होटल गरिमा लिमिटेडले आईपीओ निष्कासन गर्ने
काठमाडौं । इटहरीमा होटल सोल्टी वेस्टेन्ड सञ्चालन गरिरहेको होटल गरिमा लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसका लागि होटल गरिमाले एनआइएमबि एस क्यापिटल लिमिटेडसँग रोडम्याप सम्झौता गरेको छ। होटल गरिमाका तर्फबाट प्रबन्ध निर्देशक विनोद पौडेल र एन्आइएमबि...
जीवन बीमाको पहुँच हालसम्मकै उच्च विन्दुमाः ४७% नागरिक बीमाको दायरामा
काठमाडौं । जीवन बीमाको पहुँच हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकले बीमाको पहुँच ४७।३९ प्रतिशत नागरिकमा पुगेको देखाएको हो, जुन हालसम्मकै उच्च हो । वैशाखसम्म एक करोड ५३ लाख ६ हजार नौ...
किन दिए आत्मनिर्भर लघुवित्तका सञ्चालक खड्काले राजिनामा ?
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक अमर बहादुर खड्काको राजीनामा स्वीकृत भएको छ । जेठ २७ गते बेलुकी ५ बजे बसेको संस्थाको सञ्चालक समितिको बैठकले खड्का राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । उनको राजीनामा सोहि दिनदेखि लागू...
आइएमई लाइफका बीमित, अभिकर्ता कर्मचारीलाई मेडिटेक इन्टरनेसनल हस्पिटलमा विशेष छुट
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलमा उपचारसेवा लिदा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त हुने भएके छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको...
यस्तो छ नेको इन्स्योरेन्सको २९औं वार्षिक सभाको माइन्यूट
काठमाडौं । नेको इन्स्योरेन्सको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा जेठ ९ गते काठमाडौंको लिसार रिसेप्सनमा सम्पन्न भएको थियो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लाभांश लगायतका प्रस्तावित सम्पूर्ण प्रस्तावहरु पारित गरेको थियो । सभाको माइन्यूट...
तोलामा १३ सयले बढ्यो सुनको भाउ
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ। यस दिन सुन प्रतितोला १३ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला...
बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।...
अभियान लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको जेठ २८ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले गत आवको वित्तीय विवरण पारित गर्दै उक्त आवमा आर्जन...
२५ वटा नक्कली भौचर र बिल देखाएर ६ लाख झ्वाम, ३ वर्षपछि अख्तियारको फन्दामा
काठमाडौं । जाजरकोटको भेरी नगरपालिका १० मा पर्ने रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाहीले नक्कली भौचर र बिल देखाएर ६ लाख ३६ हजार रुपैयाँ झ्वाम पारेको खुलेको छ। उक्त वन उपभोक्ता समितिले वनबाट उठेको रकम...
अस्पताल निर्माणको टेण्डरमा भ्रष्टाचार, प्रदेशसभा सदस्यसहित १७ जनाविरुद्ध मुद्दा
काठमाडौं । धनुषाको औरही गाउँपालिकामा बन्न लागेको १५ शैय्याको प्राथमिक अस्पताल निर्माण सम्बन्धी टेण्डरमा भ्रष्टाचार भएको खुलेको छ। यसमा संलग्न भएको आरोपमा मधेश प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र कुमार ठाकुर, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसहित १७ जनाविरुद्ध अख्तियार दुरुपयोग...
तोरीको सागको भाउ एकैदिन ४५ प्रतिशतले बढ्यो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न फलफूल तथा तरकारीको औसत मूल्य निर्धारण गरेको छ। जसअनुसार आज तोरीको सागको भाउ एकैदिन किलोमा ४५ प्रतिशतले बढेर ३३ रुपैयाँ पुगेको छ। यता हरियो धनियाँको भाउ पनि...
पिउने पानीमा कोलिफर्म भेटिएपछि २ लाख जरिवाना, ठेक्का रद्द
काठमाडौं । काठमाडौं महानगरपालिकालाई पिउने पानी आपूर्ति गरिरहेको सीएन इनटरप्राइजेजको पानी पिउन अयोग्य पाइएपछि महानगरले २ लाख जरिवाना तोक्दै ठेक्का रद्द गरेको छ। काठमाडौंको कृषि तथा पशुपन्छी विभागले सीएन इनटरप्राइजेजले पठाएको पिउने पानीको परीक्षण गरेको थियो। परीक्षणको क्रममा उक्त...
सर्वाेच्चमा तीन न्यायाधीश सिफारिस, एक अझै रिक्त
काठमाडौं । न्याय परिषद्ले सर्वाेच्च अदालतमा तीन जना न्यायाधीश सिफारिस गरेको छ। चारवटा पद रिक्त भएपनि परिषद्ले तीन जनाको नाम मात्रै सिफारिस गरेको हो। परिषद्को बिहीबार बसेको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्तिसिंह...
रिलायन्स फाइनान्सको साधारणसभा आज, यसपटक पनि छैन लाभांश
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा आज गौशालास्थित अनुपम फुड ल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। अघिल्लो वर्ष शेयरधनीलाई कुनै लाभांश नदिएको यस कम्पनीले यो वर्ष पनि शेयरधनीको हात रित्तो पार्दै सभा बस्दैछ। कम्पनीले अन्य उपयुक्त...
आईएमई हस्पिटालिटीका होटलहरूमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा छूट
काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र आईएमई हस्पिटालिटी बीच एससीटी–यूपीआई कार्डका ग्राहकहरूलाई ग्रुप अन्तर्गतका होटेलमा १५ प्रतिशत सम्मको छूट दिने सम्झौता भएको छ। यस सम्झौता पश्चात यही जुन १ देखि डिसेम्बर ३१ सम्म लाजिम्पाट...
डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमय दर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २८ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.६७ रुपैयाँ र बिक्रीदर १३७.२७ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरीददर १५६.१५ रुपैयाँ र बिक्रीदर...
महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५’ संस्करण ४ सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ सम्पन्न भएको छ । यहीँ जेठ २१ गते बुधबार देखि जेठ २४ गते शनिबार (चार दिन) सम्म काठमाण्डौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राईम...
वित्तीय संस्थामा सञ्चालित स्वीकृत अवकाश कोषहरु खारेज हुदै, विरोधमा उत्रिए कर्मचारी संघ र ट्रेड युनियनहरु
काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघले कानुन संबद स्वीकृती लिइ सञ्चालनमा रहेका स्वतन्त्र स्वीकृती अवकाश कोषहरु खारेज गर्ने सरकारको निर्णयको चर्को आलोचना गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. ३९८ तथा अर्थ विधेयक २०८२...
नयाँ स्टकको लाइसेन्स दिनु अघि पुँजी बजार सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक
काठमाडौं । नयाँ स्टकको लाइसेन्स दिनु अघि नेपाल धितोपत्र बोर्डले चिन्तामणि शिवाकोटीको नेतृत्वमा गठित पुँजी बजार सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालनको लागि एक भन्दा बढी सङ्गठित संस्थालाई अनुमति दिन उपयुक्त...
प्रधानमन्त्री र अर्थमन्त्रीविरूद्ध अदालतको अवहेलना सर्वोच्चले बोलायो दुबै पक्षलाई छलफलमा
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री र अर्थमन्त्रीविरूद्ध अदालतको अवहेलना निवेदनमा दुबै पक्षलाई छलफलमा बोलाएको छ।मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासमा उक्त सुनुवाइ भएको हो। इजलासले दुबै पक्षलाई असार ८ गते छलफलमा बोलाएको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।...




















