‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु, ३५ वटा नयाँ ब्रान्ड लन्च हुँदै

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन  (नाइमा)  द्वारा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले एक्स्पोको उद्घाटन गरेका हुन् । प्रदर्शनीमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक गरिनेछन्।यस वर्ष १५ वटा...


लक्ष्मी उन्नती कोषको नगद लाभांश घोषणा

काठमाडौं । लक्ष्मी उन्नती कोषको इकाईधनीलाई २० प्रतिशत नगद लाभांश घोषणा गरिएको छ। यो कोष लक्ष्मी सनराइज बैंक प्रवद्र्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हो। योजना व्यवस्थापक क्यापिटलको साउन २० गते बसेको...


छ्याङ्दी हाइड्रोपावर लिलामी शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले साउन १४ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (साउन २१ गते) अन्तिम दिन रहेको छ। कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन...


३८ हजार रुपैयाँको नक्कली नोटसहित २ जना युवक पक्राउ

काठमाडौं । नेपाली ३८ हजार रुपैयाँ नक्कली नोटसहित २ जना २५ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका वडा नम्बर १ मा बस्ने २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिकाको वडा नम्बर २...


किलोमै ७० रुपैयाँले सस्तियो धनियाँ, लप्सीको भाउ बढ्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको प्रतिकिलो औसत तुलनात्मक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार आज एकैदिन हरियो धनियाँको भाउ किलोमै ७० रुपैयाँले घटेर ३४० रुपैयाँमा झरेको छ। यता लप्सीको भाउ भने बढेर...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको आम्दानी खुम्चिएसँगै नाफा घट्यो

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म १४ करोड ६ लाख रुपैयाँ नाफा कमाएकोमा गत आवको सोही...


स्वस्तिक लघुवित्तको आईपीओ सर्वसाधारणलाई बिक्रीमा, कति कित्तासम्म दिन पाइन्छ आवेदन?

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो चरणको आईपीओ बाँडफाँड गरेसँगै दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ। लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...


स्वाभिमान लघुवित्तको नाफा र ईपीएसमा उछालः खराब कर्जा घट्यो, लाभांश क्षमता ६ करोडमाथि

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा नाफा र ईपीएसमा उछाल आएको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ७८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत...


साउन २९ गतेदेखि ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ निष्कासनमा आउँदै

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले यही साउन २९ गतेदेखि खुलामुखी योजना ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ निष्कासन गर्ने भएको छ। यसमा प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १० करोड इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डले गत...


साउन ३० गतेदेखि ‘एनआई ३१’ निष्कासन गर्दै नबिल इन्भेष्टमेण्ट

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले यही साउन ३० गतेदेखि आफ्नो दोस्रो खुलामुखी योजना ‘एनआई ३१’ निष्कासन गर्ने भएको छ। यसमा प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले जम्मा २ करोड ५० लाख इकाई निष्कासनमा ल्याउन नेपाल धितोपत्र बोर्डले साउन...


प्रभु बैंकका ११ शेयरधनीको १२ लाख ३५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडका ११ जना संस्थापक शेयरधनीले एकैचोटी १२ लाख ३५ हजार ६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। शेयरधनीहरू खिम बहादुर गुरुङ्ग, निमानन्द खनाल, इन्दिरा ढकाल, कृष्ण प्रसाद नेपाल उपाध्याय, किरण भक्त श्रेष्ठ, अनिल भक्त श्रेष्ठ,...


मनसुन जोखिमका बीच एनएमबि बैंकद्वारा नेपाल प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

काठमाडौँ । मनसुनको जोखिमलाई मध्यनजर गर्दै एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई १६ फिटको सेल्फ बेलिङ राफ्ट, लाइफ ज्याकेटहरु र अन्य आपतकालीन उद्दार सामग्रीहरू हस्तान्तरण गरेको छ। साउन महिनाको मंगलवार, काठमाडौंको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा...


बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री बानियाँद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री नियुक्त भएका छन् । उनले अजै पद तथा गोपनियताको सपथसमेत ग्रहण गरिसकेका छन् । संघीयता कार्यान्वयनपछि बानियाँ बागमतीले पाएको छैटौँ मुख्यमन्त्री बनेका हुन् । नेकपा एमाले र...


भारतमा आगलागी र प्राविधिक समस्याले बदनाम बजाज चेतक ईभी स्कुटर नेपालमा, बजार चुनौतीपूर्ण

काठमाडौँ । भारतीय बजारमा प्राविधिक समस्याले बदनाम बन्दै गएको बजाजको ‘चेतक’ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक गरिएको छ । भारतमा प्राविधिक समस्या, आगलागी तथा प्रयोगकर्ताको असन्तुष्टिपछि बजार खुम्चँदै गइरहेको अवस्थामा बजाजले नेपाललाई वैकल्पिक बजारका रूपमा रोजेको देखिएको हो ।...


हरित एवं सौर्य ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका निर्णायक छः ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले देशको दुर्गम गाउँ–बस्तीमा अझै सरकार स्वयंले उज्यालो पुऱ्याउन नसकेको ठाउँमा सौर्य विद्युत उत्पादक संघले महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरेका छन्। नेपाल सौर्य विद्युत उत्पादक संघ नेपालको रजत जयन्ती समारोहमा...


मधेसको खानेपानी समस्या समाधान गर्न गृहकार्य सुरु

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि यथाशीघ्र ठोस योजना तयार गर्न आवश्यक रहेको बताएका छन्। मंगलबार खानेपानी तथा ढल व्यवस्थापन विभागको गत आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै...


भारतको उत्तराखण्डमा बाढी–पहिरोले गाउँ नै बगायो, कैयौं मानिस क्षणभरमै बेपत्ता

काठमाडौं । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा मंगलबार बाढी–पहिरोले ठुलो क्षति निम्त्याएको छ । खीर गंगामा जलस्तर बढेपछि धराली भन्ने ठाउँमा ठुलो क्षति भएको हो । उत्तरकाशीका जिल्ला अधिकारी प्रशान्त आर्यका अनुसार अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ...


होटल भादगाउँले १५ करोडको आइपीओ निष्कासन गर्ने

काठमाडौं । होटल भादगाउँ एण्ड रिर्सोटले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनका लागि होटलले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको हो । होटलले व्यवसाय विस्तार तथा स्तरोन्नतिको लक्ष्यसहित सर्वसाधारणलाई लक्षित गरी १५ लाख कित्ता आईपीओ...


बुबाले छोरीलाइ दिए बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन...


नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न संगठीत र संघन प्रयास जारी छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठीत र सघन प्रयास जारी राखेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदले राखेको प्रश्नको जवाफ दिदै अर्थमन्त्री पौडेलले भने नेपालको संगठीत र...