विद्यालय शिक्षा विधेयकमा सहमति कार्यान्वयन नभएको भन्दै शिक्षक महासंघ आजदेखि आन्दोलनमा

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २०८० ले आफ्ना माग र अधिकारलाई सम्बोधन नगरेको भन्दै आज (भदौ ९) देखि देशव्यापी आन्दोलन सुरु गर्ने भएको छ । गत वैशाखमा एक महिनासम्म चलेको शिक्षक आन्दोलन सरकारसँग भएको ९ बुँदे...


प्रतिकित्ता १४० रुपैयाँमै एनआईसी एशिया बैंकको शेयर बेचेर बाहिरिंदै नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको एनआईसी एशिया बैंक लिमिटेडको २ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक शेयरधनी नेपाल लाइफले उक्त २ लाख कित्ता संस्थापक शेयर प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै बेचेर बाहिरिन लागेको...


नेको इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्दै, कसरी सहभागी हुने ?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै भदौ २२ गतेदेखि २४ गतेसम्म उक्त तालिम सञ्चालन गर्ने जनाएको हो । कम्पनीका अनुसार तालिम बिहान १० बजेदेखि ५...


प्राइम कमर्सियल बैंकको कम्पनी सचिवमा अधिवक्ता सन्तोष बराल नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता सन्तोष बराल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको भदौ ८ गते बसेको बैठकको निर्णयले अधिवक्ता बराललाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।


घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


१ लाख ७६ हजार दर्शकले अवलोकन गरेको नाडा अटो शो २०२५ ऐतिहासिक रुपमा सम्पन्न

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा आइतबार नाडा अटो शो २०२५ को समापन कार्यक्रम भृकुटीमण्डप परिसरमा भव्यताकासाथ सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुभारम्भ भएकोे यस १७ औं संस्करणको नाडा अटो शो २०२५ मा...


सरकारी ठेक्का लिएर गतिलो काम नगर्ने ११ कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाडौं । सरकार योजना तथा ठेक्का लिएर समयसीमाभित्र काम नगर्ने ११ कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ ।प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सार्वजनिक सूचना जारी गरी ११ कम्पनीलाई कालो सूचीमा राखेको जानकारी दिएको हो । कालोसूचीमा परेका...


४ म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ४ वटा म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ। नेप्सेले कुमारी धनवृद्धि योजनाको १०.५० प्रतिशत, कुमारी इक्विटी फण्डको ११.५० प्रतिशत, आरबिबि म्युचुअल फण्ड १ को २० प्रतिशत र आरबिबि म्युचुअल फण्डको १३ प्रतिशत...


नारायणी विकास बैंकको शेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन गरेको छ। बैंकले शतप्रतिशत (१००%) हकप्रद शेयर निष्कासनका लागि आज एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले हिजो कारोबार समयपछि मूल्य समायोजन गरेको हो। मूल्य समायोजनपछि...


कालीमाटीमा तरकारीः गोलभेँडा २५, इस्कुस ३५, च्याउ २०० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जस अनुसार सानो लोकल गोलभेँडा २५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, तने बोडी ९० रुपैयाँ र करेला...


आज कुन मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीददर १३९.७६ रुपैयाँ र बिक्रीदर १४०.३६ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९०.७० रुपैयाँ र बिक्रीदर ९१.०१ रुपैयाँ कायम...


आज तीजको अघिल्लो दिन, दर खाएर मनाइँदै

काठमाडौं । हिन्दू परम्परा अनुसार आज तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन मिठा–मिठा परिकार खाएर मनाइने गरिन्छ। हरितालिका तीजको दिन अधिकांश महिलाहरूले व्रत बस्ने भएकाले आज रातिसम्म दर खाएर भोलि व्रत बस्नका लागि ऊर्जा संकलन होस् भन्ने अभिप्रायले...


एशियन लाइफको हकप्रद बाँडफाँड, साढे ३ लाख कित्ता शेयर लिलामीमा आउने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले गत जेठ १६ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरूका लागि १ बराबर ०.४२ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १...


१० लाखसम्मको कर्जामा राष्ट्र बैंकको सहजीकरण

काठमाडौँ । दश लाख रुपैयाँसम्मको ऋणका लागि अब सहजीकरण गर्ने भएको छ ।मौद्रिक नीतिमा गरिएको व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै यस्तो व्यवस्था गरेको हो । परिपत्र अनुसार इजाजतपत्रप्राप्त संस्थाले कृषि उपज, कृषियोग्य जमिन, कृषि...


लघुवित्तहरुको लाभांश वितरण गर्ने व्यवस्था संसोधन, कति प्रतिशतसम्म वितरण गर्न पाँउछन् ?

काठमाडौं । लघुवित्त संस्थाहरुको लाभांश वितरण गर्ने व्यवस्था संसोधन भएको छ। राष्ट्र बैंकले आज घ वर्गका संस्थाहरुको लागिएक सकुलर जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो । लघुवित्त वित्तीय संस्था हरुले लाभांश घोषणा/वितरण गर्दा लाभांश वितरण पछिको पुँजीकोष अनुपात तथा...


गुरुङको भाटभटेनी सुपर स्टोरलाई कारबाही, विभागले तिरायो २ लाख जरिवाना

काठमाडौँ । मीनबहादुर गुरुङको भाटभटेनी सुपर स्टोर कारबाहीमा परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार हानेको छापामा भाटभटेनीलाई नगदसहितको जरिवाना तिराएको हो । विभागका अनुसार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका–१४ मा सञ्चालनमा रहेको भाटभटेनी सुपर स्टोरलाई दुई...


हिमालयन लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारण कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । हिल्टन होटलमा शुक्रबार भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक, नियमन तथा सम्पत्ति शुद्धीकरण निवारणका महाशाखा प्रमुख शाम्बराज लामिछाने र सम्पत्ति शुद्धीकरण निवारण बिभागका...


सिद्धार्थ बैंकका ग्राहकहरुलाई माया मनोर बुटिक होटेलमा २० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र माया मनोर बुटिक होटेल प्रा. लि. बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार हात्तीसार, काठमाडौं स्थित माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल...


अटो शो २०२५ ऐतिहासिक बन्यो, नयाँ नाडा बनाउन कसैले सक्दैन: अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ लाई ऐतिहासिक अटो शो भएको बताएका छन्। आइतबार सम्पन्न समापन कार्यक्रममा सम्बोधन गर्दै उनले यो पटकको अटो शोले नयाँ कीर्तिमान बनाएको र यसलाई आफ्नो ठूलो...


बीमालेख धितोकर्जा लिएका बीमितलाई सम्पूर्ण जानकारी समयमै दिन बीमा कम्पनीहरुलाई निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले बीमालेखको सुरक्षणमा बीमितलाई दिएको कर्जाबारे स्पष्ट बुझिने गरी जानकारी गराउन निर्देशन दिएको छ । प्राधिकरणले आइतबार बीमा कम्पनीहरुलाई सशक्त रुपमा बीमालेख धितो कर्जा लगायतका विषयमा सहज रुपले समयमै जानकारी दिन निर्देशन दिएको...