघुवित्तको ‘बीबी’ रेटिङ पुन: पुष्टि, जोखिम मध्यम

काठमाडौँ ।  सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको रेटिङ ‘बीबी’ पुन: पुष्टि गरिएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले जारी गरेको रेटिङ अनुसार संस्थामा वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सन्दर्भमा मध्यम जोखिम कायम रहेको हो। जसले पूँजी संरचनामा कमजोरी र...


सिटिजन्स बैंकको ‘सेमिनार अन् कोशी लिडरसिपः इन्स्पाएरिंग पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘सेमिनार अन् कोशी लिडरसिपः इन्स्पाएरिंग पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल,...


कर छलि गरेको श्री डिष्टिलरी आईपीओ प्रक्रियामा, वित्तीय जोखिमबीच लगानीकर्ताबाट पैसा असुल्ने दाउ

काठमाडौँ । नेपालमा राज्यलाई करोडौं रुपैयाँ बराबरको कर छली गरेको अभियोग खेप्दै आएको श्री डिष्टिलरी लिमिटेड अहिले आईपीओ प्रक्रियामा अघि बढेको छ । विगत तीन दशकदेखि विवादको घेरामा रहेको उद्योगले अहिले सार्वजनिक निष्काशनमार्फत लगानीकर्तालाई आकर्षित गर्ने प्रयास थालेको हो...