ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही गर्ने मन्त्री खड्काको चेतावनी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न कडा निर्देशन दिएका छन् । ताप्लेजुङमा भएको विद्युतको तारमा अल्झिएर भएको बोलेरो दुर्घटनाबारेको छानबिन प्रतिवेदन...
राजस्व अनुसन्धान विभाग खारेज गर्न सरकारको निर्णय, १४ कानुन पनि रद्द गरिँदै
काठमाडौँ । सरकारले राजस्व प्रशासनको संरचनामा ठूलो परिवर्तन गर्दै राजस्व अनुसन्धान विभागलाई खारेज गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को २०८२ साल जेठ ६ गते बसेको बैठकले विभाग खारेज गर्ने निर्णय गर्दै सो सम्बन्धी ऐन, ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन,...
एशियन लाइफ इन्स्योरेन्स बीमा सचेतना कार्यक्रम सम्पन्न
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि.को आयोजनामा जनप्रकाश वहुमुखी क्याम्पस स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि शुक्रवार बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिका प्रवन्धक वद्रीनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जनप्रकाश वहुमुखी क्याम्पसका सहायक क्याम्पस...
राष्ट्र बैंकले सुधार गनुपर्ने २२ वटा काम गर्नुपर्ने कामहरु यस्ता छन्
काठमार्डौं । आर्थिक सुधारका लागि नेपाल राष्ट्र बैंकले २२ वटा काम गर्नुपर्ने देखिएको छ । सरकारले स्वीकृत गरेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा राष्ट्र बैंकले गर्ने भनेर उक्त कार्य तोकिएको हो । राष्ट्र बैंकले गर्ने भनेका कामहरूमा मौद्रिक नीति, ब्याजदर,...
मन्त्रालय मातहतका निकायलाई परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालय मातहतका निकायलाई कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालय द्वारा आयोजित ‘सार्वजनिक संस्थानहरूको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले मन्त्रालय मातहत रहेका विभाग र...
रिलायबल लाइफले महेश बानीयालाई घातक रोगबापत दियो २० लाख दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भरतपुर–३ का महेश बानीयालाई घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको छ। महेशले २०७७ साल चैत्रमा हाकिमचोक शाखाबाट १५ वर्षे बीमा योजना खरिद गरेर तीन किस्ता बीमाशुल्क तिरेका...
छोराको १८औं जन्मदिनमा आमाबाट जीवन बीमा पोलिसि उपहार
काठमाडौँ । छोराको १८ औं जन्मदिनमा आमाबाट जीवन बिमा उपहार दिएकी छिन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बांसगढी उपशाखामा कार्यरत एजेन्सी म्यानेजर पुष्पा ऐडिले आफ्नो छोरा ओम ऐडिको १८ औं जन्मदिनको अवसरमा विशेष उपहारस्वरूप जीवन बिमा पोलिसि प्रदान...
नागरिक पेन्सन योजना र पुँजी बजार सम्बन्धी कोषको प्रशिक्षण
काठमाडौं । नागरिक लगानी कोषले नेपाल कमर्श क्याम्पस मिनभवनका एम.वि.ए. फाइनान्सका विद्यार्थीहरूलाई कोषले सञ्चालन गर्दै आइरहेको नागरिक पेन्सन योजना र पुँजी बजार सम्बन्धमा प्रशिक्षण दिएको छ । कोषले पेन्सन योजनामा सहभागिता जनाउने प्रक्रिया, त्यसबाट हुने फाइदा लगायतका विषयमा जानकारी...
अर्थ मन्त्रालय प्रवेशमा कडाइ, बजेट तयारीलाई व्यवस्थित बनाउन कडा निगरानी
काठमाडौँ । अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो । ‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । अहिले तयारीका कार्यहरु...
प्राधिकरणका अध्यक्ष ओझाको मुद्दा जेठ १९ गतेदेखि सक्कल फाइलसहित सुनुवाई हुने
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यता सम्बन्धी विवादमा सर्वोच्च अदालतले यही जेठ १९ गतेदेखि सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट...
स्वास्थ्य बीमाको प्रिमियम पुनरावलोकन गरिने
काठमाडौं । स्वास्थ्य बीमाको प्रिमियम रकम पुनरावलोकन गरिने भएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ मा पुनरावलोकन गर्न भनिएको हो। प्रतिवेदनमा स्वास्थ्य बीमाको प्रिमयम पुनरावलोकन गर्नुका साथै स्वास्थ्य बीमसँग सम्बन्धित विभिन्न स्किमहरूलाई एकीकृत गर्ने र प्रिमियम...
सुर्ती, चुरोट र मदिरामा स्वास्थ्य कर लगाइने
काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई सुर्ती, चुरोट र मदिरामा स्वास्थ्य कर लगाइने भएको छ। आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ मा स्वास्थ्य बीमाको हालसम्म सिर्जित दायित्व भुक्तानी गर्ने र स्वास्थ्य बीमाको बढ्दो भारलाई सम्बोधन गर्न स्वास्थ्यमा हानी...
काठमाडौंको उत्तरढोकामा साङ्ग्रिला मोटर्सको प्रिमियम शोरुम सञ्चालनमा
काठमाडौं । दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाअन्तर्गत स्टेलान्टिसले नेपालमा दोश्रो डिलरशिपको उद्घाटन गरेको छ । नयाँ डिलरशिपको औपचारिक उद्घाटन कार्यक्रममा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजेला र साइग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त...
बैंकिङ क्षेत्रलाई सशक्त बनाउँदै आर्थिक सुधार कार्ययोजनाः लघुउद्यमका लागि स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराइने
काठमाडौँ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ सार्वजनिक गर्दै बैंकिङ क्षेत्रमा विशेष सुधारका पहलहरु अघि सारेको छ। योजना अनुसार सबै खाले बैंक, वित्तीय संस्था र सहकारीहरुको एकीकृत निक्षेप तथा कर्जा सुरक्षा प्रणाली स्थापना गरिनेछ, जसले कर्जा प्रक्रिया पारदर्शी...
विश्वस्तरीय डाटाबेस प्रविधिसँग इसेवाको डिजिटल सेवा थप सुदृढ हुँदै
काठमाडौँ । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायकको रुपमा चिनिएको कम्पनी इसेवामा गत सोमबार दिउँसो प्राविधिक समस्या देखा परेको थियो । धेरै प्रयोगकर्ताहरुले इसेवाको मोबाइल एप तथा वेभसाइट खोल्दा लगइन नहुने वा लगइन भएपछि पनि कारोबार गर्दा समस्या...
तत्कालका लागि नयाँ सहकारी स्वीकृती दिन र शाखा खोल्न सरकारले लगायो प्रतिबन्ध
काठमाडौं । सरकारले तत्कालका लागि नयाँ सहकारी संस्था र संचालनमा रहेका सहकारीको शाखा खोल्न प्रतिबन्ध लगाएको छ। सरकारले आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाव कार्यान्वयनका लागि बनाएको कार्ययोजनामा एक वर्ष भित्र सो व्यवस्था कार्यान्वयन गर्ने सुभाव दिएको छ ।...
नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सभा आज नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको छ। उक्त सभाले चुक्ता पूँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता शेयरका लागि ७ कित्ताका दरले बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर समेत)...
एकल महिला र बालबालिकाको सशक्तिकरणमा सिटिजन्स बैंकको साथः आवाज नेपाललाई सहयोग
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामो समय देखी निरन्तर रुपमा एकल महिला र बालबालिकाको अधिकार, न्याय, मानव अधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु हिंसा जस्ता विषयमा सशक्तिकरणका लागि काम गर्दै आएकोे कर्णाली प्रदेशको...
कर छुटको सुविधा सहित शहरी क्षेत्रको घरबीमा अनिवार्य व्यवस्था एक बर्षभित्र लागू हुने
काठमाडौं । सरकारले शहरी क्षेत्रमा घर निमार्णको नक्सा सम्पन्न प्रमाणपत्र लिँदा अनिवार्य रुपमा घरबीमा गनुपर्ने प्रावधान एक बर्षभित्र लागू गर्ने भएको छ। सरकारले आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाव कार्यान्वयनका लागि बनाएको कार्ययोजनामा एक वर्ष भित्र सो व्यवस्था कार्यान्वयन...
पुँजी बजार सुदृढीकरणदेखि जलविद्युतमा पारदर्शिता सुनिश्चित गर्न सरकारको आर्थिक सुधार कार्ययोजना सार्वजनिक
काठमाडौँ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ सार्वजनिक गर्दै पुँजी बजारमा सुधार ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम अघि सारेको छ। कार्ययोजना अनुसार सरकार अब सरकारी संस्थानहरूमा प्रत्यक्ष ऋण लगानी नगरी सम्बन्धित मन्त्रालयमार्फत ऋणपत्र जारी गरेर वित्तीय साधन परिचालन गर्ने...




















